निशा मेहता, प्रमुख समाचार (Home)
१० वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधानले जिम्मेवारी पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. प्रधानलाई मन्त्रीको विज्ञ सल्लाहकारका रूपमा पठाउने आधिकारिक निर्णय गरेको हो । चितवनलाई कार्यथलो बनाएर लामो समयदेखि चिकित्सा पेसा र प्राध्यापनमा सक्रिय डा. प्रधान विगत १८ वर्षदेखि कलेज अफ मेडिकल साइन्सेज […]
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रमुख समाचार (Home)
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारको विरोधमा कर्णाली प्रतिष्ठानमा आकस्मिक बाहेक सेवा ठप्प
१० वैशाख, काठमाडौं । अस्पताल परिसरमा हातहतियाया सहित मदिरा सेवन गरी दुर्व्यवहार र धम्की दिएको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीले सुरक्षाको प्रत्याभूति माग गरेका छन् । सुरक्षाको प्रत्याभूति नभएसम्म प्रतिष्ठानका स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् । युवा अभियान्ताको नाममा अस्पताल परिसरमा प्रवेश गरी विभिन्न विभागमा पुगेर कर्मचारीहरूलाई गाली–गलौज र धम्की दिएका स्वास्थ्यकर्मीले […]
ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम
ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति तयार, आन्तरिक खपत बढाउनुपर्नेमा जोड
१० वैशाख, काठमाडौं । आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसमक्ष पेश गरिएको छ । मन्त्रालयका सहसचिव सन्दीप कुमार देवको संयोजकत्वमा गठित समितिले तयार पारेको रणनीति पेश गरिएको हो । गत चैत १३ गते मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधार सम्बन्धी […]
पर्सा राष्ट्रिय निकुञ्ज, प्रमुख समाचार (Home), बाघ मित्र
पर्सा राष्ट्रिय निकुञ्जमा ‘बाघ मित्र’ अभियान
मानव-वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन गर्ने तथा वन्यजन्तुहरूबाट हुने क्षतिलाई शून्यमा झार्ने लक्ष्यसहित निकुञ्जले यो अभियान सञ्चालन गरेको हो ।
नेपाल चिकित्सक संघ, राष्ट्रिय समाचार
युवा अभियन्ताको नाममा चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न संघको माग
१० वैशाख, काठमाडौं । युवा अभियन्ताको नाममा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै नेपाल चिकित्सक संघले कारबाहीको माग गरेको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अनावश्यक आरोप लगाई दुर्व्यवहार र गरिएको तथा उक्त घटनालाई सामाजिक सञ्जालमा अतिरञ्जित ढंगले प्रचार गरिएको संघले जनाएको छ । चिकित्सकमाथि सामाजिक सञ्जालमार्फत दुर्व्यवहार र अपमानजनक व्यवहार भएको संघको ठहर […]
राष्ट्रिय समाचार, विपद् व्यवस्थापन
विपद् व्यवस्थापनका लागि स्रोत-साधन अभाव छ : प्राधिकरण
सरकारसँग विपद् व्यवस्थापनका लागि स्रोत-साधनको अभाव रहेको पाइएको छ ।
राष्ट्रिय समाचार, सुकुम्वासी
सुकुम्वासीका बारेमा सरकारको शासकीय सुधार कार्यसूचीमा के छ ?
नयाँ सरकार बनेकै पहिलो दिन मन्त्रिपरिषद्ले पारित गरेको सरकारका शासकीय सुधारका सय कार्यसूचीमा भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गरेकालाई हटाउने नीति भने छैन ।
प्रहरी, राष्ट्रिय समाचार
प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय
यसअघि उक्त जग्गा राष्ट्रपति कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णय भएको थियो ।
मार्चपास, राष्ट्रिय समाचार
सरकारविरुद्ध प्रदर्शनीमार्गमा विद्यार्थीको मार्च पास (तस्वीरहरू)
विश्वविद्यालयमा रहेका स्ववियु तथा विद्यार्थी संगठनहरूको अस्तित्व समाप्त पार्ने गरी चालिएको कदमलाई सरकारको अधिनायकतावादी कदम भन्दै कानुनका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

