अन्य
काठमाडौंमै जन्मे–हुर्केका भए पनि ८ वर्षमा उनी सडकमा पुगेका थिए। सडकबाट भ्वाइस अफ चिल्ड्रेनको संरक्षणमा उनी हुर्केका थिए।
अन्य
संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल बैठक आज बस्ने
संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल बैठक आज बस्ने भएको छ।
प्रमुख समाचार (Home), रातो मत्स्येन्द्रनाथ
रातो मत्स्येन्द्रनाथको रथ मंगलबजारमा, आज सुन्धारा पुर्याइने
काठमाडौं । वर्षा र सहकालका देवता भनेर पुजिने रातो मत्स्येन्द्रनाथको रथ गाबहालबाट तानेर मंगलबजार पुर्याइएको छ । आज बिहीबार मंगलबजारबाट पाटनको सुन्धारामा रथ पुर्याउने कार्यक्रम छ । स्थानीयवासी र गुठियारहरूको विशेष सक्रियतामा रथ तानेर बुधबार मंगलबजार पुर्याइएको थियो । जात्रा तालिकाअनुसार आज दिउँसोपछि रथ सुन्धाराका लागि प्रस्थान गर्नेछ । मंगलवारबाट विधिवत रुपमा शुरु भएको रातो […]
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, जीवनशैली, मेन स्टोरी
अमेरिकासँगको युद्धबीच इरानमा कसरी जीवन बिताइरहेका छन् मानिसहरू?
१० वैशाख, काठमाडौं । इरानको राजधानी तेहरान जस्ता सहरहरूमा दैनिक जीवन आंशिक रूपमा सामान्य हुँदै गइरहेको सङ्केतहरू देखिँदैछन्। तर सामाजिक सञ्जालमा इरानी प्रयोगकर्ताहरूका फरक-फरक अनुभवहरू बाहिर आइरहेका छन् । यो एउटा यस्तो कथा हो, जसमा एकातिर जीवनलाई सामान्य रूपमा अघि बढाउने प्रयास छ भने अर्कोतिर मानसिक थकान, आर्थिक दबाब र इन्टरनेटसम्मको असमान पहुँचमाथि भइरहेको बहस […]
जेनजी आन्दोलन प्रतिवेदन, प्रमुख समाचार (Home), राष्ट्रिय मानव अधिकार आयोग
जेनजी आन्दोलनका दोषीलाई कारबाही सिफारिस ‘छिट्टै’ : मानव अधिकार आयोग
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले अनलाइनखबरसँग भने, ‘हामी सकेसम्म छिटो सरकारलाई कारबाही सिफारिस गर्छौं । अहिले आयोग त्यसकै गृहकार्यमा जुटिरहेको छ ।’
प्रशासन सुधार, राष्ट्रिय समाचार, विचार
प्रशासन सुधारका लागि प्राथमिकताका विषय
नेपालको प्रशासन संयन्त्र राजनीतिक परिवर्तनसँग निरन्तर अस्थिर रूपमा परिवर्तन हुँदा गर्नुपर्ने धेरै काम हुन सकेनन् । प्रशासनको ठूलो समस्या नै अधिक राजनीतीकरण हुनु हो । यसमा ट्रेड युनियनको व्यवस्थालाई व्यवस्थित गर्नु अपरिहार्य भएको छ ।
अन्य
केरा अभावमा कुलेश्वरका अधिकांश फलफूल पसल बन्द (तस्बिरहरू)
केरा अभावका कारण काठमाडौंको कुलेश्वरस्थित फलफूल पसलका अधिकांश सटरहरू बन्द छन्।
अन्य
ओपिडी सेवा नखुम्च्याऔं- पूर्वस्वास्थ्य मन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्य मन्त्री प्रदीप पौडेलले ओपिडी सेवा नखुम्च्याउन आग्रह गरेका छन्।

