काभ्रेपलाञ्चोक
+977-9863403002
१ असार २०८३ सोमबार

खेलकुद – Home

Auto Added by WPeMatico

मध्यपूर्वको तनावका कारण नेपाल, यूएई र ओमान सम्मिलित लिग २ शृंखला स्थगित
खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, मध्यपूर्व तनाव, लिग २ क्रिकेट

मध्यपूर्वको तनावका कारण नेपाल, यूएई र ओमान सम्मिलित लिग २ शृंखला स्थगित

२० फागुन, काठमाडौं । आगामी सातादेखि काठमाडौंमा हुने आइसीसी विश्वकप लिग–२ अन्तर्गतको ओमन, युएई र नेपालबिचको सिरिज स्थगित भएको छ । मध्यपूर्वको वर्तमान अवस्थालाई ध्यानमा राख्दै उक्त सिरिज स्थगित गरिएको नेपाल क्रिेकट संघ क्यानले विज्ञप्ति जारी गर्दै जनाएको छ । यूएई र नेपाल दुवै टोली मध्यपूर्वका देश हुन् । हाल चलिरहेको परिस्थितिका कारण सो क्षेत्रमा […]
लयमा रहेको दक्षिण अफ्रिकाविरुद्ध न्युजिल्यान्डलाई बदला लिने अवसर
क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, टी-२० विश्वकप २०२६

लयमा रहेको दक्षिण अफ्रिकाविरुद्ध न्युजिल्यान्डलाई बदला लिने अवसर

२० फागुन, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड खेल्दैछन् । उक्त खेल भारतको कोलकातास्थित इडेन गार्डेन स्टेडियममा साँझ सवा ७ बजेबाट सुरु हुनेछ । जारी विश्वकपमा दक्षिण अफ्रिका एक मात्र अपराजित टोली हो । समूह चरणमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो । लयमा रहेको […]
विश्वकपमा इरानको सहभागिता बारे ट्रम्प : आई डन्ट केयर
खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, फिफा विश्वकप, फुटबल

विश्वकपमा इरानको सहभागिता बारे ट्रम्प : आई डन्ट केयर

२० फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा विश्वकप २०२६ मा इरानको सहभागिताको विषयमा आफूलाई कुनै चासो नभएको बताएका छन् । अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा उत्पन्न तनावपछि अमेरिकासहित उत्तर अमेरिकाको तीन राष्ट्रमा हुने विश्वकपमा इरानको सहभागिता अन्योलमा छ । यस विषयमा अमेरिकी राष्ट्रपति ट्रम्पले प्रतिक्रियाद दिँदै आफूलाई चासो नभएको बताएका हुन् […]
प्रिमियर लिग : पूछारको वल्भ्ससँग लिभरपुल पराजित
खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, प्रिमियर लिग, फुटबल

प्रिमियर लिग : पूछारको वल्भ्ससँग लिभरपुल पराजित

२० फागुन, काठमाडौं । प्रिमियर लिगको अंकतालिकामा पूछारमा रहेको वल्भ्सले लिभरपुललाई २-१ ले पराजित गरेको छ । ब्रजिलियन फरवार्ड आन्द्रेले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि वल्भ्सले जित निकाल्दै ३ अंक जोडेको हो । पूछारको वल्भ्सको यो जितपछि ३० खेलबाट १६ अंक पुगेको छ । लिभरपुलको भने २९ खेलबाट ४८ अंक छ र पाँचौ […]
कोपा डेल रे : एट्लेटिकोलाई हराएपनि समग्रमा पराजित हुँदै बार्सिलोना बाहिरियो
एट्लेटिको मड्रिड, कोपा डेल रे, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, फुटबल, बार्सिलोना

कोपा डेल रे : एट्लेटिकोलाई हराएपनि समग्रमा पराजित हुँदै बार्सिलोना बाहिरियो

२० फागुन, काठमाडौं । साविक विजेता बार्सिलोना स्पेनिस ‘कोपा डेल रे’ फुटबलबाट बाहिरिएको छ भने एट्लेटिको मड्रिड फाइनलमा प्रवेश गरेको छ। गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनाले ३–० को जित निकाले पनि समग्रमा ४–३ ले पछि परेपछि प्रतियोगिताबाट बाहिरिनुपर्‍यो। पहिलो लेगमा एट्लेटिकोले ४–० को फराकिलो जित निकालेको थियो। त्यसकै आधारमा उसले समग्र अग्रता जोगाउँदै फाइनलमा […]
आरसिबीका पाँच ‘होम’ खेल चिन्नास्वामीमा, दुई खेल रायपुरमा हुने
आईपीएल २०२६, आरसिबी, क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, रोयल च्यालेन्जर्स बेंगलुरु

आरसिबीका पाँच ‘होम’ खेल चिन्नास्वामीमा, दुई खेल रायपुरमा हुने

१९ फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले आफ्ना पाँच ‘होम’ खेल घरेलु मैदान एम. चिन्नास्वामी स्टेडियममा खेल्ने निश्चित भएको छ। यो निर्णय सोमबार कर्नाटक स्टेट क्रिकेट एसोसिएसन (केएससीए) र आरसीबी अधिकारीहरूबीच भएको विस्तृत छलफलपछि गरिएको हो। आईपीएल तालिका सार्वजनिक हुने तयारीमा रहेको र मार्च २८ […]
साफ यू-२० च्याम्पियनसिप : राष्ट्रिय टिमका सुवास समेट्दै नेपालको अन्तिम टोली घोषणा
खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, फुटबल, साफ यू-२० च्याम्पियनसिप

साफ यू-२० च्याम्पियनसिप : राष्ट्रिय टिमका सुवास समेट्दै नेपालको अन्तिम टोली घोषणा

१३ फागुन, काठमाडौं । माल्दिभ्समा हुने साफ यू-२० च्याम्पियनसिपका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले सिनियर टिमका सुवास बम ठकुरीलाई पनि समेट्दै २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन् । टोलीको कप्तानमा धर्बेन्द्र कुँवर छन् । आगामी २३ मार्च देखि ३ अप्रिलसम्म माल्दिभ्समा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा […]
टी-२० विश्वकप २०२६ : यस्तो छ सेमिफाइनल खेल्ने चार टोलीको प्रदर्शन
क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, टी-२० विश्वकप २०२६, विशेष

टी-२० विश्वकप २०२६ : यस्तो छ सेमिफाइनल खेल्ने चार टोलीको प्रदर्शन

सेमिफाइनलसम्म आइपुग्दा दक्षिण अफ्रिका मात्र प्रतियोगितामा अपराजित एक्लो टिम हो । गत संस्करणको फाइनलमा पराजित भएको दक्षिण अफ्रिका यसपटक उपाधिको प्रवल दाबेदार मानिएको छ ।
घरेलु मैदानमा रियलको हार, गुमायो बार्सिलोनासँग अंकदूरी घटाउने अवसर
खेलकुद, खेलकुद - Home, फुटबल, रियल मड्रिड, स्पेनिस ला लिगा

घरेलु मैदानमा रियलको हार, गुमायो बार्सिलोनासँग अंकदूरी घटाउने अवसर

१९ फागुन, काठमाडौं । रियल मड्रिडले ला लिगाको उपाधि दौडमा महत्त्वपूर्ण अंक गुमाएको छ। घरेलु मैदान सान्टियागो बर्नाबेउमा गेटाफेसँग १–० ले पराजित भएपछि रियल शीर्षस्थानमा रहेको बार्सिलोनाभन्दा ४ अंकले पछाडि परेको छ। गेटाफेका लागि निर्णायक गोल पहिलो हाफमा मार्टिन सात्रियानोले गरेका थिए। उनले करिब ३५औं मिनेटमा शानदार प्रहार गर्दै टोलीलाई अग्रता दिलाए। सो गोल नै […]
Scroll to Top