प्रधानन्यायाधीश, प्रमुख समाचार (Home), संवैधानिक पदाधिकारीसंवैधानिक पदाधिकारी नियुक्तिको बाटो खुल्यो, प्रधानन्यायाधीश सिफारिस कहिले ? २२ बैशाख २०८३ प्रधानन्यायाधीश चयनमा भने प्रधानमन्त्री बालेनलाई सभामुख डोलप्रसाद अर्याल र कानूनमन्त्री गौतमले साथ दिनुपर्छ ।
प्रकाशमानसिंह राउत, प्रधानन्यायाधीश, मेन स्टोरी, सपना प्रधान मल्लसपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा १८ चैत्र २०८२ बरिष्ठ अधिवक्ता एवं पहिलो संविधानसभा सदस्य रहेकी सपना प्रधान मल्ल १७ साउन २०७३ सालमा सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् ।
छुटाउनुभयो कि?, प्रकाशमानसिंह राउत, प्रधानन्यायाधीश, राष्ट्रिय समाचारनिष्ठामा प्रश्न उठेन, फैसलामा अग्रसर भएनन् १७ चैत्र २०८२ इमान्दारिता र निष्ठामा प्रश्न गर्ने ठाउँ नहुनु अवकाश हुँदै गरेका प्रधानन्यायाधीशका लागि ठूलो पूँजी हो । फैसलामार्फत महत्वपूर्ण न्यायिक मत र सिद्धान्त प्रतिपादनमा भने उनी उति साह्रो अग्रसर देखिएनन् ।