काभ्रेपलाञ्चोक
+977-9863403002
८ बैशाख २०८३ मंगलवार
1 घण्टा अगाडि
प्रचण्ड र गगनबीच भेटवार्ता

८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार, उनीहरूबीच मंगलबार दिउँसो मानभवनस्थित प्रचण्ड निवासमा भेटवार्ता भएको हो । ‘चुनावपछिको पहिलो भेट हो । समसामयिक विषयमा छलफल भएको हो,’ दाहालले भनिन् । भेटवार्तामा सामान्य…

Scroll to Top