अन्य
धुपबत्ती गर्न नपाउँदै गुम्बामा डोजर चल्यो। गुम्बा तहसनहस पारियो। बुद्धका मूर्ति यत्रतत्र छरिए।
अन्य
सर्वोच्चले ट्राफिकलाई भन्यो- लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य गैरकानुनी हो, नलिनू
सर्वोच्च अदालतले ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्नेको लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कामलाई गैरकानुनी भएको व्याख्या गरेको छ।
यान्त्रिक हलो, राष्ट्रिय समाचार
ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
किसानलाई आधुनिकतासँग जोडेर उत्पादन बढाउन नगरपालिकाले अनुदानमा यान्त्रिक हलो उपलब्ध गराएको हो ।
रामेश्वर खनाल, राष्ट्रिय समाचार
आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने बजेट आउनुपर्छ : पूर्वअर्थमन्त्री खनाल
आन्तरिक उत्पादनलाई विदेशी वस्तुसँग प्रतिस्पर्धात्मक बनाउन अप्रत्यक्ष कर, विशेषगरी अन्तःशुल्क र भन्सार दरहरूमा पुनरावलोकन गर्न आवश्यक रहेको उनले बताए ।
जनकपुर, मेन स्टोरी
शल्यक्रियापछि बिरामीको मृत्यु हुँदा जनकपुरको कृष्णा अस्पतालमा तोडफोड
कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर हस्पिटलमा महोत्तरीको बलवा नगरपालिका १ बञ्चौरीका ३६ वर्षीया रागनी देवी पासवानको मृत्यु भएको हो ।
डा. गुणाकर भट्ट, प्रमुख समाचार (Home), राष्ट्रिय योजना आयोग
नेपाली अर्थतन्त्र तीनवटा पासोमा परेको छ : उपाध्यक्ष डा. भट्ट
१८ वैशाख, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्र अहिले चुनौतीपूर्ण मोडमा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको कार्यक्रममा बोल्दै भट्टले निजी क्षेत्र र सरकार दुवै फरक–फरक वित्तीय तथा संरचनागत दबाबमा रहेको भन्दै मुलुकको अर्थतन्त्र मुख्यतः तीनवटा गम्भीर ‘पासो’ (ट्रयाप) मा फसेको बताएका हुन् । भट्टले पहिलो पासोका रूपमा निजी […]
प्रमुख समाचार (Home), माधव नेपाल
मजदुर आन्दोलनको बलमा प्राप्त अधिकार सरकारले खोस्न खोज्यो : माधव नेपाल
मजदुर आन्दोलनको इतिहास र वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्दै नेता नेपालले सरकारका पछिल्ला कदमहरू जनविरोधी र मजदुर विरोधी देखिएको टिप्पणी गरेका हुन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघ, राष्ट्रिय समाचार
मजदुरका अधिकार खोस्नेविरुद्ध सशक्त आन्दोलन गर्छौं : अध्यक्ष सिंखडा
अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगतबहादुर सिंखडाले लोकप्रियतावादको नाममा श्रमिकका हक–अधिकार र ट्रेड युनियन आन्दोलनमाथि भइरहेको प्रहार विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
गुम्बा, बल्खु, बागमती, बुद्ध जयन्ती, राष्ट्रिय समाचार, साङ्गे छोइलिङ्ग
बुद्ध जयन्तीकै दिन भत्काइयो बल्खुको साङ्गे छोइलिङ्ग गुम्बा
सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउने क्रममा बल्खुको साङ्गे छोइलिङ्ग गुम्बा पनि भत्काइएको हो ।
भारी, मजदुरी, राष्ट्रिय समाचार, शहर, साहित्य
शहरमा यौटा भारी बोक्ने मानिस
रगत र पसिना सराबरी घोल्दा, ११–१२ वर्षमा ७–८ लाख ऋण तिरिसकिँदैन ? साँच्चै लघुवित्तहरू लुटेराहरू हुन् ?

