कार्की आयोग, जेनजी अभियन्ता रक्षा बम, प्रमुख समाचार (Home)रक्षा बमको प्रश्न- कार्की आयोगको प्रतिवेदन खोइ ? ३० फाल्गुन २०८२ ‘यसलाई कार्यान्वयनमा लैजानु पर्छ भन्ने कुरामा हाम्रो कुनै आपत्ति छैन । तर कार्यान्वयन जति महत्त्वपूर्ण छ, त्यत्तिकै महत्त्वपूर्ण पारदर्शिता पनि हो,’ अभियन्ता बमले लेखेकी छन् ।