दाउराबाट खाना बनाउने महिलाहरू १० गुणा बढी प्रदूषणको चपेटामा
३ जेठ, चितवन । चितवनको खैरहनी नगरपालिका मजुईमा दाउराबाट निस्कने हानिकारक धुँवाको मापन र खाना पकाउने काममा संलग्न महिलाहरुमा यसले पार्ने प्रभावबारे गरिएको अनुसन्धानबाट डरलाग्दो तथ्य पत्ता लागेको छ । युनिभर्सिटी अफ इस्टर्न फिनल्याण्डमा विद्यावारिधी गरिरहेकी हेन्ना रिन्टा किकाले चितवनमा गरेको अनुसन्धानबाट दाउराबाट खाना पकाउने महिलाहरु विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा १० गुणा बढी प्रदूषणको […]
