काभ्रेपलाञ्चोक
+977-9863403002
३१ बैशाख २०८३ बिहीबार

डा. गुणाकर भट्ट

Auto Added by WPeMatico

आर्थिक वृद्धिका लागि संरचनात्मक सुधार र संस्थागत सुदृढीकरण आवश्यक : डा. गुणाकर भट्ट
डा. गुणाकर भट्ट, प्रमुख समाचार (Home)

आर्थिक वृद्धिका लागि संरचनात्मक सुधार र संस्थागत सुदृढीकरण आवश्यक : डा. गुणाकर भट्ट

२५ वैशाख, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्रमा उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्न संरचनात्मक सुधार, संस्थागत सुदृढीकरण र स्रोतहरूको कुशल व्यवस्थापन अनिवार्य रहेको बताएका छन् । एक कार्यक्रममा बजेट र अर्थतन्त्रका विविध आयामबारे चर्चा गर्दै उनले विकास, सुशासन र लोकतन्त्रबिचको सन्तुलन मिलाएर अघि बढ्नु अहिलेको मुख्य चुनौती रहेको […]
धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति सिफारिस समिति संयोजकबाट भट्टले दिए राजीनामा
अध्यक्ष नियुक्ति सिफारिस समिति, डा. गुणाकर भट्ट, धितोपत्र बोर्ड, बिजनेस विशेष, राजीनामा, राष्ट्रिय समाचार, विजनेश होम

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति सिफारिस समिति संयोजकबाट भट्टले दिए राजीनामा

भट्टका नातेदारहरूको पनि बोर्ड अध्यक्षका लागि आवेदन परेपछि स्वार्थको द्वन्द्व हुन सक्ने भन्दै राजीनामा दिएका हुन् ।
नेपाली अर्थतन्त्र तीनवटा पासोमा परेको छ : उपाध्यक्ष डा. भट्ट
डा. गुणाकर भट्ट, प्रमुख समाचार (Home), राष्ट्रिय योजना आयोग

नेपाली अर्थतन्त्र तीनवटा पासोमा परेको छ : उपाध्यक्ष डा. भट्ट

१८ वैशाख, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्र अहिले चुनौतीपूर्ण मोडमा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको कार्यक्रममा बोल्दै भट्टले निजी क्षेत्र र सरकार दुवै फरक–फरक वित्तीय तथा संरचनागत दबाबमा रहेको भन्दै मुलुकको अर्थतन्त्र मुख्यतः तीनवटा गम्भीर ‘पासो’ (ट्रयाप) मा फसेको बताएका हुन् । भट्टले पहिलो पासोका रूपमा निजी […]
योजना आयोगको उपाध्यक्षमा डा. भट्ट नियुक्त
डा. गुणाकर भट्ट, राष्ट्रिय समाचार

योजना आयोगको उपाध्यक्षमा डा. भट्ट नियुक्त

२४ चैत, काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा डा. भट्टलाई नियुक्त गरेको संघीय मामिला तथा समान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन्  ।
Scroll to Top