काभ्रेपलाञ्चोक
+977-9863403002
१ आश्विन २०८३ बिहीबार

डीपी अर्याल

Auto Added by WPeMatico

unnamed 1
डीपी अर्याल, प्रतिनिधिसभा, राष्ट्रिय समाचार, सभामुख

नवनिर्वाचित सभामुख अर्यालको शपथ आइतबार

सभामुख अर्यालको शपथग्रहण कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा हुनेछ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताका शपथ खुवाउनेछन् ।
unnamed 1
डीपी अर्याल, राष्ट्रिय समाचार, सभामुख

सभामुखमा डीपी अर्याल निर्विरोध

सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तय गरिएको थियो । निर्धारित समयमा अर्यालको एकल उम्मेदवारी परेको हो ।
unnamed 1
डीपी अर्याल, प्रमुख समाचार (Home)

सभामुखमा निर्वाचित भए संविधान र कानुनअनुसार न्यायसम्मत काम गर्छु : डीपी अर्याल

२० चैत, काठमाडौं । रास्वपाका उपसभापति डोलप्रसाद (डीपी) अर्यालले सभामुखमा निर्वाचित भएमा नेपालको संविधान र कानुनको परिधिभित्र रहेर न्यायसम्मत काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार सिंहदरबारमा सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूले पाउने जिम्मेवारीलाई न्यायपूर्ण ढंगले निर्वाह गर्ने उनले बताए । अर्यालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको शक्ति पृथकीकरणको सिद्धान्तलाई […]
unnamed 1
डीपी अर्याल, डोलप्रसाद अर्याल, राष्ट्रिय समाचार

सभामुख पदमा रास्वपाका डीपी अर्यालको उम्मेदवारी दर्ता

२७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपा १८२ सिटसहित दुई तिहाइ बहुमत नजिक रहेकाले अर्याल सभामुख हुने निश्चित छ ।
unnamed 1
डीपी अर्याल, राष्ट्रिय समाचार, रास्वपा, सभामुख, सिफारिस

डीपी अर्याल : गृहमन्त्री हुन चाहन्थे, बन्दैछन् सभामुख

रास्वपाका उपसभापति डीपी अर्याल व्यवस्थापिकाको प्रमुख पदमा पुग्ने पक्का भएको छ । गृहमन्त्रीका आकांक्षी रहेका अर्याल आइतबारदेखि प्रतिनिधिसभाको सभामुख बन्नेछन् ।
unnamed 1
डीपी अर्याल, राष्ट्रिय समाचार, रास्वपा

सभामुखमा डीपी अर्याललाई अघि सार्ने रास्वपाको निर्णय

बिहीबार बसेको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले सभामुखमा अर्यालको नाम प्रस्ताव गरेका हुन् ।
unnamed 1
केपी शर्मा ओली, डीपी अर्याल, प्रमुख समाचार (Home)

पितृशोकमा रहेका ओलीलाई रास्वपा उपसभापति अर्यालको समवेदना

बुधबार भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेर उपसभापति अर्यालले समवेदना प्रकट गरेका हुन् ।
unnamed 1
डीपी अर्याल, प्रदेश समाचार

काठमाडौं- ९ : रास्वपाका डीपी अर्याल साढे २९ हजार मतान्तरले विजयी

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहेका डीपी अर्याल काठमाडौं ९ बाट निर्वाचित भएका छन् ।
unnamed 1
डीपी अर्याल, निर्वाचन, प्रमुख समाचार (Home), राष्ट्रिय समाचार

काठमाडौं-९ : रास्वपाका उपसभापति डिपी अर्यालको अग्रता कायमै

२२ फागुन, काठमाडौं । काठमाडौं ९ मा पनि प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । यहाँ रास्वपाका उपसभापतिसमेत रहेका डीपी अर्यालले अग्रता बढाइरहेका छन् । उनले ५५५९ मत ल्याउँदा नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले ११२६ मतसहित पछ्याइरहेकी छन् । त्यस्तै नेकपा एमालेका अजयक्रान्ती शाक्यले ९७० मत ल्याएका छन् ।
Scroll to Top