ओमप्रकाश अर्याल, राष्ट्रिय सभा, राष्ट्रिय समाचार
१ चैत, काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको हो । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यको संख्या रिक्त छ । उक्त ठाउँमा अर्याललाई नियुक्त गर्न […]
अन्य
विदेश जान जागिर छाडेका थिए, जेनजी आन्दोलनमा ज्यान गयो!
डाक्टरले जसै कपडा हटाए, समीरको अगाडि उनका दाजु अभिषेकको शव थियो।
अन्य
जेन-जी आन्दोलन नयाँ पुस्ताको संगठित विस्फोट: सरकारी प्रतिवेदन
आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको प्रमुख कारण सरकारको कमजोरी, संवादहीनता र समयमै उपयुक्त निर्णय लिन नसक्नु रहेको पनि प्रतिवेदनको निष्कर्ष छ।
अन्य
सर्यो जनमत पार्टीको महाधिवेशन
जनमत पार्टीको महाधिवेशन सरेको छ। यसअघि चैत २० र २१ गतेलाई तय भएको महाधिवेशन निर्वाचनका कारण तयारी नपुगेको भन्दै आगामी असोज ९ र १० गते हुने गरी सारिएको महासचिव चन्दन सिंहले जानकारी दिए।
अन्य
नेकपाले सिफारिस गरेको ९ सांसदमा माधव नेपालको हिस्सा कति?
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगलाई बुझाएको समानुपातिकतर्फका सांसदको सूचीमा सहसंयोजक माधवकुमार नेपाल पक्षका दुई जना समेटिएका छन्।
अन्य
अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल भोवेल नेपालमा
अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल भोवेल नेपाल आएका छन्।
बादल, मेन स्टोरी, रामबहादुर थापा
बादल : ओली पक्षमा उभिँदा लाभैलाभ
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ पुनः संघीय संसद् सदस्य हुने भएका छन् ।
कुकुरको टोकाइ, प्रमुख समाचार (Home)
कञ्चनपुरमा कुकुरको टोकाइबाट १६ जना घाइते
कञ्चनपुरमा कुकुरले टोक्दा १६ जना घाइते भएका छन् ।
प्रमुख समाचार (Home), सल्यान
जिल्ला अस्पताल सल्यानमा चिकित्सक अचेत भेटिए, हेलिकप्टरबाट सुर्खेत लगियो
१ चैत, काठमाडौं । जिल्ला अस्पताल सल्यानमा कार्यरत एक चिकित्सक अचेत अवस्थामा फेला परेका छन् । उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उडाएर सुर्खेत लगिएको छ । अस्पतालमा कार्यरत ३७ वर्षीय बुद्धिनाथ शाहलाई हेलिकप्टरबाट उडाएर सुर्खेत लगिएको हो । विगत दुई वर्षदेखि जिल्ला अस्पताल सल्यानमा कार्यरत उनी एमडीजीपी चिकित्सक हुन् । उनको घर महोत्तरी […]
मृत फेला, राष्ट्रिय समाचार
काठमाडौंको गौरीघाटमा एक युवक मृत फेला
काठमाडौंको गौरीघाट कुटीगल्ली नजिक एक युवक मृत फेला परेका छन् ।

