काभ्रेपलाञ्चोक
+977-9863403002
८ श्रावण २०८३ शुक्रबार

सर्वदलीय बैठक

Auto Added by WPeMatico

unnamed 1
प्रतिनिधिसभा नियमावली, राष्ट्रिय समाचार, सर्वदलीय बैठक

प्रतिनिधिसभा नियमावली नयाँ बनाउने सर्वदलीय बैठकको निर्णय

२३ चैत, काठमाडौं । सर्वदलीय बैठकले प्रतिनिधिसभा नियमावली नयाँ बनाउने निर्णय गरेको छ । संसदको कामकारबाहीलाई प्रभावकारी बनाउन आज बसेको सर्वदलीय बैठकले नयाँ नियमावली बनाउने निर्णय गरेको हो । बैठकले प्रतिनिधिसभा नियमावली २०७९ लाई संशोधन गर्नका लागि मस्यौदा समिति गठन गर्ने निर्णय गरेको हो । यस्तै, २१ सदस्यीय कार्यव्यवस्था परामर्श समित बनाउने निर्णय पनि बैठकले […]
unnamed 1
राष्ट्रिय समाचार, संघीय संसद् सचिवालय, सर्वदलीय बैठक

संसद् सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

२३ चैत, काठमाडौं । संसद् सञ्चालनमा दलहरूबीच सहमति जुटाउन र आगामी कार्यसूची तय गर्न आज सर्वदलीय बैठक बस्दै छ । संघीय संसद् सचिवालयले आज बिहान ११ बजे बैठक बोलाएको हो । बैठकले संसद्को कार्यसूचीलाई अन्तिम रूप दिने र सदनको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्ने बताइएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार […]
unnamed 1
राष्ट्रिय समाचार, सर्वदलीय बैठक

सर्वदलीय बैठक बोलाइयो, संसद् सञ्चालनबारे छलफल हुने

२२ चैत, काठमाडौं । संघीय संसद् सचिवालयले संसद् सञ्चालनमा दलहरूबीच सहमति जुटाउन र आगामी कार्यसूची तय गर्न सर्वदलीय बैठक आह्वान गरेको छ । बैठक भोलि बिहान ११ बजे बस्ने तय भएको छ । बैठकले संसद्को कार्यसूचीलाई अन्तिम रूप दिने र सदनको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्ने बताइएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम […]
unnamed 1
प्रमुख समाचार (Home), सर्वदलीय बैठक, सांसद, स्वकीय सचिव

सांसदका स्वकीय सचिव ब्युँताउनेबारे सर्वदलीय बैठकमा छलफल

अघिल्लो सरकारले संघीय संसद्‍का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ को अनुसूचीमा हेरफेर गरेर सांसदका स्वकीय सचिवको सुविधा खोसेको थियो ।
unnamed 1
राष्ट्रिय समाचार, सर्वदलीय बैठक, संसद, संसद सचिवालय

संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

१८ चैत, काठमाडौं । संसद् सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । बैठक दिउँसो एक बजे संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बस्ने छ । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ । सोही बैठक सञ्चालनको सन्दर्भमा महासचिव पाण्डेले बैठक बोलाएका हुन् […]
unnamed 1
राष्ट्रिय समाचार, संघीय संसद् सचिवालय, सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

१७ चैत, काठमाडौं । संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएसँगै संसद सचिवालयले सर्वदलीय बैठक बोलाएको हो । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ । संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका […]
unnamed 1
राष्ट्रिय समाचार, सर्वदलीय बैठक

सर्वदलीय बैठकमा को–को सहभागी थिए ?

सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका प्रतिनिधिहरू उपस्थित थिए।
unnamed 1
राष्ट्रिय समाचार, सर्वदलीय बैठक, सिंहदरबार

सिंहदरबारमा सर्वदलीय बैठक जारी

सिंहदरबारमा सर्वदलीय बैठक जारी छ । बैठकमा प्रतिनिधिसभा बैठक सञ्चालनको तयारीको विषयमा छलफल चलिरहेको छ ।
unnamed 1
काठमाडौं - ३ अपडेट, बागमती, राष्ट्रिय समाचार, सर्वदलीय बैठक

काठमाडौं–३ अपडेट : ९ बजे सर्वदलीय बैठक बस्ने

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ । निर्वाचन कार्यालयका अनुसार सबै वडाबाट मतपेटिका संकलन गरेर चामुण्डा माध्यमिक विद्यालयमा ल्याउने काम जारी छ । कार्यालयले दिएको जानकारी अनुसार राति ९ बजे सर्वदलीय बैठक बस्नेछ ।  उक्त, बैठकको निर्णयपछि मात्र मतगणना सुरु गरिने जनाइएको छ ।
Scroll to Top