काभ्रेपलाञ्चोक
+977-9863403002
१५ असार २०८३ सोमबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

हेटौंडा कपडा उद्योग सञ्चालन गरियोस् : प्रशान्त उप्रेती
प्रमुख समाचार (Home), हेटौंडा कपडा उद्योग

हेटौंडा कपडा उद्योग सञ्चालन गरियोस् : प्रशान्त उप्रेती

बन्द रहेका उद्योगहरूको सञ्चालन गर्ने कार्यको थालनी हेटौंडा कपडा उद्योगबाट सुरु गर्न पनि उनले माग गरेका छन् ।
प्रधानमन्त्रीलाई एमाले सांसदको प्रश्न : प्रत्यक्ष र समानुपातिक सांसदमा किन विभेद ?
एमाले सांसद, टुकाभद्रा हमाल, प्रमुख समाचार (Home)

प्रधानमन्त्रीलाई एमाले सांसदको प्रश्न : प्रत्यक्ष र समानुपातिक सांसदमा किन विभेद ?

२५ चैत, काठमाडौं । नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले प्रधानमन्त्री बालेन शाहले प्रत्यक्ष र समानुपातिक सांसदलाई फरक–फरक व्यवहार गरेको आरोप लगाएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर आउनु भएका माननीय सदस्यज्यूहरूमा किन विभेद ?’ प्रधानमन्त्री बालेन्द्रले सांसदहरूसँग प्रदेशगत रुपमा भेट गरेका छन् । तर, […]
सडक सुरक्षा सुधारको कार्य तत्काल अघि बढाऔं : सांसद मियाँ
प्रमुख समाचार (Home), समिना मिया

सडक सुरक्षा सुधारको कार्य तत्काल अघि बढाऔं : सांसद मियाँ

२५ चैत, काठमाडौं । रास्वपाकी सांसद समिना मियाँले सडक सुरक्षाका लागि तत्काल आवश्यक सुधारको कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मीक समय लिएर बोल्दै सांसद मियाँले सडक दुर्घटनामा बर्षेनि हजारौं नागरिकको ज्यान जाने गरेको भन्दै तत्काल सडक सुरक्षाका लागि आवश्यक सुधार कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् । जलेश्वर […]
सांसद धामीको प्रश्न- नेपालीको नाममा लालपुर्जा भएको जग्गामा भारतीयको भोगचलन कहिलेसम्म ?
जनकसिंह धामी, प्रमुख समाचार (Home)

सांसद धामीको प्रश्न- नेपालीको नाममा लालपुर्जा भएको जग्गामा भारतीयको भोगचलन कहिलेसम्म ?

२५ चैत, काठमाडौं । रास्वपाका सांसद जनकसिंह धामीले आफ्नो निर्वाचन क्षेत्रका जनताहरू सीमा विवाद र खुला सीमाका कारण समस्यामा रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘सीमा विवाद र खुला सीमाका कारण मेरो क्षेत्रका जनताहरूले ठूलो चुनौतीको सामना गर्नु परेको छ । जहाँ गोविन्द गौतम सहीद पनि भएका थिए ।’ धामी कञ्चनपुर […]
परिचयपत्र देखाएर सिंहदरबार प्रवेश पाउनुपर्ने बार एसोसिएसनको माग
प्रमुख समाचार (Home), बार एसोसिएसन

परिचयपत्र देखाएर सिंहदरबार प्रवेश पाउनुपर्ने बार एसोसिएसनको माग

२५ चैत, काठमाडौं । नेपाल बार एसोसिएसनले परिचयपत्रको आधारमा सिंहदरबार भित्र निर्वाध रूपमा प्रवेश पाउनुपर्ने माग राखेको छ । सिंहदरबार परिसरभित्रको प्रशासकीय अदालत लगायतमा कानुन व्यवसायीहरूलाई प्रवेशमा लगाइएको रोकप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विगतमा जस्तै कानुन व्यवसायीहरूको हकमा कानुन व्यवसायीको परिचयपत्रका आधारमा निर्वाध रूपमा साविककै व्यवस्था अनुसार प्रवेश पाउनुपर्ने माग बारको छ । बारका महासचिव […]
कानुन व्यवसायी सहज रुपमा सिंहदरबार प्रवेश पाउनुपर्छ : सुहाङ नेम्वाङ
प्रमुख समाचार (Home), सिंहदरबार, सुहाङ नेम्वाङ

कानुन व्यवसायी सहज रुपमा सिंहदरबार प्रवेश पाउनुपर्छ : सुहाङ नेम्वाङ

२५ चैत, काठमाडौं । प्रतिनिधि सभा सदस्य एवम् एमाले युवा नेता सुहाङ नेम्बाङले कानुन व्यवसायीहरुले पनि सिंहदरबार प्रवेश गर्दा नागरिक एपबाट पास लिनुपर्ने नयाँ नियम लागु नगर्न प्रधानमन्त्री बालेन शाहको टिमका सदस्यहरुको ध्यानाकर्षण गराएका छन् । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेर उनले नयाँ नियम झन्झटिलो हुने र काममा असहजता आउने भन्दै लागु नगर्न […]
संसदीय समितिका चार सभापतिले लिए शपथ
प्रमुख समाचार (Home), शपथ, संसदीय समिति

संसदीय समितिका चार सभापतिले लिए शपथ

२५ चैत, काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतका चार वटा संसदीय समितिका सभापतिले शपथ लिएका छन् । सिंहदरवारमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । समिति सभापतिको निर्वाचन मंगलबार भएको थियो । विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कृष्ण प्रसाद पौडेल, विधायन व्यवस्थापन समितिको सभापतिमा कृष्ण बहादुर रोकाया, सार्वजनिक […]
वैदेशिक रोजगार क्षेत्रको सुधारका लागि श्रममन्त्रीलाई म्यानपावर व्यवसायीका ७ बुँदे सुझाव
प्रमुख समाचार (Home), वैदेशिक रोजगारी

वैदेशिक रोजगार क्षेत्रको सुधारका लागि श्रममन्त्रीलाई म्यानपावर व्यवसायीका ७ बुँदे सुझाव

२५ चैत, काठमाडौं । वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या समाधान गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ७ बुँदे सुझाब अघि सारेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई वैदेशिक रोजगार क्षेत्रको सुधार तथा व्यवस्थापनका लागि ७ बुदे सुझाव पेश गरेको हो । संघले बुझाएको सुझावमा कामदारको देशगत लागत निर्धारण तथा वित्तीय पारदर्शिता कायम […]
सल्यानमा सेवाग्राहीलाई दु:ख दिएको आरोपमा सुब्बा पक्राउ
प्रमुख समाचार (Home), सल्यान

सल्यानमा सेवाग्राहीलाई दु:ख दिएको आरोपमा सुब्बा पक्राउ

२५ चैत, सल्यान । जिल्ला प्रशासन कार्यालय सल्यानको मुद्दा फाँटमा कार्यरत सुब्बा निरज परियारलाई अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सोमबार साँझ पक्राउ परेका उनलाई मंगलबार अदालतमा उपस्थित गराई म्याद थप गरिएको हो । परियारमाथि सेवाग्राहीलाई दुःख दिएको, मुद्दा मिलाइदिने भन्दै आर्थिक लेनदेनको बार्गेनिङ गरेको तथा फेक च्याट निर्माण गरेको […]
तोलामा ७ हजार २ सय रुपैयाँ बढ्यो सुन
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, मार्केट, विजनेश होम, सुनचाँदी भाउ

तोलामा ७ हजार २ सय रुपैयाँ बढ्यो सुन

२५ चैत, काठमाडौं । बुधबार सुनको भाउ तोलामा ७ हजार २ सय रुपैयाँ बढेको छ । अमेरिका, इजरायल र इरानबीच युद्ध अन्त्यका लागि पहल भएसँगै कच्चा तेलको मूल्य घट्दा अन्तर्राष्ट्रिय बजारमै सुन महँगिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९९ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन […]
Scroll to Top