काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

डोनाल्ड ट्रम्प

Auto Added by WPeMatico

unnamed 1
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home), होर्मुज स्ट्रेट

ट्रम्पको चेतावनी : होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ

२ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि सहयोग नगरे नेटोको भविष्यका लागि अत्यन्तै नराम्रो हुने बताएका छन् । ‘फाइनाइन्सियल टाइम्स’ सँगको अन्तरवार्तामा उनले होर्मुज स्ट्रेट सञ्चालनमा ल्याउन सहयोगको अपेक्षा राख्दै युरोपेली मुलुकका तर्फबाट कुनै प्रतिक्रिया नआए नेटोको भविष्यका लागि अत्यन्तै नराम्रो हुन सक्ने चेतावनी दिएका हुन् । […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home), होर्मुज स्ट्रेट

होर्मुज स्ट्रेटको सुरक्षाका लागि ट्रम्पले युद्धपोत आशा गरेपछि कुन देशले के भने ?  

१ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ट्रुथ सोसलमा एक पोस्ट गर्दै चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतले होर्मुज स्ट्रेटको सुरक्षाका लागि आफ्ना युद्धपोत पठाउने विश्वास व्यक्त गरेका छन्। बीबीसीका अनुसार, ट्रम्पको यो अपिलमा केही देशहरूले प्रतिक्रिया दिएका छन् । बेलायत: बेलायतको रक्षा मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘हामीले पहिले पनि भनिसकेका छौं, हामी […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home)

युद्धका बाबजुद इरानी फुटबल टोलीलाई अमेरिकामा स्वागत गर्ने ट्रम्पको भनाइ

२७ फागुन, काठमाडौं । इरान र इजरायल–अमेरिका बीचको भीषण युद्ध जारी रहेकै समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी राष्ट्रिय फुटबल टोलीलाई आगामी विश्वकप खेल्न अमेरिकामा स्वागत गरिने बताएका छन् । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राष्ट्रपति ट्रम्पसँगको भेटबारे जानकारी दिँदै सो कुरा उल्लेख गरेका हुन् । सन् २०२६ मा उत्तर अमेरिकामा आयोजना हुन […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home)

बेलायतमाथि ट्रम्पको टिप्पणी – हामीले जितिसकेपछि युद्धमा जोडिनुको अर्थ छैन

२४ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री किर स्टार्मरमाथि कडा टिप्पणी गर्दै बेलायतलाई अब अमेरिकाको युद्धमा विमानवाहक जहाज पठाउन आवश्यक नरहेको बताएका छन् । आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै ट्रम्पले बेलायतले मध्यपूर्वमा आफ्ना दुईवटा विमानवाहक जहाज पठाउने सोच बनाइरहेको भन्दै व्यङ्ग्य गरेका छन् । उनले लेखेका छन् , “हामीलाई अब ती […]
unnamed 1
अमेरिका इरान तनाव, डोनाल्ड ट्रम्प, विशेष

ट्रम्पको दाबी – इरानको हवाई प्रतिरक्षा प्रणाली, वायुसेना, नौसेना र नेतृत्व समाप्त भयो

२० फागुन, काठमाडौं । अमेरिका र इजरायलले लगातार चौथो दिन इरानका विभिन्न लक्ष्यमा बमबारी गरेका छन् । यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हवाई प्रतिरक्षा प्रणाली, वायुसेना, नौसेना र नेतृत्व ‘समाप्त भइसकेको’ दाबी गरेका छन् । इजरायली सेनाले तेहरानस्थित इरानको राष्ट्रपति कार्यालय, एउटा गोप्य परमाणु परिसर तथा रिभोलुसनरी गार्ड्सका एक कमान्डरमाथि आक्रमण गरिएको जनाएको छ […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इरान, डोनाल्ड ट्रम्प, मध्यपूर्व तनाव

इरान हमलाबारे ट्रम्प- उनीहरू अहिले वार्ता चाहन्थे, तर धेरै ढिला भइसकेको थियो

ट्रम्पले लेखेका छन्, ‘उनीहरू वार्ता गर्न चाहन्थे । मैले भने- धेरै ढिला भइसक्यो ।’
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, विशेष

ट्रम्पले गरे खाडी मुलुकका नेता र नेटो प्रमुखसँग कुरा

१७ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया, कतार, यूएईका नेता र नेटो प्रमुखसँग कुराकानी गरेका छन् ।

unnamed 1
इरान-इजरायल युद्ध, डोनाल्ड ट्रम्प, विशेष

इरान आक्रमणमा अमेरिकाको संलग्नता पुष्टि, ट्रम्प भन्छन्- मिसाइल उद्योग ध्वस्त पार्नेछौं

१६ फागुन, काठमाडौं । इजालयलले इरानमाथि गरिरहेको आक्रमणमा अमेरिका संलग्न रहेको पुष्टि भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि

unnamed 1
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home), भोलोदिमिर जेलेन्स्की, भ्लादिमिर पुटिन, युक्रेन-रूस वार्ता

युक्रेन युद्ध अन्त्य गर्न हतार छैन : रुस

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष बैठक आवश्यक भएको बारम्बार बताउँदै आएका छन् । तर, त्यसका लागि

unnamed 1
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home), भेनेजुयला

संसदलाई सम्बोधन गर्दै ट्रम्पले भने – भेनेजुएला नयाँ साथी

१३ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कंग्रेस) मा सम्बोधन गर्दै भेनेजुएलालाई ‘नयाँ साथी र साझेदार’ भनेका छन्

Scroll to Top