निजामती कर्मचारी, मेन स्टोरी
१२ वैशाख, काठमाडौं । सरकारले निजामती सेवाबाट अवकास हुने कर्मचारीहरुले दुई वर्षसम्म अरु पदमा बस्न नपाउने गरी कुलिङ पिरियडसम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार अपराह्न सार्वजनिक गरेको विधेयकको मस्यौदामा मुख्यसचिव, सचिव र सहसचिवहरु पद छाडेको दुई वर्षसम्म संवैधानिक, कुटनीतिक र अन्य सरकारी पदमा नियुक्ती हुन नपाउने व्यवस्था […]
राष्ट्रिय समाचार, सुकुमवासी बस्ती
सुकुमवासी बस्तीको त्रास : न हट्ने मन छ, न बस्ने साहस
आफू सुरक्षित स्थानमा जाने भन्दै कतिपय निस्किरहेका छन् भने कतिपय भने आफूसँग कुनै विकल्प नरहेको बताइरहेका छन् ।
जनता, तस्करी, बिजनेस विशेष, भन्सार, राष्ट्रिय समाचार, विजनेश होम, सिफारिस
तस्करी निरन्तर, भन्सार असुल्ने बहानामा जनतामाथि यातना
अर्थशास्त्री इन्दुशेखर मिश्रका अनुसार सन् १९८५ मा पञ्चायत सरकारले स्थलमार्गका नाकाहरुमा एक सय रुपैयाँ माथिका सामग्री ओसारप्रसार गर्दा भन्सार लाग्ने नीति ल्याएको थियो । तर कार्यान्वयन हुन सक्ने स्थिति थिएन ।
काठमाडौं, ड्रोन तस्वीर, राष्ट्रिय समाचार, सुकुमवासी बस्ती
ड्रोन भ्यूमा हेर्नुहोस् काठमाडौंका तीन ठूला सुकुमवासी बस्ती
बस्तीमा प्रहरीले माइकिङ गरेपछि कतिपयले आफ्ना सामानहरू सुरक्षित स्थानमा लगिरहेका छन् । केही भने प्रतिकारको मनस्थितिमा बसिरहेका छन्।
राष्ट्रिय समाचार, हिन्दूकुश, हिमनदी, हिमाल
हिन्दूकुश हिमालयमा हिउँको मात्रा २७.८ प्रतिशतले घट्यो, २ अर्ब मानिस जोखिममा
नेपालमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले बिहीबार सार्वजनिक गरेको ‘स्नो अपडेट २०२६’ अनुसार यस वर्ष हिउँको तह दीर्घकालीन औसतभन्दा २७.८ प्रतिशतले घटेको छ । यो दुई दशकयताकै कम र लगातार चौथो वर्ष हिउँको मात्रा सामान्यभन्दा कम रेकर्ड गरिएको हो ।
छुटाउनुभयो कि?, दलतन्त्र, राष्ट्रिय समाचार, लोकतन्त्र दिवस, विचार, सिफारिस
बालेन ब्रो ! दलतन्त्रको जरा काट, लोकतन्त्रको होइन
प्रश्न गर्ने सबै झोले हुँदैनन् र सेपले खाएर ख्वाउटिएका बगैंचामा सबै बिरुवा झार हुँदैनन् । सरकारले दलतन्त्रको जरा काटोस् । तर लोकतन्त्रका जरा नकाटिऊन्, बिरुवा नउखेलिऊन् भनेर पनि उत्तिकै ध्यान देओस् ।
प्रदूषण, राष्ट्रिय समाचार, विषाक्त हावा
काठमाडौंको विषाक्त हावा : एक दिनमा ८ खिल्ली चुरोट ताने बराबर
काठमाडौंको अहिलेको वायु अवस्थालाई दैनिक जीवनसँग तुलना गर्दा दिनको झन्डै ८ खिल्ली चुरोट तानेजत्तिकै हानिकारक हुन्छ ।
कर्जा अपचलन, फरक ठगी, बचतकर्ता, बिजनेस विशेष, बैंक-वित्त प्रमुख, राष्ट्रिय समाचार, राष्ट्रिय सहकारी नियमन प्राधिकरण, विजनेश होम, विजनेश-फिचर, सहकारी संस्था
‘बचत पासबुक’ छ, सहकारी संस्था नै छैन
राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अनुसार हाम्रो प्यासिफिक बचत तथा ऋण सहकारी संस्था, सन्ध्या बचत तथा ऋण सहकारी संस्था र प्रस्पर बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता छन्, तर संस्था तथा सञ्चालककै अत्तोपत्तो नभएको अवस्था छ ।
अन्य
महानगर प्रहरी पनि पुग्यो थापाथलीको सुकुम्बासी क्षेत्रमा (तस्बिरहरू)
काठमाडौं महानगरपालिकाको महानगर प्रहरी पनि थापाथलीको सुकुम्बासी बस्तीमा पुगेको छ।
अन्य
सुरूमा थापाथलीको सुकुम्बासी बस्ती हटाइने, त्यसपछि अन्यत्रका
काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारामा रहेको सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन भइसकेको छ।

