काभ्रेपलाञ्चोक
+977-9863403002
८ बैशाख २०८३ मंगलवार

प्रतिनिधिसभा चुनाव २०८२

Auto Added by WPeMatico

ओली बालेनभन्दा ३१ हजार मतले पछि
केपी शर्मा, प्रतिनिधिसभा चुनाव २०८२, प्रमुख समाचार (Home), बालेन शाह, मतपरिणाम

ओली बालेनभन्दा ३१ हजार मतले पछि

२३ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग ३१ हजार मतले पछि परेका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार बालेनको मत ४२ हजार ५४३ पुगेको छ । ११ हजार ४२७ मतसहित ओलीले उनलाई पछ्याइरहेका छन् । झापा–५ मा श्रम संस्कृति पार्टीका उम्मेदवार सात […]
सप्तरीका ४ वटै क्षेत्रमा रास्वपाको फराकिलो अग्रता
प्रतिनिधिसभा चुनाव २०८२, प्रमुख समाचार (Home), रास्वपा

सप्तरीका ४ वटै क्षेत्रमा रास्वपाको फराकिलो अग्रता

२३ फागुन, सप्तरी । सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ । सप्तरी-१ मा रास्वपाकी पुष्पा चाैधरी १० हजार ९ सय १६ मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेसका रामदेव साह तेलीले २ हजार ५ सय १५ मत पाएका छन् । यस्तै नेकपा एमालेका समनराज प्याकुरेलले २ हजार २ सय […]
अछाम-१ मा नेकपाका भीम रावल पछि परे, एमालेका दीपकलाई अग्रता
प्रतिनिधिसभा चुनाव २०८२, भीम रावल, विशेष

अछाम-१ मा नेकपाका भीम रावल पछि परे, एमालेका दीपकलाई अग्रता

सुरुवाती मतगणनादेखि लिड गर्दै आएका रावललाई साउदले २३८ मतले पछि पारेका हुन् ।
तेस्रो पटक विधायक बने विराजभक्त
प्रतिनिधिसभा चुनाव २०८२, मेन स्टोरी, विराजभक्त श्रेष्ठ

तेस्रो पटक विधायक बने विराजभक्त

विराजभक्त श्रेष्ठ पहिलो पटक २०७४ सालमा बागमती प्रदेश सभा सदस्य भए । त्यसबेला उनी समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेश सभामा विधायक बनेका थिए ।
उम्मेदवारी नै खारेजीको माग गरिएका टेकबहादुरलाई मनाङीले जिताइदिए
टेकबहादुर गुरुङ, नेपाली कांग्रेस, प्रतिनिधिसभा चुनाव २०८२, विशेष

उम्मेदवारी नै खारेजीको माग गरिएका टेकबहादुरलाई मनाङीले जिताइदिए

अदालतमा भ्रष्टाचार मुद्दा, उम्मेदवारी खारेजीको माग गरिएको भए पनि मनाङीले भने टेकबहादुरलाई जिताउँदै विकास र परिवर्तनको आशा राखेका छन् ।
रास्वपाको छलाङ, कांग्रेस-एमाले-नेकपा हाराहारी
प्रतिनिधिसभा चुनाव २०८२, मतगणना, विशेष

रास्वपाको छलाङ, कांग्रेस-एमाले-नेकपा हाराहारी

गणना जारी रहेको क्षेत्रमध्ये १०१ क्षेत्रमा रास्वपाका उम्मेदवारहरूको अग्रता छ । नेपाली कांग्रेसका १२ जना उम्मेदवार अगाडि रहेका छन् भने नेकपा एमाले ११ र नेपाली कम्युनिस्ट पार्टीका ९ जनाले अग्रता लिइरहेका छन् ।
पर्साका चारै क्षेत्रमा रास्वपा अगाडि
प्रतिनिधिसभा चुनाव २०८२, रास्वपा, विशेष - Packaages

पर्साका चारै क्षेत्रमा रास्वपा अगाडि

२२ फागुन, वीरगञ्ज । पर्साका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन् । पर्सा क्षेत्र नम्बर-१ मा रास्वपाका बुद्धिबहादुर पन्तले अग्रता लिएका छन् । उनले २ हजार २५१ मत प्राप्त गरेका छन् । नेकपा एमालेका प्रदीप यादवले १ हजार २०८ मत पाउँदा नेपाली कांग्रेसका अनिल रुंगटाले १ हजार १ […]
जाजरकोटमा कांग्रेसका खड्कबहादुरको फराकिलो अग्रता, शक्ति बस्नेत तेस्रो स्थानमा
जाजरकोट, प्रतिनिधिसभा चुनाव २०८२, विशेष - Packaages

जाजरकोटमा कांग्रेसका खड्कबहादुरको फराकिलो अग्रता, शक्ति बस्नेत तेस्रो स्थानमा

जाजरकोटमा नेपाली कांग्रेसका खड्कबहादुर बुढाले मत अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।
चालकलाई छिटो मतदानको व्यवस्था मिलाइदिन गरेका थिए आग्रह
नेपाली सेना, प्रतिनिधिसभा चुनाव २०८२, मतदान अधिकृत, विशेष

चालकलाई छिटो मतदानको व्यवस्था मिलाइदिन गरेका थिए आग्रह

चालकले मतदान गर्न खोजेका थिए । तर समय लाग्ने भयो । त्यसपछि छिटो मतदानको व्यवस्था गराइदिन भन्दै ती सैनिक मतदान केन्द्र पुगेका थिए ।
Scroll to Top