नेकपा एमाले, मेन स्टोरी, सुहाङ नेम्बाङसुहाङले गरे एमाले संसदीय दलको नेतामा दाबी १८ चैत्र २०८२ पार्टीको विधि पद्धति तथा वरिष्ठताक्रमको विषयमा आफू अवगत रहेको र त्यसलाई सम्मान गरेको भन्दै उनले अहिलेको आवश्यकता युवा नेतृत्व भएको बताएको बैठकमा सहभागी एक नेताले बताए ।