अन्य
संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान हाललाई स्थगित गरिएको छ।
अन्य
महान्यायाधिवक्ता कँडेल विरूद्धको रिटमा सर्वोच्चले बोलायो दुवै पक्षलाई छलफलमा
सर्वोच्च अदालतले महान्यायाधिवक्ता नारायणदत्त कँडेलको योग्यतामाथि प्रश्न उठाउँदै दायर भएको रिटमा दुवै पक्षलाई छलफलमा बोलाएको छ।
जलवायु सम्मेलन, प्रमुख समाचार (Home)
जलवायु सम्मेलन : जलवायु नीति र व्यवहार बीचको खाडल पुर्न सरोकारवालाको माग
१० वैशाख, बुटवल । जलवायु परिवर्तनको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न र अनुकूलनका योजनाहरूलाई समुदाय स्तरसम्म पुर्याउन दाङमा सातौं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । जलवायु सुशासनका लागि समन्वयात्मक नीति र अभ्यास : स्थानीयकरण, वित्त र न्याय मूल नाराका साथ दाङको लमहीमा बिहीबार क्लाइमेट डेभलपमेन्ट डायलग लगायत विभिन्न १२ वटा सामाजिक संघ संस्थाको सहकार्यमा सम्मेलन भएको […]
बालेन, मेन स्टोरी
प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुलापत्र
प्रधानमन्त्री बालेन शाहलाई द्वन्द्वपीडित समुदायले खुला आह्वान पत्रमार्फत सङ्क्रमणकालीन न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन माग गरेका छन् ।
प्रमुख समाचार (Home), वीरगञ्ज मेनरोड विस्तार, व्यावसायिक सटर
वीरगञ्जमा मेनरोड विस्तार सुरु भएसँगै व्यावसायिक सटरको अभाव
सडक डिभिजन कार्यालय हेटाैंडाले गत आइतबारदेखि मुख्य सडकको दायाँबायाँ २५/२५ मिटरभित्रका संरचना हटाउन थालेपछि धेरै व्यवसायी विस्थापित हुन पुगेका छन् ।
प्रमुख समाचार (Home), विज्ञापन, सञ्चारमन्त्री
सरकारी विज्ञापन नियमन र व्यवस्थित गर्छौं : सञ्चारमन्त्री डा. तिमल्सिना
सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमल्सिनाले सरकारी विज्ञापनलाई नियमन र थप व्यवस्थित गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
कांग्रेस संसदीय दल, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)
कांग्रेस संसदीय दलको विधान पारित
कांग्रेसले भोलि (शुक्रबार) संसदीय दलको नेता चयन गर्दै छ । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट जितेको थियो ।
कार्यदल, राष्ट्रिय समाचार
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सुरु भएको छ ।
नमुना शहर, बैतडी, राष्ट्रिय समाचार
रित्तिँदै नमुना शहर आसपासका गाउँहरू
सडक पूर्वाधार निर्माणमा भइरहेको सुस्तता, सिंचाइ, खानेपानी र स्तरीय शिक्षा तथा स्वास्थ्य सेवा अभावका कारण यहाँका गाउँहरू रित्तिँदै गएका छन् ।
जिप दुर्घटना, राष्ट्रिय समाचार
भारतीय तीर्थयात्री बोकेर स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, एकको मृत्यु, २१ जना घाइते
१० वैशाख, प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। भिङ्ग्रीबाट स्वर्गद्वारी तर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा २१ जना घाइते भएका छन्, जसमा ५ जना बालबालिका […]

