काभ्रेपलाञ्चोक
+977-9863403002
२० बैशाख २०८३ आईतवार

Author name: GlobalSambadMedia

Global Sambad Media एक नयाँ पुस्ताको डिजिटल मिडिया हो, जसले विश्वभर छरिएका नेपालीहरूका आवाज, संघर्ष, सफलता र भावनालाई एकै ठाउँमा जोड्ने प्रयास गर्छ। यो प्लेटफर्ममा तपाईंले पाउन सक्नुहुन्छ – निष्पक्ष समाचार, दैनिक राशिफल, प्रेरणादायी कथा, यथार्थपरक यौन/सम्बन्ध सल्लाह, स्वास्थ्य टिप्स, प्रवासी जीवनका अनुभवहरू र भिडियो सामग्रीहरू।हामी सशक्त पत्रकारिता, तथ्यमा आधारित विश्लेषण र डिजिटल सामग्रीद्वारा नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने प्रयासमा समर्पित छौं।Global Sambad Media is a modern Nepali digital media platform dedicated to connecting the voices, emotions, and experiences of Nepalis around the world. From unbiased news, daily horoscopes, inspirational stories, relationship advice, to diaspora updates and multimedia content – we aim to inform, inspire, and engage.We are committed to impactful journalism, storytelling, and providing a voice to the global Nepali community.

उज्यालो नेपाल पार्टीले भन्यो–सुकुमवासीको दीर्घकालीन व्यवस्थापन गर
उज्यालो पार्टी नेपाल, प्रमुख समाचार (Home)

उज्यालो नेपाल पार्टीले भन्यो–सुकुमवासीको दीर्घकालीन व्यवस्थापन गर

१२ वैशाख, काठमाडौं । सुकुमवासीहरूको दीर्घकालीन व्यवस्थापन गर्न उज्यालो नेपाल पार्टीले माग गरेको छ । सुकुमवासी हटाउन सुरु गरेपपछि विज्ञप्ती निकालेर ध्यानाकर्षण भएको बताएको उज्यालो नेपाल पार्टीले वास्तविक सुकुमवासी पहिचान गरी दीर्घकालीन व्यवस्थापन गर्न माग गरेको हो । ‘बसोबासको मौलिक हक, मानवीय मर्यादा, सामाजिक न्याय र मानव अधिकारसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएकाले वास्तविक सुकुमवासीको […]
महाभूकम्पको जोखिम : पश्चिम नेपालको मौन चेतावनी
महाभूकम्प, राष्ट्रिय समाचार, विचार, वैशाख १२को भूकम्प

महाभूकम्पको जोखिम : पश्चिम नेपालको मौन चेतावनी

भूकम्पलाई केवल प्राकृतिक विपत्ति भनेर पन्छिन मिल्दैन। यो व्यवस्थापन गर्न सकिने जोखिम हो।
इरान संकटबाट कसरी लाभ उठाउँदैछन् रुस र चीन ?
अमेरिका इरान, चीन, राष्ट्रिय समाचार, रुस

इरान संकटबाट कसरी लाभ उठाउँदैछन् रुस र चीन ?

अमेरिकालाई यस्तो एउटा सुस्त तर निरन्तर चलिरहने न्यून-तीव्रताको युद्धमा फसाउनु रुस र चीनको स्वार्थमा छ, जसले अमेरिकी स्रोतसाधनको खपत गरोस् र उसको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई कमजोर बनाओस्।
कांग्रेसमा कानुनी विवाद टुङ्गियो, राजनीतिक खटपट यथावत्
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेसमा कानुनी विवाद टुङ्गियो, राजनीतिक खटपट यथावत्

सर्वोच्च अदालतले कांग्रेसको कानुनी विवाद टुङ्ग्याए पनि राजनीतिक खटपट भने कायमै छ । संस्थापन पक्षले मेलमिलापका लागि सक्रिय पहल नगरेको भन्दै असन्तुष्ट पक्षले १५ वैशाखमा भेला बोलाएको छ ।
यसरी भत्काइँदैछ थापाथलीको सुकुम्बासी बस्ती,  हेर्नुस् ड्रोनभ्यूमा
अन्य

यसरी भत्काइँदैछ थापाथलीको सुकुम्बासी बस्ती, हेर्नुस् ड्रोनभ्यूमा

थापाथलीको सुकुम्बासी बस्ती खाली गरेपछि त्यहाँका मानिसहरूलाई सुरूमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लगिनेछ।
किस्ट बैंक घोटाला प्रकरण : ठमेल शाखाका टेलर हेड पक्राउ
किस्ट बैंक, प्रमुख समाचार (Home)

किस्ट बैंक घोटाला प्रकरण : ठमेल शाखाका टेलर हेड पक्राउ

१२ वैशाख, काठमाडौं । तत्कालीन किस्ट बैंक घोटाला प्रकरणका एक फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा किस्ट बैंकको ठमेल शाखाका टेलर हेड ४८ वर्षीय रोहतिलाल श्रेष्ठ छन् । काठमाडौंको साङ्ला बस्ने उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । तत्कालीन किस्ट बैंकका कर्मचारीले बैंकको नक्कली कागजात, छाप, नक्कली कर्मचारीदेखि सुरक्षागार्ड समेत […]
सुकुमवासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
प्रमुख समाचार (Home), सुकुमवासी

सुकुमवासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ

१२ वैशाख, काठमाडौं । राष्ट्रिय सुकुम्बासी मोर्चाका महासचिवसहित तीन जना पक्राउ परेका छन् । महासचिव आर्यन कुँवरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । कुँवरसँगै मोर्चाका सल्लाहाकार दानबहादुर कामी र दिनेश सुनार पक्राउ गरेका हुन् । उनीहरुलाई शुक्रबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष्ण खड्काले बताए । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी परिसर […]
Live Updates: थापाथली सुकुमवासी बस्तीमा के भइरहेछ ?  
थापाथली, मेन स्टोरी, सुकुमवासी बस्ती

Live Updates: थापाथली सुकुमवासी बस्तीमा के भइरहेछ ?  

बस्तीमा पुगेका नेपाल प्रहरी र नगर प्रहरीका जवानहरूले सुकुमवासीहरूका सरसामान आफैँ बोकेर सुरक्षित स्थानमा सार्न मद्दत गरिरहेका छन्।
Scroll to Top