मोरङमा भूमिहीन सुकुमवासीको प्रदर्शन
४ जेठ, काठमाडौं । मोरङका भूमिहीन सुकुमवासीहरूले विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । विराटनगरस्थित संसारी माइस्थानबाट शुरु भएको विरोध र्यालीले नगरको विभिन्न भागको परिक्रमा पछि जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि पुगेर धर्ना दिएको थियो । भूमिहीन सुकुमवासी संयुक्त संघर्ष समिति मोरङको आह्वानमा विभिन्न पालिकाबाट जम्मा भएका सुुकुमवासीहरूले ‘डोजर आतंक बन्द गर, विकल्प नदिई उठिबास लगाउन […]

