काभ्रेपलाञ्चोक
+977-9863403002
३१ बैशाख २०८३ बिहीबार

Author name: GlobalSambadMedia

Global Sambad Media एक नयाँ पुस्ताको डिजिटल मिडिया हो, जसले विश्वभर छरिएका नेपालीहरूका आवाज, संघर्ष, सफलता र भावनालाई एकै ठाउँमा जोड्ने प्रयास गर्छ। यो प्लेटफर्ममा तपाईंले पाउन सक्नुहुन्छ – निष्पक्ष समाचार, दैनिक राशिफल, प्रेरणादायी कथा, यथार्थपरक यौन/सम्बन्ध सल्लाह, स्वास्थ्य टिप्स, प्रवासी जीवनका अनुभवहरू र भिडियो सामग्रीहरू।हामी सशक्त पत्रकारिता, तथ्यमा आधारित विश्लेषण र डिजिटल सामग्रीद्वारा नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने प्रयासमा समर्पित छौं।Global Sambad Media is a modern Nepali digital media platform dedicated to connecting the voices, emotions, and experiences of Nepalis around the world. From unbiased news, daily horoscopes, inspirational stories, relationship advice, to diaspora updates and multimedia content – we aim to inform, inspire, and engage.We are committed to impactful journalism, storytelling, and providing a voice to the global Nepali community.

खाडी युद्धको असर : सोमबार काठमाडौंबाट १६ अन्तर्राष्ट्रिय उडान रद्द
अन्तर्राष्ट्रिय उडान रद्द, काठमाडौं, खाडी युद्धको असर, पर्यटन, बिजनेस विशेष, विजनेश होम, विशेष

खाडी युद्धको असर : सोमबार काठमाडौंबाट १६ अन्तर्राष्ट्रिय उडान रद्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सोमबार मात्र पूर्वनिर्धारित कुल १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् ।
धनकुटाका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री
निर्वाचन सामग्री, प्रमुख समाचार (Home)

धनकुटाका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

१९ फागुन, धनकुटा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी तथा निर्वाचन सामग्री सुरक्षित रुपमा पुर्‍याइएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले जानकारी दिए । उनका अनुसार सोमबार सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृतहरूले निर्वाचन सामग्री बुझेर कर्मचारी र सुरक्षाकर्मीसहित आआफ्नो केन्द्रतर्फ प्रस्थान […]
टी-२० विश्वकप २०२६ : यस्तो छ सेमिफाइनल खेल्ने चार टोलीको प्रदर्शन
क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, टी-२० विश्वकप २०२६, विशेष

टी-२० विश्वकप २०२६ : यस्तो छ सेमिफाइनल खेल्ने चार टोलीको प्रदर्शन

सेमिफाइनलसम्म आइपुग्दा दक्षिण अफ्रिका मात्र प्रतियोगितामा अपराजित एक्लो टिम हो । गत संस्करणको फाइनलमा पराजित भएको दक्षिण अफ्रिका यसपटक उपाधिको प्रवल दाबेदार मानिएको छ ।
पर्सासँग सीमा जोडिएका नेपाल–भारत सीमा बन्द
नेपाल भारत सीमा, प्रतिनिधिसभा चुनाव २०८२, प्रदेश समाचार

पर्सासँग सीमा जोडिएका नेपाल–भारत सीमा बन्द

१९ फागुन, वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पर्सासँग सीमा जोडिएका नेपाल–भारत नाकाहरू बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार मध्यरातदेखि लागु हुने गरी बिहीबार १२ बजे रातिसम्म सीमा आवागमनमा रोक लगाएको हो । प्रशासनका अनुसार निर्वाचन अवधिमा हुन सक्ने सम्भावित घुसपैठलाई मध्यनजर राखेर सीमा नाका सिल गरिएको हो । प्रतिनिधिसभा सदसस्य […]
भक्तपुरबाट हतियारसहित एक जना पक्राउ   
अपराध, नेपाल प्रहरी, राष्ट्रिय समाचार

भक्तपुरबाट हतियारसहित एक जना पक्राउ   

भक्तपुर जिल्ला प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगका अनुसार उनको साथबाट सेल्फ लोडेड राइफल, इन्सास एक थान, त्यसमा प्रयोग हुने चार राउन्ड गोली बरामद गरिएको छ    
गुल्मीका सबै मतदानस्थलमा सामग्रीसहित पुगे कर्मचारी
गुल्मी, प्रमुख समाचार (Home), मतदानस्थल

गुल्मीका सबै मतदानस्थलमा सामग्रीसहित पुगे कर्मचारी

१९ फागुन, गुल्मी । गुल्मी जिल्लामा रहेका सबै मतदान केन्द्रमा निर्वाचन सामाग्रीसहित कर्मचारीहरु खटिएका छन् । जिल्लाभर कुल १४५ मतदानस्थलअन्तर्गत २८४ मतदान केन्द्र तोकिएका छन् । ती सबै केन्द्रमा आवश्यक सामग्री पुर्‍याइएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकारी ऋषिराम घिमिरेका अनुसार निर्धारित समयमै कर्मचारी र सुरक्षाकर्मी सम्बन्धित मतदान […]
यती एयरलाइन्स निर्वाचनका दिन नउड्ने
उडान स्थगित, पर्यटन, प्रतिनिधिसभा निर्वाचन, बिजनेस विशेष, यती एयरलाइन्स, विजनेश होम, विशेष

यती एयरलाइन्स निर्वाचनका दिन नउड्ने

निर्वाचन आयोगले भने यसपालि आन्तरिक उडान निरन्तर राख्ने निर्णय गरेको छ ।
आँबुखैरेनी–जामुने सडकखण्ड स्तरोन्नतिको काम ९५ प्रतिशत सकियो
पृथ्वी राजमार्ग, प्रमुख समाचार (Home), बिजनेस समाचार, विजनेश होम

आँबुखैरेनी–जामुने सडकखण्ड स्तरोन्नतिको काम ९५ प्रतिशत सकियो

१९ फागुन, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–जामुने सडक स्तरोन्नतिको काम ९५ प्रतिशत सकिएको छ । आयोजना निर्देशनालय (ए.डि.बी) का प्रमुख चुडाराज ढकालले सो जानकारी दिएका हुन् । एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको यो सडक खण्डको लागत ६ अर्ब ३१ करोड रहेको छ । पूर्वी खण्ड अन्तर्गत आबुखैरेनीदेखि जामुनेसम्मको क्षेत्रफल पर्छ । ४१ […]
Scroll to Top