खप्तड छेडेदह गाउँपालिका, प्रमुख समाचार (Home), वडाध्यक्ष
१० वैशाख, बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिका-६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा गएराति निधन भएको छ । गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथका अनुसार २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित विष्ट टाउकाको ‘क्यान्सर’बाट पीडित थिए । गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले समाजसेवी समेत रहनुभएका वडाध्यक्ष विष्टको निधनमा गाउँपालिकाले एकदिन शोक बिदा […]
प्रमुख समाचार (Home), बालेन शाह, रक्षा बम, सुकुमवासी समस्या
सुकुमवासी बस्ती हटाउने निर्देशन बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
१० वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले अतिक्रमित सुकुमवासी बस्तीहरू खाली गर्न सुरक्षा निकायका प्रमुखहरूलाई दिएको निर्देशनप्रति जेनजी अगुवा रक्षा बमले कडा विरोध जनाएकी छन् । यो प्रधानमन्त्री बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ भएको टिप्पणी उनले गरेकी छन् । बालेनले बुधबार सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर सुकुमवासी बस्ती खाली गर्न निर्देशन दिएका […]
अन्य
रहेनन् खप्तड छेडेदह–६ का वडाध्यक्ष विष्ट
जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको निधन भएको छ।
अन्य
हर्मुजबाट इरानले कब्जा गर्यो दुइटा पानीजहाज
फेब्रुअरी अन्त्यदेखि सुरु भएको युद्धपछि इरानले पहिलोपटक जहाज नियन्त्रणमा लिएको हो।
अन्य
तराई क्षेत्रमा तातो लहरको सम्भावना
यसको प्रभाव रहँदा देशका हिमाली र पहाडी भूभागमा बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
दृष्टिविहीन, मेन स्टोरी, विकटलाल चौधरी
अन्धकारलाई जितेर उज्यालो बाँडिरहेका विकटलाल
सानै हुँदा लेखेको एउटा कविताले आज पनि उनको सोच झल्काउँछ, ‘आँखा बन्द भए पनि दिमाग बन्द हुँदैन ।’ यही विश्वासले उनलाई निरन्तर अघि बढ्न ऊर्जा दिएको छ ।
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, प्रमुख समाचार (Home)
इरानसँग जारी लडाइँका बीच अमेरिकी नौसेनाका मन्त्री जिम्मेवारीबाट हटे
१० वैशाख, काठमाडौं । अमेरिकी नौसेनाका मन्त्री जिम्मेवारीबाट हटेका छन् । इरानसँग जारी युद्ध र स्ट्रेट अफ होर्मुजको नाकाबन्दीका बीच नौसेना (समुद्री सेना)का मन्त्री जोन सी. फेलान तुरुन्त लागू हुनेगरी जिम्मेवारीबाट हटेको पेन्टागनले जनाएको छ । पेन्टागनका सचिव सिन पार्नेलले भनेका छन्, ‘हामी फेलानले विभाग र संयुक्त राज्य अमेरिकाको नौसेनामा पुर्याएको सेवाका लागि आभारी छौं […]
तम्घास, प्रमुख समाचार (Home), फोहोरो, रेसुङ्गा नगरपालिका
बिक्री हुन थाल्यो तम्घासमा फोहोर, पाल्पा नेप्लिज वेष्ट बैङ्कले किन्ने
सम्झौताअनुसार प्लास्टिकका बोतल प्रतिकेजी १०, रेडबुलका बोतल प्रतिकेजी ८०, एचडिपी प्लास्टिक प्रतिकेजी आठ, पानीका बोतल प्रतिकेजी १०, फलाम प्रतिकेजी १५, सिसा प्रतिकेजी एक तथा टिन प्रतिकेजी पाँचमा बिक्री हुन थालेको हो ।
आजको विनिमय दर, बिजनेस समाचार, राष्ट्रिय समाचार
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
१० वैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५० रुपैयाँ ३८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर […]
अन्य
जातीय विभेद मुद्दामा पोखराका वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कैद सजाय
जातीय विभेद तथा छुवाछुत मुद्दामा पोखराका एक वडाध्यक्षलाई ४ महिना कैद सजाय गर्ने जिल्ला अदालत कास्कीको फैसला उच्च अदालत पोखराले पनि सदर गरेको छ।

