काभ्रेपलाञ्चोक
+977-9863403002
८ बैशाख २०८३ मंगलवार

प्रधानमन्त्री

Auto Added by WPeMatico

कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- सरकारको स्पिरिट समात्नू, ढिलासुस्ती चल्दैन
प्रधानमन्त्री, प्रमुख समाचार (Home), बालेन

कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- सरकारको स्पिरिट समात्नू, ढिलासुस्ती चल्दैन

उनले कुनै पनि विषय देखाएर ढिलासुस्ती नगर्न पनि कर्मचारीहरूलाई स्पष्ट रुपमा भनेका छन्  । ‘कुनै पनि कुरा देखाएर ढिलासुस्ती गर्न पाइँदैन,’ बालेनले भनेका छन् ।
बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाट के कस्ता निर्णय हुँदैछन् ?
प्रधानमन्त्री, बालेन, राष्ट्रिय समाचार

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाट के कस्ता निर्णय हुँदैछन् ?

‘तत्काल र छिटोछरितो रुपमा के कस्तो कामहरु गर्न सकिने छन्, त्यसको विवरण संक्षिप्त रुपमा पठाउनु भनेर आएको पत्रका आधारमा हामीले विवरणहरु पठाएका छौं’ एक मन्त्रालयका सचिवले अनलाइनखबरसँग भने ।
जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गरोस् : प्रधानमन्त्री कार्की (पूर्णपाठ)
प्रधानमन्त्री, प्रमुख समाचार (Home), सुशीला कार्की

जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गरोस् : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

१२ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन् । ६ महिने अवधि पाएको आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक पूरा गरेको बताउँदै उनले माग सम्बोधनका लागि आधारशीला भने तयार भएको बताएकी हुन् । ‘छ महिने अवधि रहेको चुनावी सरकारले जेनजी आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था थिएन। […]
‘सुरक्षा स्थितिबारे जानकार हुँदा पनि प्रधानमन्त्रीले समयमै पहल गरेनन्’
प्रधानमन्त्री, राष्ट्रिय समाचार, सुरक्षा स्थिति

‘सुरक्षा स्थितिबारे जानकार हुँदा पनि प्रधानमन्त्रीले समयमै पहल गरेनन्’

भाद्र २३ गते साँझ बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकमा समेत भाद्र २४ गते संकटकाल लगाई शान्ति सुरक्षा कायम गराउन नेपाली सेना परिचालन गर्न सकिने विकल्प थियो । त्यस विषयमा ठोस निर्णय लिइएन- प्रतिवेदन
निर्वाचन आयोगको जलपान समारोहमा प्रधानमन्त्री
प्रधानमन्त्री, प्रमुख समाचार (Home), सुशीला कार्की

निर्वाचन आयोगको जलपान समारोहमा प्रधानमन्त्री

११ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की निर्वाचन आयोगले आयोजना गरेको जलपान समारोहमा सहभागी भएकी छिन् । उनी बुधबार आयोगको जलपान कार्यक्रममा सहभागी भएकी हुन् । आयोगले निर्वाचनपछि आज जलपान कार्यक्रम आयोजना गरेको हो । सो क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न सहयोगी भूमिका खेल्ने सबै निकायप्रति धन्यवाद ज्ञापन गरिन् ।
बालेन सरकारले नियुक्तिमा कस्तो लगाउला युक्ति ?
जनादेश सुशासन, नयाँ सरकार, प्रधानमन्त्री, बालेन, राष्ट्रिय समाचार, रास्वपा, सरकार, सिफारिस

बालेन सरकारले नियुक्तिमा कस्तो लगाउला युक्ति ?

संवैधानिक अंगहरूलाई दलीय भागबन्डा मुक्त गराएर निरन्तरतामा क्रमभंगता गर्ने चुनौतीका बीच गठन हुन लागेको रास्वपा सरकारको लिटमस टेस्ट हो, प्रधानन्यायाधीश नियुक्ति ।
बालुवाटारमा रविलाई प्रधानमन्त्रीले भनिन्- देश रोएको छ, सम्हालिएर अघि बढ्नू
प्रधानमन्त्री, रवि लामिछाने, राष्ट्रिय समाचार, सुशीला कार्की

बालुवाटारमा रविलाई प्रधानमन्त्रीले भनिन्- देश रोएको छ, सम्हालिएर अघि बढ्नू

रविले प्रधानमन्त्रीसमक्ष भनेका छन्, ‘अझ यो ऐतिहासिक अभिभारा पूरा गरेको सरकारका प्रति त हाम्रो उच्च सम्मान छ । त्यसैले यो सरकारका कदममा साथ दिन्छौँ र निर्णय पनि हामी शिरोपर गर्छौं ।’
प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीले बुझायो ज्ञापन
उज्यालो नेपाल पार्टी, प्रदेश समाचार, प्रधानमन्त्री, राष्ट्रिय समाचार

प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीले बुझायो ज्ञापन

७ चैत काठमाडौं । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक कठिन अवस्थाबाट सुरक्षित अवतरण सम्भव भएको भन्दै बधाई ज्ञापन गरेको छ। पार्टीका अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले आज बालुवाटारमा भेट गरी प्रधानमन्त्री कार्कीको निष्ठा र प्रतिबद्धताका कारण नै शान्तिपूर्ण निर्वाचन सम्भव रहेको भन्दै बधाइ ज्ञापन गरेको हो। चुनाव हुनेमा धेरैतिरबाट आशंका व्यक्त भइरहेका […]
नयाँ प्रधानमन्त्रीको शपथ १३ गते, मन्त्रिपरिषद्‌बारे छलफल थालियो
प्रधानमन्त्री, मेन स्टोरी

नयाँ प्रधानमन्त्रीको शपथ १३ गते, मन्त्रिपरिषद्‌बारे छलफल थालियो

रास्वपाले निर्वाचन अघि नै बालेन शाहलाई प्रधानमन्त्री बनाउने सहमति गरेको थियो । सोही अनुसार, बालेनलाई नै संसदीय दलको नेता चयन गरेर प्रधानमन्त्री नियुक्त गर्नेगरी रास्वपा अघि बढेको हो ।
प्रधानमन्त्रीको प्रशंसा गर्दै प्रचण्डले भने- चुनाव नभएको भए मुलुक दुर्घटनामा जान सक्थ्यो
प्रचण्ड, प्रधानमन्त्री, प्रमुख समाचार (Home)

प्रधानमन्त्रीको प्रशंसा गर्दै प्रचण्डले भने- चुनाव नभएको भए मुलुक दुर्घटनामा जान सक्थ्यो

४ चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरेका छन् । बुधबार बिहान प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायतका नेताहरु प्रधानमन्त्री कार्कीको निमन्त्रणामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका थिए । भेटमा प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो । प्रधानमन्त्रीको सचिवालयका […]
Scroll to Top