काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

डोनाल्ड ट्रम्प

Auto Added by WPeMatico

unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, डोनाल्ड ट्रम्प, प्रदर्शन, राष्ट्रिय समाचार

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, अमेरिकाभरि ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

शनिबार अमेरिकाभरि ३,००० भन्दा बढी स्थानमा साना-ठूला र्‍यालीहरू आयोजना भए । प्रदर्शनकारीहरूको मुख्य निशानामा ट्रम्प प्रशासनले अघि सारेका नीतिहरू रहेका छन्, जसमा इरानसँगको युद्ध, कडा संघीय अध्यागमन नीति र देशमा चुलिँदै गएको महँगी प्रमुख छन् ।
unnamed 1
डोनाल्ड ट्रम्प, मेन स्टोरी

ट्रम्पको चीन भ्रमण मिति निश्चित, सीसँगको भेट ‘महत्वपूर्ण र ऐतिहासिक’ हुने ट्रम्पको विश्वास

१२ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणको मिति निश्चित भएको छ । ट्रम्पले आगामी मे १४ र १५ तारिख अर्थात २०८३ साल वैशाख ३१ र जेठ १ गते चीन भ्रमण गर्ने निश्चित भएको हो । भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ समकक्षी सि जिनपिङबीच भेटवार्ता हुनेछ । लामो समयदेखि बहुप्रतीक्षित यो भेटवार्ता […]
unnamed 1
डोनाल्ड ट्रम्प, प्रदेश समाचार

अमेरिकी र इजरायली मिडियाको दाबी : अमेरिकाले सम्झौताका लागि इरानलाई १५ सुत्रीय योजना पठायो

११ चैत, काठमाडौं । अमेरिकी र इजरायली सञ्चारमाध्यमहरूले अमेरिकाले सम्झौताका लागि इरानलाई १५ सुत्रीय योजना पठाएको दाबी गरेका छन् । न्युयोर्क टाइम्स, रोयटर्स र इजरायली मिडिया ‘च्यानल १२’ ले अमेरिकाले पाकिस्तानमार्फत् सम्झौताका लागि इरानलाई १५ सुत्रीय योजना पठाएको दाबी गरेका हुन् । ती सञ्चारमाध्यमहरूले समाचारमा अज्ञात स्रोतको हवाला दिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । […]
unnamed 1
इरानी विदेश मन्त्रालय, डोनाल्ड ट्रम्प, मध्यपूर्व तनाव, राष्ट्रिय समाचार

अमेरिकाबाट वार्ताका विषय प्राप्त भएका छन्, समीक्षा गरिरहेका छौँ : इरानी विदेश मन्त्रालय

अमेरिका र इरानबीच सम्भावित वार्तालाई लिएर विभिन्न किसिमका रिपोर्ट आइरहेका बेला यो नयाँ समाचार आएको हो ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इरान तनाव, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home), स्ट्रेट अफ होर्मुज

होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको नयाँ ४८ घण्टे अल्टिमेटम

८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई होर्मुज स्ट्रेट खोल्न ४८ घण्टाको समयसीमा दिएका छन् । ट्रम्पले यो समयावधिभित्र होर्मुज स्ट्रेट नखोलिए अमेरिकाले इरानी ऊर्जा केन्द्रहरू (पावर प्लान्टहरू) नष्ट गर्ने चेतावनी दिएका छन् । सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) को ढुवानी यसै जलसन्धि हुँदै जान्छ, जसले […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home), स्ट्रेट अफ होर्मुज

ट्रम्प भन्छन्- होर्मुज स्ट्रेट हामी प्रयोग गर्दैनौँ, प्रयोग गर्नेहरूकै जिम्मा लाउनेबारे सोच्दैछु

होर्मुजमा इरानको नाकाबन्दी खुलाउन ट्रम्पले आफ्ना नेटो सहयोगी राष्ट्र र चीनको सहयोग मागेका थिए । तर, कोही पनि अगाडि आएनन् । त्यसपछि ट्रम्पको नयाँ धारणा आएको हो ।  
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, जो केन्ट, डोनाल्ड ट्रम्प, राष्ट्रिय समाचार

को हुन् जो केन्ट ? ट्रम्पसँग असहमति देखाउँदै किन दिए राजीनामा ?

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गरिएको राजीनामा पत्रमा केन्टले इरानसँगको युद्धप्रति गम्भीर असहमति जनाएका छन् ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home)

इरानसँगको युद्धलाई लिएर ट्रम्पका उच्च सहयोगीद्वारा राजीनामा

४ चैत, वासिङ्टन । ट्रम्प प्रशासनको आतङ्कवादविरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धको विषय र प्रक्रियाप्रति विमति राख्दै आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत् जारी गरेको विज्ञप्तिमा राष्ट्रपति ट्रम्पलाई आफ्नो अडान परिवर्तन गर्न पनि आग्रह गरेका छन् । केन्द्रका निर्देशक केन्टले आफ्नो एक्स अकाउन्टमा पोस्ट गरेको पत्रमा इरान अमेरिकाका लागि तत्काल खतरा […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इरान, डोनाल्ड ट्रम्प, मेन स्टोरी

इरानसँगको युद्धमा एक्लिए ट्रम्प : नेटो देशहरूले भने- यो हाम्रो लडाइँ होइन

३ चैत, काठमाडौं । इरानमा खामेनीसहित ४० भन्दा बढी अधिकारीहरू मारिएपछि अमेरिकालाई यो युद्ध ठूलो सफलता जस्तो लागेको थियो। तर १७ दिनपछि अवस्था बदलिएको छ र युद्धको कुनै स्पष्ट अन्त्य देखिएको छैन। इरानले जवाफमा होर्मुज स्ट्रेटको बाटोबाट हुने तेल आपूर्ति रोकिदिएको छ । यसले विश्वको अर्थतन्त्रमा ठूलो चोट पुर्‍याएको छ। ट्रम्पले अहिले आफ्ना सहयोगी नेटो […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, नेटो, प्रमुख समाचार (Home)

ट्रम्पले नेटो सहयोगीहरूसँग मद्दत मागे, अस्ट्रेलिया र जापानले गरे अस्वीकार

२ चैत, काठमाडौं । अमेरिका र इजरायली सेनाले इरानमाथि आक्रमण तीव्र बनाइरहेका छन् भने इरानले पनि इजरायल र खाडी राष्ट्रहरुमा हमला गरिरहेको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनले इरानसँग वार्ता गरिरहे पनि तेहरान युद्ध अन्त्य गर्ने सम्झौताका लागि अझै तयार नरहेको बताएका छन् । उनले पानीजहाजको प्रमुख मार्ग ‘होर्मुज स्ट्रेट’ पुनः खुला गर्न […]
Scroll to Top