अन्तर्राष्ट्रिय समाचार, पश्चिम बङ्गाल, पश्चिम बङ्गाल निर्वाचन, राष्ट्रिय समाचार
सन् २०२१ को विधानसभा चुनावभन्दा पूर्ण रूपमा फरक छ, जतिबेला मार्च २७ देखि अप्रिल २९ सम्म आठ चरणमा मतदान सम्पन्न भएको थियो। यसपटक आयोगले चुनावी प्रक्रियालाई थप छरितो बनाउँदै दुई चरणमा मात्र सीमित गरेको छ।
अन्य
दाउन्ने खण्डमा एकतर्फी सडक ढलान हुन ८ सय मिटर बाँकी
बुटवल-नारायणगढ सडक खण्ड अन्तर्गत दाउन्ने खण्डमा एकतर्फी सडक ढलान सम्पन्न हुन करिब आठ सय मिटर मात्र बाँकी रहेको छ।
नेकपा एमाले, प्रमुख समाचार (Home), शंकर पोखरेल, सुकुमवासी
सुकुमवासीले नियम पालना गरे भन्दै उत्सव मनाउनु पर्याप्त होइन : शंकर पोखरेल
१२ वैशाख, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुकुमवासीहरूका लागि सरकारले मानवीय व्यवहारका न्यायोचित समाधान दिन सक्नुपर्ने टिप्पणी गरेका छन् । सरकारले शनिबार बिहानबाट उपत्यकाका मुख्य सुकुमवासी बस्ती खाली गराउन थालेको छ । यसैबीच थापाथली आसपासका सुकुमवासी बस्ती खाली भइसकेको छ । महासचिव पोखरेलले सामाजिक सञ्वालमार्फत वर्षौंदेखिको बास छोड्न बाध्य भएका श्रमीकको आँखा र […]
राष्ट्रिय समाचार, शिशिर खनाल
प्रधानमन्त्री र मन्त्रीलाई समान कूटनीतिक आचारसंहिता लागू गराउँदैछौं : परराष्ट्रमन्त्री खनाल
१२ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचरसंहिता पालनामा जोड दिँदै परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित गर्नेतर्फ वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका–१० ले आज मनमैजुमा आयोजना गरेको कार्यक्रममा उनले कूटनीतिक आचरणमा प्रधानमन्त्री, मन्त्री र सार्वजनिक पद धारणा गरेका व्यक्ति सबैलाई समान रूपमा लागू गर्न आफूहरू लागिपरेको […]
थापाथली, राष्ट्रिय समाचार, सुकुमवासी बस्ती
थापाथलीको सुकुमवासी बस्तीका ६ परिवार सरकारको सम्पर्कमा
थापाथली क्षेत्रमा बसोबास गर्दै आएकामध्ये आफू घरवारविहीन भएको भन्दै ६ वटा परिवार मात्रै सम्पर्कमा आएको सरकारले बताएको छ ।
अपराध, राष्ट्रिय समाचार, सिनेमा
पतन र पुनरुत्थानको कथा : क्राइम एण्ड पनिस्मेन्ट
लेखकले जुन पात्रलाई मन पराउँछन्, उनैलाई सही र अरूलाई गलत देखाउँछन् । तर, दोस्तोयभ्स्कीले त्यसो गरेका छैनन्; उनले आफ्ना सबै पात्रहरूलाई स्वतन्त्रता दिएका छन् ।

