निशान मैनाली, माइतीघर धर्ना, मिटरब्याज पीडित, मिटरब्याज समस्या, राष्ट्रिय समाचार, सर्लाही
भाइरल कन्टेन्ट क्रियटर निशान मैनालीको परिवारमाथि छिमेकीलाई दिएको डेढ लाख ऋणमा १० कठ्ठा जमिन, लाखौं रकम असुली र मानसिक सास्ती दिएको आरोप लागेको छ । ऋणी दम्पती अहिले माइतीघर मण्डलामा धर्ना दिइरहेको छ ।
जग्गा, धनकुटा, मालपोत, राष्ट्रिय समाचार, सुधन गुरुङ
सुधन गुरुङले सात लाखमै पाए भेडेटारमा २० रोपनी जग्गा ?
साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईका अनुसार गुरुङले जग्गा किनेको ठाउँ सडकले छोएको छैन । तर उनले जग्गा खरिद गरेको क्षेत्रमा ५ लाख रुपैयाँ प्रति रोपनीमा खरिद बिक्री हुने गरेको छ ।
अटो, आयु, बिजनेस विशेष, यातायात मन्त्रालय, राइड सेयरिङ, राष्ट्रिय समाचार, रोजगार, विजनेश होम, विजनेश-फिचर, सवारीसाधन
राइड सेयरिङ गर्ने सवारीसाधनको आयु तोकिँदै, १५ वर्ष पुराना निषेध
यातायात मन्त्रालयका अनुसार तीन तहका सरकारबाट बन्ने कानुनमा एकरूपता कायम होस् भन्ने उद्देश्यले संघीय सरकारले मापदण्ड तोक्न लागेको हो ।
गृहमन्त्री, राष्ट्रिय समाचार, सिफारिस, सुधन गुरुङ
आक्रामक गृहमन्त्री गुरुङको विवादित बहिर्गमन
रातभर जागेर हाइप्रोफाइल पक्राउ गर्ने हुटहुटीदेखि मन्त्रालयको सोफामा सुत्नेसम्मका गतिविधिले सुधन गुरुङको २६ दिने कार्यकाललाई चर्चाको शिखरमा राख्यो । कतिपयले यसलाई ‘स्टन्ट’ भने त कतिपयले ‘एक्सन’ । तर, उनी अन्ततः आफ्नै सम्पत्ति विवरण र सेयर विवादको पासोमा परेर बाहिरिएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, बिजनेस विशेष, राष्ट्रिय समाचार, रोजगार, विजनेश होम, विजनेश-फिचर, वैदेशिक रोजगारी, श्रम सहायता कक्ष, श्रमिक
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विमानस्थलमा ‘श्रम सहायता कक्ष’ स्थापना
कुनै समस्यामा परेको खण्डमा कहाँ उजुरी गर्ने भन्ने विषयमा समेत सहायता कक्षबाट श्रमिकलाई जानकारी गराइने गरेको छ ।
राष्ट्रिय समाचार, विद्यालय, शैक्षिकसत्र सञ्चालन, सरकार, सिफारिस
शैक्षिकसत्र सञ्चालनमा सरकारको अपरिपक्व कदम
कति दिन पढाउनेगरी पाठ्यक्रम बनाएको हो त्यसको अध्ययन नै नगरी सरकारले शैक्षिकसत्र सारेको र बिदा दिएको तर्क गर्छन् प्राध्यापक डा. विद्यानाथ कोइराला ।
अभिभावक, पठनपाठन, ब्लग, राष्ट्रिय समाचार
छोराले सोध्यो- बाबा ! अब स्कुल कहिले जाने ?
अहिले हरेक घरका अभिभावक यही चिन्ताले पाकेका छन् । गणित हेरिनँ तर सामाजिक सञ्जालतिर हिसाब निकालेको देखेँ, अब वर्षमा ८६ दिन मात्र स्कुल लाग्दै छ । शिक्षामन्त्रीज्यू साँच्चै हिसाब त्यही हो ?
अन्य
खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
खोटाङको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएको छ।
अन्य
इसराइली हमलाबाट लेबननमा एक पत्रकारको मृत्यु
त्यसपछि उनीहरूको गाडीबाट झरेर नजिकैको घरमा आश्रय लिन पुगेका थिए। तर अर्को हमला सोही घरमै भएपछि खलिल मारिएकी हुन्।
अन्य
कालीमाटीमा आज कुन तरकारीको भाउ कति छ?
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

