न्यायाधीश, प्रमुख समाचार (Home)
१२ वैशाख, विराटनगर । सर्वोच्च अदालतकी न्यायाधीश सारङ्गा सुवेदीले न्यायालयको निर्णयकाविरुद्धमा मिडिया ट्रायल हुने गरेको बताएकी छन् । अदालतको आदेश वा फैसला आफ्नो विपक्षमा आउनासाथ मिडियामा पहुँच हुने पक्षले जथाभाबी समाचार सम्प्रेषण गर्ने गरेको उनको भनाइ थियो । ‘अदालतले आदेश गर्यो, अनि त्यो जसको अगेन्स्टमा हामीले आदेश फैसला गर्यो, उसको चाहिँ मिडियामा पहुँच हुन्छ, अनि […]
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home)
ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको सुनियो, ट्रम्पलाई सुरक्षित स्थानमा लगियो
१३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुका लागि आयोजना गरेको एक कार्यक्रममा गोली चलेको आवाज सुनिएको छ । ह्वाइटहाउसमा भएको सो घटनापछि ट्रम्प र प्रथम महिला मेलानियालाई सुरक्षित स्थानमा सारिएको छ । एएफपीका अनुसार एक मन्त्रीले गोली चलेको जानकारी दिएका छन् तर घाइतेको विवरण आएको छैन । संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको बताइएको छ […]
प्रदेश समाचार, प्रमुख समाचार (Home), मौसम
२४ घण्टामा सबैभन्दा धेरै वर्षा प्युठानको फोप्लीमा, आज पनि वर्षाको सम्भावना
चितवनको झुवाली, नवलपुरको दुम्कौली, उदयपुरको उदयपुरगढी र तनहुँको दमौलीमा एक घण्टायतासम्म पनि पानी परिरहेको छ । गत २४ घण्टामा भने सबैभन्दा धेरै वर्षा प्युठानको फोप्लीमा भएको छ ।
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, फिचर (Home Main), युरोपेली देश, राष्ट्रिय समाचार, सुन
अमेरिकामा राखेको अर्बौँको सुन किन फिर्ता लान चाहन्छन् युरोपेली देशहरु ?
सुनलाई लामो समयदेखि आर्थिक संकट, मुद्रास्फीति वा भू-राजनीतिक अस्थिरताका बेला सुरक्षित लगानी मानिन्छ। त्यसैले यो विश्वभरका केन्द्रीय बैंकहरू र विशेषगरी युरोपेली बैंकहरूको मौज्दातमा महत्वपूर्ण अंश हो।
गैरीगाउँ, डोजर, थापाथली, राष्ट्रिय समाचार, सिफारिस, सुकुमवासी बस्ती
सुकुमवासी बस्तीको बिलौना : छाप्रो ढल्दा आँसु खस्यो
शंखमूल र प्रसुति गृह गरी दुईतिरबाट डोजर चलिरहँदा सुकुमवासीहरू भने भत्कँदै गरेको आफ्नो छाप्रो हेर्दै सामान रुँगिरहेको र रोइरहेको दृश्य एकदमै टिढलाग्दो थियो । करिब नौ बजेतिर देखापरिन्, ४ महिने बाबु कोक्रोमा झुलाउँदै टोलाइरहेकी सुकुमवासी बस्तीकी अन्जली पसवान ।
टिपर आतंक, राष्ट्रिय समाचार
टिपर आतंक रोक्न रातभर जागै बस्छन् कात्तिकेका बासिन्दा
शंखरापुर नगरपालिका प्रमुख रमेश नापितका अनुसार साँखुदेखि कात्तिकेसम्मको बाटो साँघुरो भएका कारण टिपर रोक लगाइएको हो ।
अन्तर्वार्ता, पवन गुरुङ, बस्ती खाली, मानवीय व्यवहार, राष्ट्रिय समाचार, सुकुमवासी
‘बस्ती खाली गर्दा मानवीय व्यवहार भएन, संविधान र कानुन अनुसार व्यवस्थापन होस्’
समाधानको त हामी सधैँ पक्षमै छौं। तर, समाधान न्यायपूर्ण हुनुपर्छ। अहिलेको स्थिति कस्तो छ भने, सुकुमवासीलाई कतै कोठा भाडामा माग्दा पनि कसैले दिँदैनन्। व्यवस्थापन नगरी उठीबास लगाउँदा मानिसहरू कहाँ जाने ? यो प्रक्रियाले कसैलाई पनि सहज बनाएको छैन, उल्टो पीडा मात्रै थपेको छ।
आईसीसी विश्वकप क्रिकेट लिग–२, नेपाली क्रिकेट टोली, राष्ट्रिय समाचार
जरुरी जितको खुसी (तस्वीरहरू)
ब्याटरले गरेको गल्ती बलरहरूले भने दोहोर्याएनन् । बलरकै सहासिक प्रदर्शनमा नेपालले आजको खेल जितेको हो ।
अन्य
मनोहरा सुकुम्बासी बस्तीका मानिसहरूले निकाल्न थाले सामान
काठमाडौंको मनोहरा क्षेत्रमा बिहानैदेखि मानिसहरूले सामान सार्न थालेका छन्।
अन्य
नदी छेउका घर-टहरा भत्काएपछि यस्तो देखियो गैह्रीगाउँ, हेर्नुस् ड्रोनभ्यू
घर टहरा भत्काइएपछि गैरीगाउँ खण्डहर देखिएको छ।

