अन्य
स्थानीय तहबाट भूमि सेवा प्रवाह गर्न मन्त्रालयको आह्वान, ७ दिनभित्र प्रस्ताव माग
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि प्रशासन सम्बन्धी सेवाहरू स्थानीय तहबाट प्रवाह गर्ने प्रक्रिया अगाडि बढाएको छ।
कमला नदी, राष्ट्रिय समाचार
कमला नदीमा नयाँ पुल निर्माण तत्काल अघि बढाउन माग राखेर मुख्यमन्त्रीलाई ज्ञापनपत्र
‘नयाँ कमला पुल निर्माण संघर्ष समिति सिराहा–धनुषा’ ले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई बिहीबार ज्ञापनपत्र बुझाएको हो ।
प्रमुख समाचार (Home), युवा अभियन्ता, स्वास्थ्य सेवा
स्वास्थ्यकर्मीसँग युवा अभियन्ताले मागे माफी, स्वास्थ्य सेवा नियमित
१० वैशाख, काठमाडौं । कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने युवाले माफी मागेपछि अस्पतालको सेवा नियमित भएको छ । युवा अभियन्ताका रूपमा प्रस्तुत भएका उपेन्द्र बुढथापा र नरेन्द्र बुढथापाले आगामी दिनमा चिकित्सकलाई असुरक्षित महसुस हुने कुनै पनि कार्य नगर्ने लिखित प्रतिबद्धता जनाएका छन् । बुधबार ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि युवा अभियन्ताले दुर्व्यवहार र धम्की […]
प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होम, वैदेशिक रोजगारी
खाडी खुलेसँगै विदेशिने बढे, २ दिनमै ५ हजार बढीले लिए श्रम स्वीकृति
१० वैशाख, काठमाडौं । युद्धका कारण खाडी मुलुकहरूमा रोकिएको वैदेशिक रोजगार फेरि सुरु भएसँगै विदेशिनेको संख्या उल्लेख्य बढ्न थालेको छ । खाडी तथा पश्चिम एसियाका विभिन्न १२ मुलुकमा श्रम स्वीकृति बन्द हुँदा वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको थियो । तर, श्रम स्वीकृति खुलेसँगै पछिल्लो दुई दिनमा मात्रै ५ हजार ७ सय ३० जनाले श्रम […]
राष्ट्रिय समाचार, सुकुमवासी
संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले भन्यो- प्रतिरक्षाका लागि जे गर्न पनि तयार छौं
१० वैशाख, काठमाडौं । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले बल प्रयोग गरेर सरकारले बस्ती उठाउन खोजे प्रतिवाद गर्ने बताएको छ । बिहीबार दिउँसो शंखमुलस्थित एक कार्यालयमा बसेको मोर्चाको बैठकमा यसबारे छलफल भएको हो । मोर्चाका उपाध्यक्ष पवन गुरुङका अनुसार, सञ्चारमाध्यममा बस्ती हटाउने सरकारको तयारीबारे समाचार आएपछि बिहीबार दिउँसो बैठक बसेको थियो । ‘बैठकमा सुरुमा त सरकारको […]
अन्य
पब्लिक कम्पनीको कोषमा सेयर खेलाडीहरूको रजाइॅं
मिलेमतोमा सेयर किन्ने र मूल्य बढाउने मात्र होइन यो प्रतिवेदनले औंल्याएको सबैभन्दा गम्भीर विषय पब्लिक कम्पनीहरूको कोषको रकमको दुरूपयोग पनि हो।
अन्य
सरकार कोठा खाली छ? (तस्बिरहरू)
उनी वैशाख ६ गतेदेखि माइतीघर मण्डलमा बसेर प्रश्न गरिरहेकी छन्- सरकार कोठा खाली छ?
अन्य
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा वैशाख १५ देखि
अभियानका संस्थापक मेघ आलेका अनुसार यात्रामा नेपाल तथा विदेशका साइकल यात्री, युवा, कर्पोरेट प्रतिनिधि र सञ्चारकर्मी सहभागी हुनेछन्।
अन्य
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले स्थगित गरे संघीय संसदको दुवै सदनको अधिवेशन
संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान हाललाई स्थगित गरिएको छ।

