काभ्रेपलाञ्चोक
+977-9863403002
२३ श्रावण २०८३ शनिबार

जलवायु परिवर्तन

Auto Added by WPeMatico

unnamed 1
जनता तथा जलवायु परिवर्तन’, जलवायु परिवर्तन, प्रमुख समाचार (Home)

जलवायु नीति आर्थिक समृद्धिसँग जोडिनुपर्छ : प्रवक्ता डा. ढकाल

२४ वैशाख, काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका प्रवक्ता एवम् जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालले नेपालको सामाजिक–आर्थिक समृद्धिका लागि जलवायु उत्थानशील समाज निर्माण अपरिहार्य रहेको बताएका छन् । जलवायु परिवर्तनसम्बन्धी नीतिगत समीक्षाका क्रममा उनले आर्थिक समृद्धि र जलवायु उत्थानशीलता एकअर्काका परिपूरक रहेको स्पष्ट पारे । ‘नेपालका ६० देखि ६६ प्रतिशत जनता अझै […]
unnamed 1
जलवायु परिवर्तन, डा. गोविन्दप्रसाद शर्मा, प्रमुख समाचार (Home)

जलवायु परिवर्तन नीतिलाई जनमुखी र प्रभावकारी बनाउँछौं : सचिव डा. शर्मा

२४ वैशाख, काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले जलवायु परिवर्तन नीतिलाई जनमुखी र प्रभावकारी जननीतिका रूपमा अघि बढाइने बताएका छन् । वन तथा वातावरण मन्त्रालयद्वारा विहीबार आयोजित राष्ट्रिय जलवायु परिवर्तन नीति तर्जुमासम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तन नीतिलाई विशुद्ध प्राविधिक विषयमा मात्र सीमित राख्न नहुने स्पष्ट पारे । प्रस्तावित […]
unnamed 1
गीता चौधरी, जलवायु परिवर्तन, प्रमुख समाचार (Home)

जलवायु नीति अब कागजमा सीमित हुँदैन, कार्यान्वयनयोग्य र समावेशी बनाइन्छ : मन्त्री चौधरी

२४ वैशाख, काठमाडौँ । वन तथा वातावरणमन्त्री गीता चौधरीले ‘राष्ट्रिय जलवायु परिवर्तन नीति, २०८२’ लाई व्यावहारिक, वैज्ञानिक र कार्यान्वयनयोग्य बनाइने प्रतिबद्धता व्यक्त गरेकी छन् । वन तथा वातावरण मन्त्रालयद्वारा विहीबार आयोजित ‘राष्ट्रिय जलवायु परिवर्तन नीति तर्जुमासम्बन्धी कार्यशाला गोष्ठी‘ लाई सम्बोधन गर्दै मन्त्री चौधरीले जलवायु नीतिलाई केवल दस्ताबेजमा मात्र सीमित नराख्ने स्पष्ट पारिन् । ‘हामीले धेरै कानुन र नीतिहरू बनायौँ, तर कार्यान्वयन पक्ष […]
unnamed 1
जलवायु परिवर्तन, जीवनशैली प्रमुख, जीवनशैली समाचार, प्रमुख समाचार (Home)

अन्टार्कटिका सिलको जीवनचक्रले देखाउने जलवायु परिवर्तनको डरलाग्दो तस्वीर

खडेरी, बाढी र अनियमित मौसमका कारण बाली नष्ट हुने र कृषि उत्पादन घट्ने समस्या बढ्दो छ । यसले खाद्य असुरक्षा निम्त्याउँछ, जसका कारण पोषण कमी भई कुपोषण बढ्दै जान्छ ।
unnamed 1
जलवायु परिवर्तन, प्रमुख समाचार (Home)

जलवायु परिवर्तनबाट नेपाल अत्यधिक प्रभावित छ : अध्यक्ष दाहाल

३ वैशाख, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जलवायु परिवर्तनका कारण सहरहरू दिनानुदिन जोखिमयुक्त बन्दै गएको बताएका छन् । जलवायु–अनुकूलनशील सहरीकरण सुनिश्चित गर्न संसदहरूको भूमिका महत्वपूर्ण हुने पनि उनको आग्रह छ । अन्तर-व्यवस्थापिका संघको १५२ औँ महासभामा भाग लिन टर्कीको इस्तानबुलमा रहेका दाहालले असंलग्न आन्दोलनसंसदीय सञ्जालको पाँचौँ सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । […]
unnamed 1
कीराको प्रकोप, जलवायु परिवर्तन, राष्ट्रिय समाचार

जलवायु परिवर्तनले बढ्न सक्छन् बालीमा क्षति पुर्‍याउने किरा

तापक्रम बढ्दै जाँदा, वर्षाको ढाँचा अनियमित बन्दै जाँदा, खेती प्रणालीमा दबाब बढ्दै जाँदा र भूमि प्रयोग परिवर्तन हुँदै जाँदा, बाली खाने किरा जैविक रूपमा झन् अनुकूल अवस्थामा पुगेका छन्।
unnamed 1
जलवायु परिवर्तन, डा. सुदीप ठकुरी, डिजेल पम्प, वायु प्रदूषण, विचार, विशेष

खेतमा चलेका हजारौँ डिजेल पम्पले के गर्दैछन् ?

डिजेल पम्पले उत्सर्जन गर्ने प्रदूषकहरू केवल जलवायुका लागि मात्र हानिकारक छैनन् । पीएम २.५, नाइट्रोजन अक्साइडहरू, कार्बन मोनोअक्साइड र ब्ल्याक कार्बनजस्ता तत्त्वहरू किसान आफैँले सास फेर्दा शरीरमा प्रवेश गर्छन् ।
Scroll to Top