काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

नेपाली कांग्रेस

Auto Added by WPeMatico

रुखको जरामा पानी हाल्दै कांग्रेस
जरा अभियान, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

रुखको जरामा पानी हाल्दै कांग्रेस

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको कांग्रेसको रुखको टुप्पो हरियो जस्तो देखिए पनि जराको माटो सुकेको, पानी नपुगेको जस्तो अवस्था छ ।
उदारवादी वर्चस्वका लागि कांग्रेस र रास्वपाको सहकार्य
नेपाली कांग्रेस, राष्ट्रिय समाचार, रास्वपा, विचार

उदारवादी वर्चस्वका लागि कांग्रेस र रास्वपाको सहकार्य

दुई तिहाइभन्दा बढी मत (रास्वपा र नेपाली कांग्रेसले पाएको मत) उदार लोकतन्त्र मान्नेहरूलाई आउनुले साझा चेतनाको विकास भएको मान्न कन्जुस्याइँ गर्नु पर्दैन। यो परिवर्तनले कम्युनिस्ट खेमामा ठुलो ढ्याङ्ग्रो ठटाएको छ।
संविधान संशोधन बहस : कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले माग्यो चार बुँदे स्पष्टता (पत्रसहित)
नेपाली कांग्रेस, राष्ट्रिय समाचार, संविधान संशोधन

संविधान संशोधन बहस : कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले माग्यो चार बुँदे स्पष्टता (पत्रसहित)

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बुधबार पार्टीका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाउँदै चार बुँदासहित सरकार प्रस्टता खोजेका छन् । 
इन्धन आयातमा लगाइने अप्रत्यक्ष कर स्थायी रूपमा घटाइयोस् : कांग्रेस सांसद थापा
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

इन्धन आयातमा लगाइने अप्रत्यक्ष कर स्थायी रूपमा घटाइयोस् : कांग्रेस सांसद थापा

२५ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनीलबहादुर थापाले इन्धन आयात लाग्ने कर तथा अप्रत्यक्ष शुल्कलाई स्थायी रूपले नै घटाउन आग्रह गरेका छन् । राष्ट्रिय सभाको बुधबार बसेको बैठकको विशेष समयमा उनले यस्तो आग्रह गरेका हुन् । सरकारले गरेको इन्धन आयातमा कर तथा अप्रत्यक्ष शुल्क घटाउने निर्णयलाई स्वागत गर्दै उनले यसलाई दीर्घकालीन रूपमा नै लैजान वा […]
सहमतिमा दलको नेता चयनको प्रयासमा कांग्रेस
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

सहमतिमा दलको नेता चयनको प्रयासमा कांग्रेस

२४ चैत, काठमाडौं । नेपाली कांग्रेस सहमतिमा संसदीय दलको नेता चयनको प्रयासमा जुटेको छ । समानुपातिकतर्फका सांसदहरू अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बेमध्ये एक जनालाई दलको नेता बनाउन शीर्ष नेतृत्वबीच छलफल चलिरहेको छ । कांग्रेसका एक सहमहामन्त्रीले सहमतिमा संसदीय दलको नेता चयनका लागि पार्टीका शीर्ष पाँच नेताबीच छलफल भइरहेको जानकारी दिए । उनका अनुसार सोमबार सभापति, […]
शेयर बजारबाट ठूला लगानीकर्ता बाहिरिने खतरा बढ्यो, सरकारको ध्यान जाओस् : रोकाय
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

शेयर बजारबाट ठूला लगानीकर्ता बाहिरिने खतरा बढ्यो, सरकारको ध्यान जाओस् : रोकाय

२३ चैत, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले शेयर बजारमा ठूला लगानीकर्ता बाहिरिने खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शेयर बजारमा सरकारकै त्रासका कारण ठूला लगानीकर्ताहरू बाहिरिने खतरा रहेको औल्याउँदै त्यसलाई रोक्न सरकारले विशेष कदम चाल्नुपर्ने उनको भनाइ थियो । ‘अहिले त्रासका कारण ठूला व्यवसायी बजारबाट बाहिरिने खतरा बढेको […]
कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

कांग्रेस संसदीय दलको नेतामा संस्थापन र इतर पक्षका नेताहरुले दाबी गर्दै आएका छन् ।
कांग्रेसको आधिकारिकता विवाद : सर्वोच्चमा आज पेसी
नेपाली कांग्रेस, राष्ट्रिय समाचार, सर्वोच्च अदालत

कांग्रेसको आधिकारिकता विवाद : सर्वोच्चमा आज पेसी

२२ चैत, काठमाडौं । कांग्रेसको आधिकारिकता विवादबारे सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ । यो मुद्दा १२औं नम्बरमा रहेको छ । यसअघि चैत १ मा पेसी चढे पनि पालो नआएर सरेको थियो । त्यसबेला रिट दायरकर्ता पूर्व उपसभापति पूर्ण बहादुर खड्का बहसका लागि पुगेका थिए । आज दुवै तर्फका कांग्रेस नेताहरु अदालतमा भेट्ने भएका छन् […]
कांग्रेसले बोलायो संसदीय दलको बैठक
नेपाली कांग्रेस, मेन स्टोरी, संसदीय दल

कांग्रेसले बोलायो संसदीय दलको बैठक

२२ चैत, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सोमबार बिहान ११ बजे सिंहदरवारमा बस्ने गरी दलको बैठक बोलाइएको हो । नेपाली कांग्रेसकी सांसद बासना थापाका अनुसार संसदीय दलको नेता चयन गनुपर्ने छ । उनले भनिन्, ‘संसदीय दलको बैठकको एजेण्डा भनिएको छैन । तर, संसदीय दलको नेता चयन गर्नुपर्ने छ ।’ अरु […]
कांग्रेस महाधिवेशन : ७७ वटा जिल्लामा को-को खटिए प्रतिनिधि (सूचीसहित)
नेपाली कांग्रेस, प्रमुख समाचार (Home), महाधिवेशन प्रतिनिधि

कांग्रेस महाधिवेशन : ७७ वटा जिल्लामा को-को खटिए प्रतिनिधि (सूचीसहित)

२१ चैत, काठमाडौंं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको प्रक्रिया अगाडि बढाउन ७७ वटै जिल्लाहरूमा खटिने केन्द्रीय प्रतिनिधिरूको नामावली सार्वजनिक गरेको छ । कांग्रेसले आगामी वैशाखबाट जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरूसँग शनिबार सानेपामा अन्तरसंवाद गरेको थियो । केन्द्रीय प्रतिनिधिहरूले बैशाख महिनाभरी जिल्लामा बसेर सदस्यता वितरण अभियानलाई व्यवस्थित गर्ने, पुरानो सदस्यतालाई अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरणका निम्ति […]
Scroll to Top