काभ्रेपलाञ्चोक
+977-9863403002
६ बैशाख २०८३ आईतवार

धनकुटा

Auto Added by WPeMatico

धनकुटामा समानुपातिकतर्फ एमाले पहिलो दल
धनकुटा, नेकपा एमाले, प्रमुख समाचार (Home)

धनकुटामा समानुपातिकतर्फ एमाले पहिलो दल

२५ फागुन, धनकुटा । प्रतिनिधिसभाको एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रत्यक्ष तर्फ जितेको एमालेले समानुपातिक प्रणालीमा पनि पहिलो भएको छ । धनकुटामा समानुपातिकको मतगणना सम्पन्न हुँदा एमालेले १६ हजार ५६७ ल्याएर पहिलो भएको हो । धनकुटामा प्रत्यक्षतर्फ एमालेका राजेन्द्रकुमार राई १८ हजार १३२ मत ल्याएर विजयी भएका थिए । समानुपातिक तर्फ धनकुटामा दोस्रो स्थानमा […]
धनकुटामा नेकपासहितका १३ उम्मेदवारको जमानत जफत
जमानत जफत, धनकुटा, प्रतिनिधिसभा निर्वाचन, विशेष - Packaages

धनकुटामा नेकपासहितका १३ उम्मेदवारको जमानत जफत

विजयी नेकपा एमालेका राजेन्द्रकुमार राई, दोस्रो भएका नेपाली कांग्रेसका दिनेश भण्डारी, तेस्रो भएका श्रम संस्कृति पार्टीका सानबहादुर राई र चौथो भएका राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले मात्रै जमानत जोगाएका छन् ।
यी हुन धनकुटामा सय मत पनि नल्याउने ६ जना उम्मेदवार
धनकुटा, निर्वाचन, मेन स्टोरी

यी हुन धनकुटामा सय मत पनि नल्याउने ६ जना उम्मेदवार

यहाँ प्रतिनिधिसभा सदस्यका बन्नका लागि १७ जनाले उम्मेदवारी दिएका थिए । तर, ६ जना उम्मेदवारले त सय मत पनि पुर्‍याउन सकेनन् ।
धनकुटा : एमालेका राजेन्द्र राईको लगातार तेस्रो जित
धनकुटा, प्रतिनिधिसभा निर्वाचन, राजेन्द्र राई, विशेष

धनकुटा : एमालेका राजेन्द्र राईको लगातार तेस्रो जित

सम्पन्न मतगणनामा १८ हजार १३२ मतसहित जित निकाल्दै राजेन्द्र विजयी भएका हुन् ।
धनकुटामा श्रम संस्कृति पार्टीका राईको अग्रता कायमै
धनकुटा, प्रमुख समाचार (Home)

धनकुटामा श्रम संस्कृति पार्टीका राईको अग्रता कायमै

२३ फागुन, धनकुटा । एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा मतगणना जारी हुँदा श्रम संस्कृति पार्टीका सानबहादुर राई झिनो अग्रतामा रहेका छन् । हालसम्मको मतपरिणाम अनुसार राईले ५ हजार ३०० मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका राजेन्द्रकुमार राईले ५ हजार १६३ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसका दिनेश राईले २ हजार ८ सय […]
धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार अगाडि
धनकुटा, विशेष

धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार अगाडि

२२ फागुन, धनकुटा । एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १ हजार ५ सय ९० मतसहित अग्रता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले १ हजार ४०, नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले ७ सय ३४ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश […]

धनकुटामा १२ बजेसम्म १४ प्रतिशत मतदान
कोशी प्रदेश, धनकुटा, राष्ट्रिय समाचार

धनकुटामा १२ बजेसम्म १४ प्रतिशत मतदान

२१ फागुन, धनकुटा  । धनकुटामा मध्यान्ह १२ बजेसम्म  १४ प्रतिशत मत खसेको छ। धनकुटामा जम्मा १६ हजार ५ सय ५२ मत खसेकोमा पुरुष ९ हजार ३ सय ९४ र महिलाको ७ हजार १ सय ५७ मत खसेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ। धनकुटामा १ लाख १८ हजार ४ सय २५ मतदाता रहेका छन् । […]
धनकुटाका सबै मतदान केन्द्रमा सर्वदलीय बैठक, मतदानस्थल तयार गरिँदै
आम निर्वाचन, धनकुटा, प्रमुख समाचार (Home)

धनकुटाका सबै मतदान केन्द्रमा सर्वदलीय बैठक, मतदानस्थल तयार गरिँदै

२० फागुन, धनकुटा। निर्वाचन सामग्री बुझेर मतदानस्थल पुगेका निर्वाचन कर्मचारीहरुले जिल्लाका सबै मतदानस्थलमा सर्वदलीय बैठक सम्पन्न गरेका छन् । धनकुटामा रहेका ११९ मतदानस्थलमा १६६ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र रहेका छन् । अस्थायी मतदान केन्द्रमा समानुपातिकतर्फको मात्रै मतदान हुनेछ । १८ गते नै मतदानस्थल पुगेर सूचना टाँस गरिसकेका निर्वाचन कर्मचारीहरुले मंगलबार सर्वदलीय बैठक […]
Scroll to Top