काभ्रेपलाञ्चोक
+977-9863403002
२३ बैशाख २०८३ बुधबार

Author name: GlobalSambadMedia

Global Sambad Media एक नयाँ पुस्ताको डिजिटल मिडिया हो, जसले विश्वभर छरिएका नेपालीहरूका आवाज, संघर्ष, सफलता र भावनालाई एकै ठाउँमा जोड्ने प्रयास गर्छ। यो प्लेटफर्ममा तपाईंले पाउन सक्नुहुन्छ – निष्पक्ष समाचार, दैनिक राशिफल, प्रेरणादायी कथा, यथार्थपरक यौन/सम्बन्ध सल्लाह, स्वास्थ्य टिप्स, प्रवासी जीवनका अनुभवहरू र भिडियो सामग्रीहरू।हामी सशक्त पत्रकारिता, तथ्यमा आधारित विश्लेषण र डिजिटल सामग्रीद्वारा नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने प्रयासमा समर्पित छौं।Global Sambad Media is a modern Nepali digital media platform dedicated to connecting the voices, emotions, and experiences of Nepalis around the world. From unbiased news, daily horoscopes, inspirational stories, relationship advice, to diaspora updates and multimedia content – we aim to inform, inspire, and engage.We are committed to impactful journalism, storytelling, and providing a voice to the global Nepali community.

च्याट जिपिटीले यसरी सिध्यायो सबैभन्दा ठूलो अनलाइन शिक्षा कम्पनी
अनलाइन शिक्षा, अन्तर्राष्ट्रिय समाचार, अमेरिका, च्याट जिपिटी, मेन स्टोरी

च्याट जिपिटीले यसरी सिध्यायो सबैभन्दा ठूलो अनलाइन शिक्षा कम्पनी

आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि तथा एआई टूलहरूको व्यापक विस्तारसँगै विश्वका कैयौं ठूला कम्पनीहरू समेत संकटमा परेका छन् । यसको ताजा उदाहरण अमेरिकाको चर्चित शैक्षिक प्रविधि (एडटेक) कम्पनी चेग हो । कुनै समय अरबौं डलरको यो कम्पनी अहिले झण्डै टाट पल्टिने अवस्थामा छ । र, यसको मुख्य कारण चाहीँ एआई  नै बनेको छ । अमेरिकामा केही वर्षअघिसम्म […]
खाली गराइयो गैरीगाउँको सुकुमवासी बस्ती, सिनामंगलमा पनि डोजर चलाइँदै
राष्ट्रिय समाचार, सुकुमवासी बस्ती

खाली गराइयो गैरीगाउँको सुकुमवासी बस्ती, सिनामंगलमा पनि डोजर चलाइँदै

१२ काठमाडौं । काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुमबासी बस्ती अहिले खाली गरिएको छ । गैरीगाउँमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाएको हो । उक्त टोली अहिले सिनामङ्गलस्थित सुकुमबासी बस्ती हटाउनका लागि त्यसतर्फ गएको छ । नेपाल सरकारको निर्देशनअनुसार अतिक्रमण गरी निर्माण गरिएका संरचना तथा बस्ती भत्काउने अभियान आज बिहानदेखि तीव्र बनाइएको हो । आज दिउँसोदेखि […]
गर्भवती मृत्यु प्रकरण : दुई क्लिनिक सिल, डा. रुपाखेती निलम्बित
गर्भवती मृत्यु प्रकरण, नेपाल मेडिकल काउन्सिल, बुटवल, राष्ट्रिय समाचार

गर्भवती मृत्यु प्रकरण : दुई क्लिनिक सिल, डा. रुपाखेती निलम्बित

मेडिकल काउन्सिलका रजिस्टार डा. सतिशकुमार देवले तीन दिन लगाएर प्रारम्भिक प्रतिवेदन तयार गरिएको र अन्तिम  प्रतिवेदन तयार भएपछि घटनाबारे विस्तृत विवरण आउने बताए ।
डोजर चलेपछि यस्तो देखियो गैरीगाउँको सुकुमवासी बस्ती (तस्वीरहरू)
गैरीगाउँ, राष्ट्रिय समाचार, सुकुमवासी बस्ती

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँको सुकुमवासी बस्ती (तस्वीरहरू)

बस्ती भत्काउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।
पाल्पामा पौडी खेल्दा डुबेर एक जनाको मृत्यु
पाल्पा, प्रमुख समाचार (Home)

पाल्पामा पौडी खेल्दा डुबेर एक जनाको मृत्यु

१२ वैशाख, पाल्पा । पाल्पामा एक जना पुरुषको डुबेर मृत्यु भएको छ । रामपुर नगरपालिका–३ कीर्तिपुरस्थित निस्दि खोलामा पौडी खेल्ने क्रममा सोही नगरपालिका–१ बैदा बस्ने ३९ वर्षीय खिम बहादुर खाण्डको मृत्यु भएको हो । केन्द्रीय समाचार कक्षका अनुसार, उनको शनिबार दिउँसो मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
धनकुटामा पनि सेवाग्राहीको घरघरमै राहदानी पुर्‍याउन सुरु
मेन स्टोरी, राहदानी

धनकुटामा पनि सेवाग्राहीको घरघरमै राहदानी पुर्‍याउन सुरु

१२ वैशाख, धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले सेवाग्राहीको राहदानी घरघरमै पुर्‍याउने व्यवस्था सुरु गरेको छ । जिल्ला प्रशासनले जिल्ला हुलाक कार्यालयसँग सम्झौता गरी तोकिएको शुल्क लिएर सेवाग्राहीको घरमै राहदानी पुर्‍याउने व्यवस्था गरेको हो । सरकारको शासकीय सुधार कार्यक्रम अन्तर्गत सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने कार्यक्रम अन्तर्गत यो कार्यक्रम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी […]
सुर्खेतमा २ थान भरूवा बन्दुक बरामद
प्रमुख समाचार (Home), भरूवा बन्दुक

सुर्खेतमा २ थान भरूवा बन्दुक बरामद

१२ वैशाख, सुर्खेत । सुर्खेतमा दुई थान भरूवा बन्दुक बरामद भएको छ । बराहताल गाउँपालिका–१ ज्यामिरे खोलाबाट भरूवा बन्दुक २ थान शनिबार दिउँसो प्रहरीले बरामद गरेको हो । प्रहरी चौकी रानीघाटबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नागार्जुनमा यसरी तयार पारिँदैछ सुकुमवासीका लागि पाँच तले भवन (तस्वीरहरू)
नागार्जुन, राष्ट्रिय समाचार, सुकुमवासी

नागार्जुनमा यसरी तयार पारिँदैछ सुकुमवासीका लागि पाँच तले भवन (तस्वीरहरू)

एउटा परिवारको लागि साना साना तीन कोठासहित शौचालय हुनेगरी प्रत्येक तलामा छुट्टाछुट्टै बस्न मिल्नेगरी कोठा बनाइएको छ ।
Scroll to Top