क्यान्सर रोग, मुटु सम्बन्धी रोग, राष्ट्रिय समाचार, वीर अस्पताल, सरकारी अस्पताल, सिटी स्क्यान, स्पेक्ट-सिटी, स्वास्थ्य (Health), स्वास्थ्य समाचारवीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने ८ चैत्र २०८२ स्पेक्ट-सिटीले क्यान्सर, मुटु, हड्डी तथा मिर्गौलाले के-कस्तो अवस्थामा काम गरिरहेका छन् भन्ने पहिचान गर्न सहयोग पुर्याउने छ ।
ज्येष्ठ नागरिक, डा. विशाल गुरुङ, प्रमुख समाचार (Home), प्रवास समाचार, बेलायत, स्वास्थ्य (Health), स्वास्थ्य समाचार, होमकेयरडा. विशाल बुवाको हेरचाह गर्न बेलायत गएका थिए, सयौं वृद्ध-वृद्धाको सहारा बने ३ चैत्र २०८२ डा. विशाल गुरुङ बुवाको हेरचाह गर्न बेलायत पुगेका थिए । अहिले बेलायतमा वृद्धहरूको हेरचाह गर्ने केयर कम्पनी सञ्चालन गरी सयौँ ज्येष्ठ नागरिकको सहारा बनेका छन् ।
उडुस, प्रमुख समाचार (Home), स्वास्थ्य (Health), स्वास्थ्य समाचारउडुसबाट हैरान हुनुहुन्छ ? प्रयोगशालामा पत्ता लाग्यो यसको कमजोरी १ चैत्र २०८२ यदि उडुस पानी वा कुनै भिजेको सतहको सम्पर्कमा गयो भने, पानीको टाँसिने गुणका कारण उनीहरू त्यहीँ टाँसिन्छन् र पानीले उनीहरूको सास फेर्ने प्वाल टालिदिन्छ।
'क्वाड्रपल टेस्ट', मेन स्टोरी, स्वास्थ्य (Health), हेल्थ फिचर, हेल्थ मेन स्टोरी‘क्वाड्रपल टेस्ट’ : गर्भावस्थामा डाउन सिन्ड्रोम जस्ता जोखिम पत्ता लगाउने परीक्षण २७ फाल्गुन २०८२ गर्भको १४ हप्ता देखि २२ हप्ता ६ दिनभित्र गरिने यो साधारण रगत परीक्षणले बच्चामा जन्मिँदैदेखि हुन सक्ने समस्याको सम्भावना कति छ भन्ने संकेत दिन्छ ।