काभ्रेपलाञ्चोक
+977-9863403002
१३ श्रावण २०८३ बुधबार

विजनेश होम

Auto Added by WPeMatico

unnamed 1
बिजनेस प्रमुख, मध्यपूर्व तनाव, विजनेश होम

खाडीमा रहेका ५७ हजार नेपालीले टिपाए नाम

२६ फागुन, काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावकाबीच ५७ हजार बढी नेपालीले आफ्नो विवरण सरकारी संयन्त्रमा टिपाएका छन् । इजरायल–अमेरिका र इरानबीच बढ्दो तनावपछि खाडी मुलुकहरूमा उत्पन्न परिस्थितिका कारण आफ्नो अवस्थाबारे जानकारी दिँदै ५७ हजार १ सय नेपालीले आफ्नो विवरण टिपाएका हुन् । पश्चिम एसियामा नेपाली नागरिकहरूको अवस्था अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागले सञ्चालनमा […]
unnamed 1
बिजनेस प्रमुख, मध्यपूर्व तनाव, विजनेश होम

मध्यपूर्व तनावबीच आप्रवासी श्रमिकको सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय संस्थाहरूको अपिल

२६ फागुन, काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो युद्ध र तनावका कारण त्यहाँ कार्यरत आप्रवासी श्रमिकहरूको सुरक्षा जोखिम बढेको भन्दै अन्तर्राष्ट्रिय श्रम अधिकारसम्बन्धी संस्थाहरूले चिन्ता व्यक्त गरेका छन्। खाडीमा आप्रवासीका लागि श्रम न्यायको गठबन्धन, दासत्व विरोधी अन्तर्राष्ट्रिय, भवन र काठ कामदार अन्तर्राष्ट्रिय, इक्विडेम, ग्लोबल श्रम न्याय, अन्तर्राष्ट्रिय घरेलु कामदार महासंघ, आईटीयूसी अफ्रिका, श्रमिक सञ्जालले संयुक्त रूपमा […]
unnamed 1
ग्यास आपूर्ति, बिजनेस प्रमुख, विजनेश होम

भारतमा घरायसी ग्यास आपूर्तिलाई प्राथमिकता, २५ दिने बुकिङको नियम लागु

२६ फागुन, काठमाडौं । बढ्दो भू–राजनीतिक तनाव र इन्धन आपूर्तिमा देखिएको अवरोधलाई मध्यनजर गर्दै भारत सरकारले तेल रिफाइनरी कम्पनीहरूलाई खाना पकाउने ग्यास (एलपी) को उत्पादन बढाउन र थपिएको उत्पादन घरायसी प्रयोजनमा मात्र उपलब्ध गराउन निर्देशन दिएको छ । भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आम नागरिकको सहजताका लागि घरघरमा हुने एलपीजी […]
unnamed 1
कोइरालो, बिजनेस प्रमुख, विजनेश होम

बजारमा आउन थाल्यो कोइरालो, किलोको कति ?

२६ फागुन, काठमाडौं । बजारमा कोइरालो आउन थालेको छ । व्यवसायीहरूका अनुसार फागुन दोस्रो सातादेखि बजारमा कोइरालो आउन थालेको हो । कोइरालोको मुख्य सिजन चैत हो । कालीमाटी बजारमा कोइरालो धादिङका विभिन्न ठाउँबाट भित्रिने गर्छ । कालीमाटी बजारको तथ्यांकले आज मंगलबार कोइरालो प्रतिकिलो थोकमा न्यूनतम ३ सय २० देखि अधिकतम ३ सय ५० र औसत […]
unnamed 1
बिजनेस प्रमुख, विजनेश होम, सेयर बजार

सेयर बजारमा २० मिनेटमै साढे ५ अर्ब नाघ्यो कारोबार

२६ फागुन, काठमाडौं । मंगलबार सेयर बजारमा २० मिनेटमै ५ अर्ब बढीको कारोबार भएको छ । २० मिनेटमा ५ अर्ब ६५ करोडको कारोबार भएको हो । अघिल्लो दिन दिनभर जम्मा ५८ करोडको मात्रै कारोबार भएको थियो । उच्च वृद्धिका कारण तीन पटकसम्म सर्किट लाग्दै कारोबार स्थगित हुँदा किनबेच गर्न चाहनेले पाएका थिएनन् । आज भने […]
unnamed 1
अन्तर्राष्ट्रिय बजार, अन्तर्राष्ट्रिय समाचार, तेलको मूल्य, बिजनेस विशेष, विजनेश होम, विशेष

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

२६ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ । ब्रेन्ट करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलर पुगेको छ । अमेरिकामा कारोबार हुने तेलसमेत करिब ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६० अमेरिकी डलर पुगेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुने बताएपछि […]
unnamed 1
बिजनेस प्रमुख, भुँइकटहर, विजनेश होम

भुँइकटहरको भाउ बढ्यो, प्रतिगोटा कति पर्छ ?

२६ फागुन, काठमाडौं । बजारमा भुइँकटहरको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि निर्धारण गरेको मूल्यसूचीले भुइँकटहरको भाउ बढेको देखाएको हो । आज मंगलबार कालीमाटी बजारमा भुइँकटहर थोकमा प्रतिगोटा न्यूनतम १५० देखि अधिकतम १६० रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै औसत भने १ सय ५५ रुपैयाँ कायम छ । […]
unnamed 1
आज सुनचाँदी भाउ, बिजनेस प्रमुख, मार्केट, विजनेश होम

तोलामा ३ हजार ८ सय बढ्यो सुन

२६ फागुन, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ प्रतितोला ३१० रुपैयाँ रुपैयाँ बढेको छ […]
unnamed 1
अभाव, आयल निगम, उद्योग/वाणिज्य, उपभाेक्ता, एलपी ग्यास, फिचर (Home Main), बिजनेस विशेष, विजनेश होम, विजनेश-फिचर, विशेष

ग्यास खोइ ?

नियामक निकाय आयल निगम, ग्यास उद्योगी र विक्रेताबीच समन्वय अभाव र एकअर्कालाई दोषारोपण गर्ने प्रवृत्तिका कारण समस्या झनै जेलिएको छ । आपूर्तिभन्दा वितरण प्रणालीमा देखिएको गम्भीर त्रुटिले सर्वसाधारण उपभोक्ताले हप्तौंसम्म ग्यास नपाउने तर होटल, रेस्टुरेन्ट र पहुँचवालाले सहजै पाउने अवस्था सिर्जना भएको छ ।
unnamed 1
डेपुटी गभर्नर, नियुक्ति, नेपाल राष्ट्र बैंक, बिजनेस विशेष, बैंक-वित्त प्रमुख, राष्ट्रिय स्वतन्त्र पार्टी, विजनेश होम, विशेष

रास्वपाले अनुमति दिए राष्ट्र बैंकमा डेपुटी गभर्नर नियुक्ति यसै साता

राष्ट्र बैंकका दुई डेपुटी गभर्नरको कार्यकाल सोमबारदेखि सकिएको छ । त्यसो हुँदा अन्तरिम सरकारले नै डेपुटी गभर्नर नियुक्त गर्छ कि नयाँ सरकार गठन भएपछि मात्रै त्यो काम हुन्छ भनेर निकै चासोसाथ हेरिएको छ ।
Scroll to Top