काभ्रेपलाञ्चोक
+977-9863403002
१७ श्रावण २०८३ आईतवार

विजनेश होम

Auto Added by WPeMatico

unnamed 1
पूँजीगत खर्च, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम

असार महिनामा केन्द्रित पूँजीगत खर्च घटाउने सरकारको योजना

२८ वैशाख, काठमाडौं । सरकारले असार महिनामा केन्द्रित पूँजीगत खर्चको प्रवृत्ति घटाउने तयारी गरेको छ । त्यसका लागि साउन महिनाबाटै खरिद प्रक्रिया सुरु गरिने राष्ट्रपति रामचन्द्र पौडेलले बताए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले ठूला खरिदमा खुला सार्वजनिक खरिद नीति लागु गरिने बताए । यसलाई उनले शून्य दिन खरिद नीतिको नाम […]
unnamed 1
नीति तथा कार्यक्रम, न्यूनीकरण, बिजनेस प्रमुख, मानव-वन्यजन्तु द्वन्द्व, राष्ट्रिय समाचार, विजनेश होम

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न नशबन्दीदेखि पूर्वसूचना प्रणालीसम्म

वन्यजन्तु प्रभावित क्षेत्रका किसानका लागि वैकल्पिक बाली प्रवर्द्धन गर्ने र क्षतिपूर्ति व्यवस्था थप प्रभावकारी बनाइने छ ।
unnamed 1
अन्डा, उद्योग/वाणिज्य, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, मूल्य, विजनेश होम

अन्डाको मूल्य बढ्यो, क्रेटको कति ?

बर्डफ्लुका कारण कुखुरा मासिएको र बजारमा उत्पादन तुलनामा माग बढी भएकाले उपभोक्ता मूल्यमा समेत यसको प्रभाव पर्ने देखिएको छ ।
unnamed 1
Personal Finance, कारबाही, परमादेश, बैंक-वित्त प्रमुख, राष्ट्रिय समाचार, लघुवित्त वित्तीय संस्था, विजनेश होम, सर्वाेच्च अदालत

लघुवित्तको ऋण नतिर्ने र तिर्दिनँ भन्नेलाई कारबाही गर्न सर्वोच्चको परमादेश

सर्वोच्चले लघुवित्त विरुद्ध गतिविधि रोक्न सरकार तथा मातहत निकाय सक्रिय हुन आदेश दिएको हो ।
unnamed 1
बिजनेस प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम, सुनचाँदी भाउ

सुनको भाउ घट्यो, चाँदी बढ्यो

२८ वैशाख, काठमाडौं । सोमबार सुनको भाउ सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । गत […]
unnamed 1
अर्थ मन्त्रालय, अर्थनीति, प्रधानमन्त्री कार्यालय, फिचर (Home Main), बजेट लेखन, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर

प्रधानमन्त्री कार्यालयमा पनि लेखिँदै छ बजेट ?  

प्रधानमन्त्री कार्यालयको क्षेत्राधिकारमा पर्ने सरकारको नीति तथा कार्यक्रमको मस्यौदा तयार भइसकेपछि कार्यालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव संकलन थालेपछि बजेट कहाँ लेखिँदै छ भन्नेमा मानिसको चासो बढेको छ ।
unnamed 1
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, विदेशी मुद्रा, विनिमय दर

कति छ आज विदेशी मुद्राको भाउ ?

२८ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ […]
unnamed 1
चर्को मूल्यवृद्धि, नागढुंगा–मुग्लिन सडक, निर्माण सामग्री अभाव, पूर्वाधार–लगानी, प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होम

चर्को मूल्यवृद्धि र निर्माण सामग्री अभावले रोकियो नागढुंगा-मुग्लिन सडक विस्तार

चर्को मूल्यवृद्धि र निर्माण सामग्री चरम अभाव भएको भन्दै निर्माण कम्पनीले काम रोकेको हो । तीन खण्डमा विस्तार हुँदै गरेको यो सडककोे काम रोकिएको छ ।
unnamed 1
इप्पान, ऊर्जा उत्पादक, प्रमुख समाचार (Home), बजेट २०८३/८४, बिजनेस प्रमुख, विजनेश होम

ऊर्जा उत्पादकले आगामी बजेटका लागि दिए ५३ बुँदे सुझाव

२७ वैशाख, काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले आगामी वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रमका लागि ५३ बुँदे सुझाव पेश गरेको छ । आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले सो सुझाव प्रस्ताव गर्दै सरकारले ऊर्जा क्षेत्रको विकासका लागि लगानी गर्नेगरी नीति तथा कार्यक्रम ल्याएमा १० वर्षमा ३० हजार मेगावाट […]
unnamed 1
आयकर सीमा, नेपाल उद्योग परिसंघ, प्रमुख समाचार (Home), बजेट २०८३/८४, बिजनेस प्रमुख, विजनेश होम

बजेटमार्फत न्यूनतम आयकर सीमा १० लाख बनाउन सुझाव

२७ वैशाख, काठमाडौं । आगामी बजेटबाट न्यूनतम आयकरको सीमा १० लाख कायम गर्न नेपाल उद्योग परिसंघ (सीएनआई)ले अर्थ मन्त्रालयलाई सुझाव दिएको छ । हाल न्यूनतम आयकरको सीमा अविवाहित व्यक्तिका हकमा ५ लाख र विवाहितको हकमा वार्षिक ६ लाखको सीमा कायम छ । परिसंघले यहीं सीमा बढाएर १० लाख बनाउन भनेको हो । न्यून आय भएका […]
Scroll to Top