काभ्रेपलाञ्चोक
+977-9863403002
११ असार २०८३ बिहीबार

Author name: GlobalSambadMedia

Global Sambad Media एक नयाँ पुस्ताको डिजिटल मिडिया हो, जसले विश्वभर छरिएका नेपालीहरूका आवाज, संघर्ष, सफलता र भावनालाई एकै ठाउँमा जोड्ने प्रयास गर्छ। यो प्लेटफर्ममा तपाईंले पाउन सक्नुहुन्छ – निष्पक्ष समाचार, दैनिक राशिफल, प्रेरणादायी कथा, यथार्थपरक यौन/सम्बन्ध सल्लाह, स्वास्थ्य टिप्स, प्रवासी जीवनका अनुभवहरू र भिडियो सामग्रीहरू।हामी सशक्त पत्रकारिता, तथ्यमा आधारित विश्लेषण र डिजिटल सामग्रीद्वारा नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने प्रयासमा समर्पित छौं।Global Sambad Media is a modern Nepali digital media platform dedicated to connecting the voices, emotions, and experiences of Nepalis around the world. From unbiased news, daily horoscopes, inspirational stories, relationship advice, to diaspora updates and multimedia content – we aim to inform, inspire, and engage.We are committed to impactful journalism, storytelling, and providing a voice to the global Nepali community.

इरानले भन्यो– स्ट्रेट अफ होर्मुज समुद्रीमार्ग अमेरिका र इजरायललाई मात्र बन्द  
अन्तर्राष्ट्रिय समाचार, इरान, मध्यपूर्व तनाव, मेन स्टोरी, स्ट्रेट अफ होर्मुज

इरानले भन्यो– स्ट्रेट अफ होर्मुज समुद्रीमार्ग अमेरिका र इजरायललाई मात्र बन्द  

१ चैत, काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अरघचीले विश्वभर पेट्रोलियम पदार्थ ढुवानीको एक प्रमुख समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ पूर्णरुपमा बन्द नभएको बताएका छन् । उनका अनुसार ओमानको खाडी र फारसको खाडीको बीचमा पर्ने यो समुद्री मार्ग अमेरिका र इजरायलका लागि जहाजका लागि मात्र बन्द गरिएको हो । अमेरिका र इजरायल बाहेक अन्य देशका जहाजलाई […]
रोल्पामा अझै सञ्चालनमै छन् पानी घट्ट
पानी घट्ट, प्रमुख समाचार (Home)

रोल्पामा अझै सञ्चालनमै छन् पानी घट्ट

१ चैत, रोल्पा । रोल्पामा अहिले पनि पानी घट्ट सञ्चालन भइरहेका छन् । परिवर्तन गाउँपालिका-४ को सिजाखोलाका घट्टहरु अहिले पनि चलिरहेका हुन् । धेरै ठाउँमा भने पछिल्लो समय पानीबाट चल्ने घट्टहरु लोप भइसकेका छन् । सिजाखोलामा अहिले पनि ६ वटा घट्ट सञ्चालन भइरहेको स्थानीयको भनाइ छ । उनीहरुले खाद्यान्न तिनै घट्टमा पिस्ने गर्छन् । अहिले […]
सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
दुर्घटना, प्रमुख समाचार (Home), मोटरसाइकल, सर्लाही

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ चैत, सर्लाही । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित बागवानीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार राति विराटनगरबाट काठमाडौं जाँदै गरेको लु.प.०३–००१ ख ०४३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको प्र.२–०३–०१५ प ३३९६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–१ छप्कैया […]
चुनावमा अपेक्षित भोट नआएको भन्दै विप्लव माओवादीका धनकुटा इञ्चार्जले दिए राजीनामा
नेकपा माओवादी, नेत्रविक्रम चन्द 'विप्लव', प्रमुख समाचार (Home)

चुनावमा अपेक्षित भोट नआएको भन्दै विप्लव माओवादीका धनकुटा इञ्चार्जले दिए राजीनामा

१ चैत, धनकुटा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का धनकुटा जिल्ला इन्चार्ज तथा संखुवासभा जिल्लाका कार्यवाहक इन्चार्ज पुष्पबहादुर कोइरालाले पदबाट राजीनामा दिएका छन् । उनले २०८२ फागुन ३० गतेदेखि लागू हुने गरी पद त्याग गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । पार्टीको किराँत लिम्बुवान प्रदेश समितिलाई सम्बोधन गरिएको पत्रमा फागुन २१ को निर्वाचनमा […]
पहिरोले धनकुटा र पाँचथर जोड्ने भेडेटार-रवि-राँके सडक २ दिनदेखि अवरुद्ध
प्रमुख समाचार (Home), सडक अवरुद्ध

पहिरोले धनकुटा र पाँचथर जोड्ने भेडेटार-रवि-राँके सडक २ दिनदेखि अवरुद्ध

१ चैतऽ धनकुटा । पहिरो गएपछि धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवि–राँके सडक अवरुद्ध भएको छ । उक्त सडक अन्तर्गत साँगुरीगढी गाउँपालिका–३ नाम्जे नजिक शुक्रबार बिहानदेखि पहिरो खसिरहेको छ । सडकमा थुप्रिएको माटो र ढुंगा पन्छाउने प्रयास भए पनि शनिबार बिहानदेखि पुन: पहिरो खस्न थालेपछि समस्या भएको हो । प्रहरीका अनुसार करिब ३ सय मिटर क्षेत्रमा […]
बेनी हाइड्रोपावरको आइपिओ खुल्यो, क-कसले दिन पाउँछन् आवेदन?
अन्य

बेनी हाइड्रोपावरको आइपिओ खुल्यो, क-कसले दिन पाउँछन् आवेदन?

कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।
Scroll to Top