काभ्रेपलाञ्चोक
+977-9863403002
२३ जेष्ठ २०८३ शनिबार

प्रधानन्यायाधीश

Auto Added by WPeMatico

उजुरीकर्ता भन्छन्– प्रधानन्यायाधीशको सिफारिस एसएलसी गरेकोलाई मास्टर्समा भर्ना गरेजस्तो
प्रधानन्यायाधीश, मेन स्टोरी

उजुरीकर्ता भन्छन्– प्रधानन्यायाधीशको सिफारिस एसएलसी गरेकोलाई मास्टर्समा भर्ना गरेजस्तो

५ जेठ, काठमाडौं । संसदीय सुनुवाइ समितिमा प्रश्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा सर्वोच्च अदालतको न्यायाधीश बन्नै अयोग्य रहेको उजुरी परेको छ । उजुरीकर्ता टंकप्रसाद आचार्यले समितिमा प्रश्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध योग्यताको प्रश्न उठाउँदै उजुरी दिएका छन् । उनले शर्मा सर्वोच्च अदालतको न्यायाधीश हुन नै अयोग्य रहेको दाबी गरे । एसएलसी गरेको मान्छेलाई सिधै मास्टर्स डिग्रीमा भर्ना […]
प्रस्तावित प्रधानन्यायाधीशको योजना– न्यायालयमा सुधार खोज्न उच्चस्तरीय अध्ययन समिति
प्रधानन्यायाधीश, राष्ट्रिय समाचार

प्रस्तावित प्रधानन्यायाधीशको योजना– न्यायालयमा सुधार खोज्न उच्चस्तरीय अध्ययन समिति

न्यायपालिकाको रणनीतिक योजनाको तर्जुमा र कार्यान्वयनमा रहेको भूमिका एवं आफूले हासिल गरेका अनुभव समेतका आधारमा काम गर्ने वाचासहित उनले संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका हुन् ।  
‘पुराना मुद्दा छिटो टुंग्याउने, अदालतलाई प्रविधिमैत्री बनाउने’ (पूर्णपाठसहित)
प्रधानन्यायाधीश, राष्ट्रिय समाचार, सुनुवाइ समिति

‘पुराना मुद्दा छिटो टुंग्याउने, अदालतलाई प्रविधिमैत्री बनाउने’ (पूर्णपाठसहित)

१९ पेज लामो कार्ययोजनामा उनले भनेका छन्, ‘बक्यौता मुद्दा न्यूनीकरण गरी रणनीतिक योजनाले निर्दिष्ट गरेबमोजिम अवधिगत रुपमा मुद्दाको फछर्यौट हुने स्थितिको सुनिश्चितता गर्नुपर्ने हुन्छ ।’
चौमासिक कार्यसम्पादन मूल्यांकन विवरण सार्वजनिक गर्ने प्रस्तावित प्रधानन्यायाधीशको प्रतिबद्धता
प्रधानन्यायाधीश, प्रमुख समाचार (Home)

चौमासिक कार्यसम्पादन मूल्यांकन विवरण सार्वजनिक गर्ने प्रस्तावित प्रधानन्यायाधीशको प्रतिबद्धता

५ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज शर्माले कार्यसम्पादन मूल्यांकनको प्रगति विवरण चौमासिक रुपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् । संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना पेस गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । सुनुवाइबाट अनुमोदन हुनेले आफ्नो कार्यसम्पादन मूल्यांकनको प्रगति विवरण चौमासिक रुपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुपर्नेगरी संसदीय सुनुवाइ समितिले आफ्नो कार्वविधि बनाएको छ । […]
सांसदहरूलाई उजुरीकर्ताको प्रश्न– प्रधानन्यायाधीश विरुद्धका उजुरी पढिसक्नु भयो ?
प्रधानन्यायाधीश, राष्ट्रिय समाचार

सांसदहरूलाई उजुरीकर्ताको प्रश्न– प्रधानन्यायाधीश विरुद्धका उजुरी पढिसक्नु भयो ?

५ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेका उजुरीबारे अहिले छलफल जारी छ । सिंहदरबारमा जारी संसदीय सुनुवाइ समितिको बैठकमा उजुरीकर्तासंग छलफल भइरहेको हो । कतिपयले शर्माको योग्यता र क्षमतामा समेत प्रश्न उठाएका छन् । उनीविरुद्ध १६ वटा उजुरी परेको छ । यसैबीच उजुरीकर्ता जस्मिन ओझाले संसदीय सुनुवाइ समिति सदस्यहरूलाई प्रस्तावित प्रधानन्यायाधीश विरुद्धका […]
रास्वपाको अडान : प्रधानन्यायाधीशको सुनुवाइ आजै
प्रधानन्यायाधीश, प्रमुख समाचार (Home), सुनुवाइ समिति

रास्वपाको अडान : प्रधानन्यायाधीशको सुनुवाइ आजै

५ जेठ, काठमाडौं । सत्ता पक्ष सांसदहरुले प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ आजै गर्ने अडान राखेका छन् । आज बिहान बसेको संसदीय सुनुवाइ समितिको बैठकमा विपक्षी दलहरुका सदस्यहरुले समय माग गरे पनि रास्वपातर्फका सदस्यहरुले आजै सुनुवाइ गर्नु पर्ने अडान लिएका हुन् । समितिका सदस्य रहेका रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले आजै उजुरी सुन्ने, कार्ययोजना सुन्ने र छलफल गर्नु […]
प्रस्तावित प्रधानन्यायाधीशको भोलि नै संसदीय सुनुवाइ
प्रधानन्यायाधीश, राष्ट्रिय समाचार

प्रस्तावित प्रधानन्यायाधीशको भोलि नै संसदीय सुनुवाइ

४ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीशको भोलि नै संसदीय सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीशमा सिफारिस भएका डा.मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेको छ । गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । निर्धारित समयमा १६ वटा उजुरी परेको हो । प्राप्त […]
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ३ वटा उजुरी
प्रधानन्यायाधीश, मनोज कुमार शर्मा, राष्ट्रिय समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ३ वटा उजुरी

समिति सचिवालयका अनुसार आगामी जेठ ४ गतेसम्म उजुरी गर्ने म्याद तोकिएको छ ।
प्रचण्डको माग– प्रधानन्यायाधीश सिफारिसबारे सरकारले आफ्नो धारणा राखोस्
प्रचण्ड, प्रधानन्यायाधीश, राष्ट्रिय समाचार

प्रचण्डको माग– प्रधानन्यायाधीश सिफारिसबारे सरकारले आफ्नो धारणा राखोस्

२९ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश सिफारिसप्रति जनताले प्रश्न उठाएको भन्दै यसबारे सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले पर्याप्त समझदारी र गृहकार्य नगरी सिफारिस भएको बताए । ‘आज प्रधानन्यायाधीश सिफारिस गर्दा विधि, प्रक्रिया, वरिष्ठता र योग्यतालाई […]
डा. मनोज शर्मा : चोलेन्द्रशमशेरका ‘हिरा’
डा. मनोजकुमार शर्मा, प्रधानन्यायाधीश, राष्ट्रिय समाचार, सर्वोच्च अदालत, सिफारिस

डा. मनोज शर्मा : चोलेन्द्रशमशेरका ‘हिरा’

विवादित भूमिकाका कारण प्रधानन्यायाधीशको पूर्ण कार्यकाल पूरा गर्न नपाएका चोलेन्द्रशमशेरले कुनै बेला हिरा ठानेका मनोज शर्मा अहिले संवैधानिक परिषद्ले वरिष्ठता क्रम मिचेर प्रधानन्यायाधीशमा सिफारिस गरेपछि चर्चामा छन् ।
Scroll to Top