चन्द्रकोट गाउँपालिका, प्रमुख समाचार (Home), मन्टेश्वरी तालिमगुल्मीको चन्द्रकोट गाउँपालिकाले दियो १८ जनालाई आधारभूत मन्टेश्वरी तालिम ११ चैत्र २०८२ घरेलु तथा साना उद्योग कार्यालय गुल्मीसँगको सहकार्यमा गाउँपालिकाले १८ जनालाई ३९० घण्टे आधारभूत मन्टेश्वरी तालिम दिएको हो ।