काभ्रेपलाञ्चोक
+977-9863403002
९ असार २०८३ मंगलवार

Author name: GlobalSambadMedia

Global Sambad Media एक नयाँ पुस्ताको डिजिटल मिडिया हो, जसले विश्वभर छरिएका नेपालीहरूका आवाज, संघर्ष, सफलता र भावनालाई एकै ठाउँमा जोड्ने प्रयास गर्छ। यो प्लेटफर्ममा तपाईंले पाउन सक्नुहुन्छ – निष्पक्ष समाचार, दैनिक राशिफल, प्रेरणादायी कथा, यथार्थपरक यौन/सम्बन्ध सल्लाह, स्वास्थ्य टिप्स, प्रवासी जीवनका अनुभवहरू र भिडियो सामग्रीहरू।हामी सशक्त पत्रकारिता, तथ्यमा आधारित विश्लेषण र डिजिटल सामग्रीद्वारा नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने प्रयासमा समर्पित छौं।Global Sambad Media is a modern Nepali digital media platform dedicated to connecting the voices, emotions, and experiences of Nepalis around the world. From unbiased news, daily horoscopes, inspirational stories, relationship advice, to diaspora updates and multimedia content – we aim to inform, inspire, and engage.We are committed to impactful journalism, storytelling, and providing a voice to the global Nepali community.

वीरेन्द्र बस्नेतले छाडे पार्टी
गतिशील लोकतान्त्रिक पार्टी, प्रमुख समाचार (Home), वीरेन्द्र बस्नेत

वीरेन्द्र बस्नेतले छाडे पार्टी

२२ फागुन, काठमाडौं । वीरेन्द्रबहादुर बस्नेतले पार्टी छाडेका छन् । पार्टी छोडेको घोषणा गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ अब म एक स्वतन्त्र, जिम्मेवार नागरिकका रूपमा समाजसेवी अभियानमार्फत् मातृभूमिको सेवामा समर्पित रहने छु ।’ उनी गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य थिए । यो जेजनी आन्दोलनपछि स्थापना भएको पार्टी हो । जेनजी आन्दोलनलाई भ्रष्टाचार, बेरोजगारी, […]
काठमाडौं-९ : रास्वपाका उपसभापति डिपी अर्यालको अग्रता कायमै
डीपी अर्याल, निर्वाचन, प्रमुख समाचार (Home), राष्ट्रिय समाचार

काठमाडौं-९ : रास्वपाका उपसभापति डिपी अर्यालको अग्रता कायमै

२२ फागुन, काठमाडौं । काठमाडौं ९ मा पनि प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । यहाँ रास्वपाका उपसभापतिसमेत रहेका डीपी अर्यालले अग्रता बढाइरहेका छन् । उनले ५५५९ मत ल्याउँदा नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले ११२६ मतसहित पछ्याइरहेकी छन् । त्यस्तै नेकपा एमालेका अजयक्रान्ती शाक्यले ९७० मत ल्याएका छन् ।
काभ्रे-२ मा रास्वपालाई अग्रता
काभ्रे २, प्रमुख समाचार (Home), राष्ट्रिय समाचार

काभ्रे-२ मा रास्वपालाई अग्रता

२२ फागुन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अग्रता मिलेको छ । धुलिखेल नगरपालिकाको १, २ र ३ वडाको मतगणना हुँदा रास्वपा उम्मेदवार बदन भण्डारीले १ हजार ५ सय ३०, एमाले उम्मेदवार अशोक ब्याञ्जुले १ हजार ३५, नेपाली कांग्रेस उम्मेदवार मधु आचार्यले ५ सय ५२ र नेकपा […]
गुल्मी-१ मा सागर ढकाललाई सुरुवाती अग्रता
गुल्मी १, प्रमुख समाचार (Home)

गुल्मी-१ मा सागर ढकाललाई सुरुवाती अग्रता

२२ फागुन, गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर १ मा मतगणना सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकालले सुरुवाती अग्रता लिएका छन्। चन्द्रकोट गाउँपालिका–१ सराङ (दीब्रुङ दह, अर्जेवा) बाट भएको प्रारम्भिक मतगणनाअनुसार रास्वपाका ढकालले २४३ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका चन्द्र भण्डारीले १०३ मत, नेकपा एमालेका प्रदीप ज्ञवालीले ११८ मत […]
झापा- ३ : अग्रता बढाउँदै रास्वपाका पाठक, पछ्याउँदै राप्रपाका लिङ्देन
निर्वाचन, प्रमुख समाचार (Home)

झापा- ३ : अग्रता बढाउँदै रास्वपाका पाठक, पछ्याउँदै राप्रपाका लिङ्देन

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा ३ मा पनि मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार यहाँ रास्वपाका उम्मेदवार प्रकाश पाठकले अग्रता बढाएका छन् ।
सर्वदलीय बैठकपछि सिन्धुली–१ को मतगणना सुरु
प्रमुख समाचार (Home), मतगणना सुरु, सिन्धुली-१

सर्वदलीय बैठकपछि सिन्धुली–१ को मतगणना सुरु

२२ फागुन, काठमाडौं । सर्वदलीय बैठकपछि सिन्धुली क्षेत्र नम्बर–१ मा मतगणना सुरु भएको छ । यो क्षेत्रबाट नेपाली कांग्रेसका उज्जवल बराल, नेकपा एमालेका प्रदीप कटुवाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का डेकेन्द्र सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट धनेन्द्र कार्की उम्मेदवार छन् । यो क्षेत्रमा यसअघि तत्कालीन माओवादी केन्द्र र कांग्रेस गठबन्धन हुँदा कांग्रेसका श्याम घिमिरे विजयी भएका […]
परिणाम पार्टीअनुकूल नआए पनि जनताको सेवामा क्रियाशील रहने छौं : मुख्यमन्त्री बानियाँ
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

परिणाम पार्टीअनुकूल नआए पनि जनताको सेवामा क्रियाशील रहने छौं : मुख्यमन्त्री बानियाँ

२२ फागुन, काठमाडौं । नेपाली कांग्रेस बागतमी प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निर्वाचन परिणाम पार्टीअनुकूल नआए पनि निरन्तर जनताको सेवामा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतितिधिसभा निर्वाचनको जारी मतगणनामा कांग्रेस अनुकूल मत परिणाम नदेखिएपछि उनले मत परिणामलाई स्वीकार गर्दै निरन्तर जनताको सेवामा क्रियाशील रहन प्रदेश कार्यसमिति दृढ रहेको बताएका हुन् । ‘लोकतन्त्रको […]
Scroll to Top