जाँचबुझ आयोग, जेनजी आन्दोलन, नेपाली कांग्रेस, राष्ट्रिय समाचारकार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसले माग गर्ने ८ चैत्र २०८२ नेपाली कांग्रेसले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने भएको छ ।
जाँचबुझ आयोग, प्रदर्शन, मेन स्टोरीमाइतीघरमा नाटक मञ्चन गरेर खोजियो जाँचबुझ आयोगको प्रतिवेदन ८ चैत्र २०८२ प्रदर्शनमा सहभागी जेनजीहरूले सडक नाटकमार्फत सरकारको विरोध गर्दै प्रतिवेदन सार्वजनिक गर्न दबाब दिएका छन् ।
जाँचबुझ आयोग, जेनजी आन्दोलन, प्रतिवेदन, राष्ट्रिय समाचार, सिफारिसजाँचबुझ आयोगको प्रतिवेदन कसरी हुन्छ कार्यान्वयन ? सिधै मुद्दा चल्छ कि चल्दैन ? ३ चैत्र २०८२ आयोगले दिएकै प्रतिवेदनका आधारमा कुनैपनि मुद्दा चल्ने कानुनी व्यवस्था छैन, अहिलेसम्मको अभ्यासमा त्यस्तो भएको पनि देखिँदैन ।
जाँचबुझ आयोग, जेनजी आन्दोलन, विशेषजाँचबुझ आयोगको प्रतिवेदन भोलिसम्ममा प्रधानमन्त्रीलाई बुझाइने २३ फाल्गुन २०८२ आयोगका एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘मिल्यो भने आज बेलुकी, नभए भोलिसम्ममा प्रधानमन्त्रीज्यूलाई प्रतिवेदन बुझाउनेछौं ।’