काभ्रेपलाञ्चोक
+977-9863403002
८ असार २०८३ सोमबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

प्रतिनिधिसभामा सीमान्तकृत समुदायको कमजोर प्रतिनिधित्व
प्रतिनिधिसभा, प्रमुख समाचार (Home), सीमान्तकृत समुदाय

प्रतिनिधिसभामा सीमान्तकृत समुदायको कमजोर प्रतिनिधित्व

२८ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ । आदिवासी […]
गुल्मीको देउराली–कमेरपानी सडक निर्माण अलपत्र
गुल्मी, प्रमुख समाचार (Home), सडक निर्माण

गुल्मीको देउराली–कमेरपानी सडक निर्माण अलपत्र

२८ फागुन, गुल्मी । रेसुङ्गा नगरपालिका–७ अन्तर्गत देउराली–कमेरपानी सडक खण्डमा स्तरोन्नति एवं निर्माण कार्य समयमै सम्पन्न हुन नसक्दा स्थानीयवासी मारमा परेका छन् । वडाकार्यालयसम्म पुग्ने यो सडक स्थानीय बासिन्दा लागि मुख्य यातायात मार्ग हो । तर, ठेक्का सम्झौता भएको लामो समयसम्म पनि ठेकेदार कम्पनीले काम पूरा नगर्दा सडक अलपत्र परेको छ । सडक निर्माण कार्य […]
यस्तो छ आज विदेशी मुद्राको भाउ
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, विदेशी मुद्रा

यस्तो छ आज विदेशी मुद्राको भाउ

२८ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५३ पैसा र बिक्रीदर १७१ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्ट्रलिङ […]
कुलमानको कुल मतः बागमतीको भर, कर्णालीमा कमजोर
उज्यालो नेपाल पार्टी, कुलमान घिसिङ, प्रमुख समाचार (Home), राष्ट्रिय परिवर्तन पार्टी

कुलमानको कुल मतः बागमतीको भर, कर्णालीमा कमजोर

एकातिर पार्टीले केही पहाडी जिल्लाहरूमा पुराना दलहरूलाई नै झस्काउने गरी मत ल्याएको छ भने अर्कोतिर देशको पश्चिमी भूभागमा पार्टीको उपस्थिति शून्यप्रायः देखिएको छ ।
आईपीएल २०२६ : २० खेलको तालिका सार्वजनिक, उद्घाटन खेलमा बेंगलुरु र हैदराबाद खेल्ने
आईपीएल २०२६, क्रिकेट, खेलकुद, खेलकुद - Home, प्रमुख समाचार (Home)

आईपीएल २०२६ : २० खेलको तालिका सार्वजनिक, उद्घाटन खेलमा बेंगलुरु र हैदराबाद खेल्ने

२७ फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ को पहिलो चरणको खेलतालिका सार्वजनिक भएको छ। प्रतियोगिताको सुरुवाती चरणमा २० खेल खेलाइनेछन्। उद्घाटन खेल मार्च २८ मा बेंगलुरुको एम चिन्नास्वामी रंगशालामा साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र सनराइजर्स हैदराबाद (एसआरएच) बीच हुनेछ। गत वर्ष आरसीबीको उपाधि जितेपछि उत्सवका क्रममा भएको भीडभाडमा ११ जनाको […]
मध्यपूर्वमा रहेका नेपाली सुरक्षित छन्, तत्काल उद्धार गर्नुपर्ने अवस्था छैन : परराष्ट्र सचिव राई
प्रमुख समाचार (Home), मध्यपूर्व तनाव

मध्यपूर्वमा रहेका नेपाली सुरक्षित छन्, तत्काल उद्धार गर्नुपर्ने अवस्था छैन : परराष्ट्र सचिव राई

२७ फागुन, काठमाडौं । मध्यपूर्वमा पछिल्लो समय उत्पन्न सुरक्षा चुनौती र त्यहाँ रहेका नेपाली नागरिकको अवस्थालाई लिएर नेपाल सरकार र परराष्ट्र मन्त्रालय गम्भीर रहेको सरकारले स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले पश्चिम एसियाको विकसित घटनाक्रमलाई मन्त्रालयले नजिकबाट नियालिरहेको र हालसम्म त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी दिए । परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार […]
मध्यपूर्वमा रहेका नेपालीको उद्धार गर्न राष्ट्रिय स्तरमै योजना बनाउनुपर्छ : परराष्ट्रमन्त्री 
प्रमुख समाचार (Home), बालानन्द शर्मा

मध्यपूर्वमा रहेका नेपालीको उद्धार गर्न राष्ट्रिय स्तरमै योजना बनाउनुपर्छ : परराष्ट्रमन्त्री 

२७ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्वमा रहेका लाखौं नेपाली नागरिकको उद्धारका लागि राष्ट्रिय स्तरमै योजना हुनुपर्ने बताएका छन् । मध्यपूर्वमा जारी इजरायल–अमेरिका र इरानबीचको युद्धलाई मध्यनजर गर्दै उनले यस्तो बताएका हुन् । ‘नेपाल सरकारले १९–२० लाख औपचारिक रूपले, त्योभन्दा बढी अनौपचारिक रूपले २५–३० लाख नागरिक नेपाल फर्काउनु पर्ने हुन्छ । यसका लागि नेशनल […]
सङ्खुवासभामा रास्वपा : प्रत्यक्षमा पराजित, समानुपातिकमा पहिलो
प्रमुख समाचार (Home), रास्वपा, सङ्खुवासभा

सङ्खुवासभामा रास्वपा : प्रत्यक्षमा पराजित, समानुपातिकमा पहिलो

२७ फागुन, सङ्खुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना बुधबार सकिएको छ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ सङ्खुवासभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ नजिते पनिसमानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै मत प्राप्त गरेको छ । बुधबार बिहान घोषित समानुपातकितर्फको अन्तिम मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सबैभन्दा बढी […]
सिरहा बार एसोसिएसन कार्यालयमा विस्फोट, एक कर्मचारी घाइते
प्रमुख समाचार (Home), बार एसोसिएसन कार्यालय, विस्फोट

सिरहा बार एसोसिएसन कार्यालयमा विस्फोट, एक कर्मचारी घाइते

२७ फागुन, सिरहा । सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसन कार्यालयमा शंकास्पद वस्तु विस्फोट हुँदा एक कर्मचारी घाइते भएका छन् । घाइते हुनेमा सिरहा नगरपालिका–१ घर भएका सौरभ यादव रहेका छन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालका अनुसार कार्यलयभित्र राखिएको शंकास्पद वस्तु विस्फोट […]
इरानी आक्रमणमा ज्यान गुमाएका गोरखाका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण
इरानी आक्रमण, प्रमुख समाचार (Home)

इरानी आक्रमणमा ज्यान गुमाएका गोरखाका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण

२७ फागुन, काठमाडौं । इरानको मिसाइल आक्रमणमा यूएईमा ज्यान गुमाएका दिवस श्रेष्ठको शव परिवारलाई हस्तान्तरण गरिएको छ । बुधबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतक श्रेष्ठको शव परिवारलाई हस्तान्तरण गरिएको जानकारी गराएको हो । कार्यक्रममा बोल्दै मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले श्रेष्ठको परिवारलाई आवश्यक क्षतिपूर्ति […]
Scroll to Top