प्रहरी, राष्ट्रिय समाचार
यसअघि उक्त जग्गा राष्ट्रपति कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णय भएको थियो ।
मार्चपास, राष्ट्रिय समाचार
सरकारविरुद्ध प्रदर्शनीमार्गमा विद्यार्थीको मार्च पास (तस्वीरहरू)
विश्वविद्यालयमा रहेका स्ववियु तथा विद्यार्थी संगठनहरूको अस्तित्व समाप्त पार्ने गरी चालिएको कदमलाई सरकारको अधिनायकतावादी कदम भन्दै कानुनका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।
अन्य
उद्यमी कृषक बन्न प्रोत्साहन गर्ने शिक्षा पाठ्यक्रम!
जब बालबालिकालाई सानैदेखि कृषिलाई दुःखी पेसा भनेर देखाइन्छ, उनीहरूले कसरी कृषिमा भविष्य देख्ने?
अन्य
रवि लगायतको कसूर संशोधन गर्ने निर्णयविरूद्ध परेको रिटको सुनुवाइ स्थगित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायतको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसूर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय विरूद्धको रिटको सुनुवाइ सर्वोच्च अदालतले स्थगित भएको छ।
अन्य
इरानलाई हटाएर इटालीलाई विश्वकप खेलाउने अमेरिकाको प्रस्ताव
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एक उच्च दूत पाओलो जाम्पोलीले २०२६ को विश्वकप फुटबलमा इरानको सट्टा इटालीलाई सहभागी गराउन फिफासँग माग गरेका छन्।
प्रमुख समाचार (Home), माएदा तोरु, सोबिता गौतम
नेपालका लागि जापानी राजदूतसँग कानुमन्त्रीको भेटवार्ता
१० वैशाख, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले भेटवार्ता गरेका छन् । उनीहरूबीच बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा राजदूत टोरूले बधाइ एवं शुभकामना व्यक्त गरे । साथै , कानुन सुधारका विषयमा विगतको सहकार्यलाई निरन्तरता दिने, सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स लगायतका विषय […]
प्रमुख समाचार (Home), महेश बर्तौला
प्रतिनिधिसभा नियमावलीले प्रचलित कानुनलाई चुनौती दिने संवैधानिक अधिकार राख्दैन : महेश बर्तौला
१० वैशाख, काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले प्रतिनिधिसभाले नयाँ नियमावली पारित गर्दा संवैधानिक सीमाहरू, विधिको शासन, तथा स्थापित संसदीय अभ्यासलाई पूर्ण रूपमा ध्यानमा राख्न आवश्यक रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत नेता बर्तौलाले विगतको संसदीय अनुभवको आधारमा कार्य सञ्चालन तथा विधायिकी प्रक्रियालाई थप प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाउन अन्य केही आवश्यक […]
प्रमुख समाचार (Home), सर्वोच्च अदालत
महान्यायाधिवक्ता विरुद्धको रिट निवेदनमा सर्वोच्चमा सुनुवाइ हुँदै
१० वैशाख, काठमाडौं । योग्यता नपुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गरिएको दाबी सहित पेस भएका तीन फरक रिट निवेदनमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ सुरु भएको छ । न्यायाधीश कुमार रेग्मीको इजलासमा तीन फरक रिट निवेदनमाथि एकसाथ सुनुवाइ भइरहेको हो । अधिवक्ता माधव बस्नेत, शिवराज बरालसहित आठ जना तथा अधिवक्ता दिपकराज जोशीसहित पाँच जनाले सर्वोच्च अदालतमा छुट्टाछुट्टै […]

