काभ्रेपलाञ्चोक
+977-9863403002
७ बैशाख २०८३ सोमबार

अन्तर्राष्ट्रिय समाचार

Auto Added by WPeMatico

तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा
अन्तर्राष्ट्रिय समाचार, इरान, मोज्तबा खामेनी, राष्ट्रिय समाचार, स्ट्रेट अफ होर्मुज

तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा

काठमाडौं । इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)’मा अवरोध जारी राख्ने बताएका छन् । इरानी सरकारी टेलिभिजनमार्फत प्रसारित सन्देशमा उनले यस्तो बताएका हुन् । सन्देश भने उनले प्रत्यक्ष रूपमा नदिई समाचार वाचकमार्फत पढेर सुनाइएको थियो । अमेरिका र इजरायलले फेब्रुअरी अन्तिम साता हवाई आक्रमण गर्दा […]
मध्यपूर्व संकटकाे प्रभाव : के ‘तेल महासंकट’ दोहोरिँदै छ ?
अन्तर्राष्ट्रिय समाचार, इरान-इजरायल युद्ध, ऊर्जा संकट, तेल संकट, मध्यपूर्व संकट, राष्ट्रिय समाचार

मध्यपूर्व संकटकाे प्रभाव : के ‘तेल महासंकट’ दोहोरिँदै छ ?

विश्व तेल मूल्य र नेपालको विदेशी मुद्रा सञ्चितिबीच ‘ग्रेन्जर कजालिटी’ सम्बन्ध हुने विभिन्न अध्ययनले देखाएका छन् । अर्थात्, तेल महँगो हुने बित्तिकै नेपालको डलर सञ्चिति तीव्र गतिमा घट्छ ।
को हुन् इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी ?
अन्तर्राष्ट्रिय समाचार, आयतोल्लाह अली खामेनी, इरान सर्वाेच्च नेता, प्रमुख समाचार (Home), मध्यपूर्व तनाव, मोजतबा खामेनी

को हुन् इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी ?

आफ्ना पिताको अभ्यासविपरीत ५६ वर्षीय मोजतबाले अहिलेसम्म आफूलाई सार्वजनिक भूमिकाबाट टाढै राख्दै आएका छन् । खामेनीले आफूलाई धेरै हदसम्म ‘लो-प्रोफाइल’ मा राखेका छन् ।
बद्रीनाथ-केदारनाथ मन्दिर समितिको निर्णय : ‘गैर-सनातनी’ हरूलाई मन्दिर परिसर प्रवेशमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय समाचार, प्रमुख समाचार (Home), बद्रीनाथ-केदारनाथ मन्दिर

बद्रीनाथ-केदारनाथ मन्दिर समितिको निर्णय : ‘गैर-सनातनी’ हरूलाई मन्दिर परिसर प्रवेशमा प्रतिबन्ध

बद्रीनाथ–केदारनाथ मन्दिर समितिले उत्तराखण्डमा आफ्नो प्रशासन अन्तर्गत पर्ने ४७ वटा मन्दिरहरूमा सनातन धर्म पालना नगर्ने व्यक्तिहरूको प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यी मन्दिरहरूमा प्रसिद्ध बद्रीनाथ र केदारनाथ मन्दिर समेत समावेश छन्। समुद्र सतहदेखि करिब ३ हजार मिटरभन्दा बढीको उचाइमा अवस्थित यी दुवै मन्दिरहरू चारधाम तीर्थयात्राका अभिन्न हिस्सा हुन्। उत्तराखण्डमा सबैभन्दा बढी श्रद्धालुहरू पुग्ने तीर्थस्थलहरूमध्ये […]
मध्यपूर्वमा युद्ध चर्किंदा चीन कसरी गरिरहेको ऊर्जा सुरक्षा ?
अन्तर्राष्ट्रिय समाचार, ऊर्जा सुरक्षा, प्रमुख समाचार (Home), मध्यपूर्व

मध्यपूर्वमा युद्ध चर्किंदा चीन कसरी गरिरहेको ऊर्जा सुरक्षा ?

२८ फागुन, काठमाडौं । मध्यपूर्वमा चर्किएको युद्धले विश्व ऊर्जा बजारमा अस्थिरता बढिरहेका बेला चीनले आफ्नो ऊर्जा सुरक्षालाई प्राथमिकता दिँदै परिष्कृत तेल उत्पादनको निर्यातमा कडाइ गरेको समाचार सार्वजनिक भएको छ । ब्लुमबर्ग न्युजका अनुसार, बेइजिङले पेट्रोल, डिजेल र जेट इन्धनजस्ता रिफाइन्ड तेल उत्पादनको विदेश पठाउने प्रक्रिया सीमित बनाउन थालेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिने […]
नयाँ क्षेप्यास्त्र आक्रमण विफल बनायौं : कतार
अन्तर्राष्ट्रिय समाचार, कतार, राष्ट्रिय समाचार

नयाँ क्षेप्यास्त्र आक्रमण विफल बनायौं : कतार

२८ फागुन, काठमाडौं । कतारको रक्षा मन्त्रालयले खाडी राष्ट्रतर्फ लक्षित नयाँ क्षेप्यास्त्र आक्रमणलाई देशको सेनाले आकाशमै रोकेर नष्ट गरेको बताएको छ। कतारी अधिकारीहरूले आजै यसअघि ‘उच्च’ सुरक्षा चुनौतीको अलर्ट जारी गर्दै घरभित्रै बस्न आग्रह गरेका थिए । त्यसको केही समयपछि रक्षा मन्त्रालयले पछिल्लो आक्रमण विफल बनाएको जनाएको हो । यसैबीच, रुसले अमेरिका र इजरायललाई इरानमाथिको […]
इराकमा तेल बोकेको अमेरिकी ट्यांकरमा आक्रमण, एक भारतीयको मृत्यु
अन्तर्राष्ट्रिय समाचार, इराक, प्रमुख समाचार (Home), मध्यपूर्व युद्ध

इराकमा तेल बोकेको अमेरिकी ट्यांकरमा आक्रमण, एक भारतीयको मृत्यु

इराकको बसरा नजिकै कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमा आक्रमण भएको छ । इराकस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्ति अनुसार उक्त आक्रमणमा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । यद्यपि, दूतावासले आक्रमण कसले गर्‍यो भनेर उल्लेख भने गरेको छैन । ‘११  मार्च २०२६ मा, मार्सल टापुहरूको झन्डा फहराउँदै अमेरिकी कच्चा तेल ट्यांकर ‘सेफसी विष्णु’ मा […]
अमेरिकाले भारत-चीनसहित १६ देशमा थाल्यो नयाँ व्यापारिक अनुसन्धान
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, मेन स्टोरी, व्यापारिक अनुसन्धान

अमेरिकाले भारत-चीनसहित १६ देशमा थाल्यो नयाँ व्यापारिक अनुसन्धान

२८ फागुन, काठमाडौं । अमेरिकाले भारत र चीनसहित आफ्ना केही प्रमुख व्यापारिक साझेदार देशविरुद्ध नयाँ व्यापार अनुसन्धान सुरु गरेको जनाएको छ । गत महिना सुप्रिम कोर्ट अफ द युनाइटेड स्टेट्सले राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित विभिन्न देशमाथि लगाएका केही ट्यारिफ (आयात कर)लाई खारेज गरिदिएको थियो । त्यसपछि अमेरिकाले नयाँ कदमका रूपमा यो अनुसन्धान अघि बढाएको हो […]
सबैभन्दा ठूलो राजनीतिक बैठकमा व्यस्त चीन, स्थिरताको सन्देशसँगै ‘एआई प्लस’मा केन्द्रित
अन्तर्राष्ट्रिय समाचार, चिनियाँ रणनीति, चीन, राष्ट्रिय समाचार

सबैभन्दा ठूलो राजनीतिक बैठकमा व्यस्त चीन, स्थिरताको सन्देशसँगै ‘एआई प्लस’मा केन्द्रित

विश्व राजनीति अनिश्चित बन्दै गएको अवस्थामा चीनले आफूलाई स्थिर र विश्वसनीय शक्तिको रुपमा देखाउने प्रयास गरिरहेको छ । प्रविधिको क्षेत्रमा ठूलो लगानी गरिरहेको चीनले ‘एआई प्लस’ योजना अघि सारेको छ ।
१८ वटा ड्रोन खसालेको साउदी अरबको दाबी
अन्तर्राष्ट्रिय समाचार, राष्ट्रिय समाचार, साउदी अरब

१८ वटा ड्रोन खसालेको साउदी अरबको दाबी

२८ फागुन, काठमाडौं । साउदी अरबको रक्षा मन्त्रालयले आफ्नो देशमा पठाइएका १८ वटा ड्रोन खसालेको दाबी गरेको छ । देशको पूर्वी क्षेत्रमा आएका १८ वटा ड्रोन खसालिएको मन्त्रालएको दाबी छ । सरकारी समाचार एजेन्सी साउदी प्रेस एजेन्सीका अनुसार पछिल्ला केही दिनमा धेरै ड्रोनहरूलाई आकाशमै इन्टरसेप्ट गरी नष्ट गरिएको हो । तर, ती ड्रोन कसले पठाएको […]
Scroll to Top