काभ्रेपलाञ्चोक
+977-9863403002
१९ बैशाख २०८३ शनिबार

संवैधानिक परिषद्

Auto Added by WPeMatico

संवैधानिक परिषद्‌मा प्रधानमन्त्रीहरू किन हाबी हुन खोज्छन् ?
अध्यादेश, प्रधानमन्त्री, बालेन शाह, रामचन्द्र पौडेल, राष्ट्रपति, राष्ट्रिय समाचार, रास्वपा, सरकार, संवैधानिक परिषद्, सिफारिस

संवैधानिक परिषद्‌मा प्रधानमन्त्रीहरू किन हाबी हुन खोज्छन् ?

राज्यका अंग र संवैधानिक नियुक्तिहरूमा कार्यपालिकाको स्वेच्छाचारी निर्णय नहोस् भनेर सन्तुलनका लागि संवैधानिक परिषद्को व्यवस्था भएको हो । सत्तामा पुग्नेहरू भने त्यही संवैधानिक संयन्त्रलाई अध्यादेश मार्फत पंगु बनाएर आफू अनुकूल चलाउन खोजिरहेका छन् ।
संसद्‌मा ताला ठोकेर अधिवेशनको मुखमा अध्यादेश
अध्यादेश, छुटाउनुभयो कि?, प्रधानमन्त्री, बालेन शाह, रवि लामिछाने, राष्ट्रिय समाचार, संविधान, संवैधानिक परिषद्

संसद्‌मा ताला ठोकेर अधिवेशनको मुखमा अध्यादेश

लोकतन्त्र संविधान र कानुनका धाराहरूले मात्र होइन, अभ्यासले बलियो हुन्छ । करिब दुई तिहाइको एकल बहुमतको सरकारले संसद् छलेर अध्यादेशको बाटो रोज्नु कति आवश्यक थियो ?
संवैधानिक परिषद्‍को पूर्णता, सिफारिसहरुमा बाटो खुल्यो
राष्ट्रिय समाचार, संवैधानिक नियुक्ति, संवैधानिक परिषद्

संवैधानिक परिषद्‍को पूर्णता, सिफारिसहरुमा बाटो खुल्यो

१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सांसद भीष्मराज आङदम्बेलाई संसदीय दलको नेता चयन गरेसँगै संवैधानिक परिषद्ले पूर्णता पाएको छ । संवैधानिक परिषद्को पूर्णतासँगै विभिन्न संवैधानिक पदाधिकारीहरुको नियुक्तिको बाटो खुलेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीशदेखि विभिन्न संवैधानिक निकायका पदाधिकारीहरू सिफारिस गर्न नेपालको संविधानमा संवैधानिक परिषद्को परिकल्पना छ । प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने संवैधानिक परिषद्‍मा प्रधानन्यायाधीश, प्रमुख […]
संवैधानिक परिषद्ले कहिले पाउँछ पूर्णता ?
राष्ट्रिय समाचार, संवैधानिक परिषद्

संवैधानिक परिषद्ले कहिले पाउँछ पूर्णता ?

२५ चैत, काठमाडौं । प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूको नियुक्तिका लागि सिफारिस गर्ने निकाय संवैधानिक परिषद्ले पूर्णता पाउन अझै केही समय लाग्ने देखिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको नेता चयनमा गरिरहेको ढिलाइ र उपसभामुख चयनका लागि निर्वाचन प्रक्रिया सुरू नभएका कारण संवैधानिक परिषद्ले पूर्णता पाउन अझै केही समय लाग्ने […]
Scroll to Top