अन्य
विश्वका सहरहरूको वायुको शुद्धता मापन गर्ने आइक्यु एयरका अनुसार बुधबार काठमाडौं विश्वकै प्रदूषित सहर बनेको छ। त्यहाँको एक्युआई २५५ छ।
अन्य
शोभा पाठकले तोडिन् अनसन
नेकपा एमालेका नेता महेश बस्नेतलाई कारबाही गर्न माग गर्दै आएकी शोभा पाठकले अनसन तोडेकी छन्।
नेकपा एमाले, मेन स्टोरी
एमाले मु्ख्यालय च्यासलमा नेकपा स्थापना दिवस (तस्वीरहरू)
कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली बाहेकका शीर्ष नेताहरू सहभागी भए ।
गगन थापा, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)
असन्तुष्ट नेतालाई गगनले भने- हामी मिल्नैपर्छ, नमिलेर जाने कहाँ हो ?
सबै मिलेरै सबैभन्दा पहिला कांग्रेससँग रिसाएर यसपटक बाहिर गएका १० लाख मतदाता फर्काउनुपर्ने उनले बताए ।
प्रमुख समाचार (Home), सुधन गुरुङ
‘मन्त्रालयको इज्जतका लागि राजीनामा दिएको हुँ, सहयोग गरेकोमा धन्यवाद’
सम्पत्ति तथा शेयर कारोबारको विषय विवादमा आएपछि सुधन गुरुङले मन्त्रालयको इज्जतका लागि आफूले गृहमन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।
प्रमुख समाचार (Home), मेयर्स फोरम
मेयर्स फोरमको निर्णय : ११ वैशाखदेखि विद्यार्थी भर्ना, १५ देखि नियमित पठनपाठन
९ वैशाख, काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले ११ वैशाखदेखि नयाँ विद्यार्थी भर्ना अभियान सुरु गर्न र १५ वैशाखदेखि नियमित पठनपाठन सुरु गर्न उपत्यकाभित्रका सबै पालिकाहरूलाई अनुरोध गर्ने भएको छ । बुधबार बसेको मेयर्स फोरमको बैठकले स्थानीय तहको अधिकार र सर्वोच्च अदालतको आदेशलाईसमेत ध्यानमा राखी यस्तो निर्णय गरेको हो । ‘नेपाल सरकारले हालै गरेको निर्देशनलाई […]
अस्पताल, चिकित्सक, ड्युटी, प्रमुख समाचार (Home), हेल्थ फिचर, हेल्थ मेन स्टोरी
९–५ ड्युटी : सेवा बिस्तार कि श्रम शोषण ?
स्वास्थ्य एक विशेष र संवेदनशील क्षेत्र हो । यो कुनैपनि सरकारको प्रमुख प्राथमिकतामा पर्नु स्वभाविक छ । बिगतमा सरकारले यस क्षेत्रलाई जनमुखी बनाउन प्रयासहरू गरेकै थिए । निर्वाचनपछि बनेको नयाँ सरकारले पनि स्वास्थ्य क्षेत्रका बारेमा विभिन्न निर्णय गरेको छ । तर यो सरकारले ल्याएको १० देखि ५ बजेसम्मको ड्युटी समय तालिका भने त्यति वैज्ञानिक देखिँदैन […]
राष्ट्रिय समाचार, सुधन गुरुङ
गृह मन्त्रालयबाट बाहिरिए सुधन गुरुङ (तस्वीरहरू)
गृहमन्त्री पदबाट राजीनामा दिएसँगै सुधन गुरुङ गृहमन्त्रालयबाट बाहिरिएका छन् ।
दीपक भट्ट, राष्ट्रिय समाचार, सुलभ अग्रवाल
सम्पत्ति शुद्धीकरण मुद्दा : दीपक भट्ट र सुलभ अग्रवाललाई सात दिन म्याद थप
व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालमाथि थप अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थपको अनुमति दिएको छ ।
अन्य
मधेश प्रदेशमा धान उत्पादन विस्तार गर्ने तयारीमा आरजु राइस मिल
यसअघि मोरङ, सुनसरी र झापामा किसानसँग सहकार्य गर्दै आएको कम्पनीले अब मधेशमा पनि सोही मोडल लागु गर्ने तयारी गरेको हो।

