काभ्रेपलाञ्चोक
+977-9863403002
२३ जेष्ठ २०८३ शनिबार

सर्लाही ४

Auto Added by WPeMatico

निर्वाचनपछि गगन थापा पहिलोपल्ट सर्लाही–४ मा
गगनकुमार थापा, नेपाली कांग्रेस, प्रमुख समाचार (Home), सर्लाही ४

निर्वाचनपछि गगन थापा पहिलोपल्ट सर्लाही–४ मा

१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही गएका छन् । २१ फागुनमा सम्पन्न निर्वाचनपछि उनी पहिलोपटक सर्लाही गएका हुन् । सभापति थापा सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचनमा उठेका थिए । निर्वाचन परिणाम उनको प्रतिकूल आएको थियो । उनलाई रास्वपा उम्मेदवार उमरेश कुमार सिंहले हराएका थिए । सभापति थापाको सचिवालयले निर्वाचनपछि पहिलो पटक सर्लाही […]
सर्लाही-४ मा गगन थापा साढे छ हजार मतले पछाडि
गगन थापा, प्रतिनिधिसभा निर्वाचन, विशेष, सर्लाही ४

सर्लाही-४ मा गगन थापा साढे छ हजार मतले पछाडि

मतगणनाको पछिल्लो मतपरिणामअनुसार सिंहले १६ हजार २२७ मतका साथ अग्रता पढाउँदा थापाले छ हजार ५५३ मत पाएका छन् ।
सर्लाही ४ मा गगनभन्दा अमरेश ६ हजार बढी मतले अगाडि
अमरेश कुमार सिंह, गगन कुमार थापा, प्रतिनिधि सभा निर्वाचन २०८२, राष्ट्रिय समाचार, रास्वपा, सर्लाही ४

सर्लाही ४ मा गगनभन्दा अमरेश ६ हजार बढी मतले अगाडि

२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँगको मतान्तर बढाएका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार (बिहान साढे ९ बजेसम्म) उनले थपासँगको मतान्तर ६ हजार भन्दा बढी पुर्‍याएका छन् । सर्लाही–४ बाट अनलाइनखबरकर्मी लिलु डुम्रेका अनुसार दुईबीचको मतान्तर ६ हजार २ देखिएको छ । यहाँ रास्वपाका […]
सर्लाही–४ अपडेट : गगन भन्दा २८ सय ८ मतले अमरेश अगाडि
विशेष, सर्लाही ४

सर्लाही–४ अपडेट : गगन भन्दा २८ सय ८ मतले अमरेश अगाडि

२२ फागुन, काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ मा रास्वपा उम्मेदवार अमरेश कुमार सिंहले अग्रता कायमै राखेका छन् । पछिल्लो विवरण अनुसार, उनले ७ हजार २ सय ५२ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका सभापति समेत रहेका उम्मेदवार गगन कुमार थापाले पछ्याइरहेका छन् । थापाले ४४४४ मत प्राप्त गरेका छन् । उनीहरूबीच २ […]
सर्लाही-४ : मेटियो बुथ कब्जाको इतिहास
गगन थापा, प्रतिनिधिसभा चुनाव २०८२, विशेष, सर्लाही ४

सर्लाही-४ : मेटियो बुथ कब्जाको इतिहास

निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्नका लागि उम्मेदवारहरुले मतदानस्थलमा शक्ति नाजायज शक्ति प्रदर्शन गर्दा विगतका चुनाव यस क्षेत्रमा विवादित हुँदै आएको थियो । ८१ वटा मतदान केन्द्र रहेको सर्लाही–४ मा बिहीबारको मतदानको क्रममा दुइवटामा सामान्य विवाद भएपनि निर्वाचन विथोल्ने गरी गतिविधि भएनन् ।
सर्लाही-४ का निर्वाचन अधिकृत भन्छन् : आजै मतगणना सुरु गर्ने तयारीमा छौं
प्रमुख समाचार (Home), विनोद प्रसाद घिमिरे, सर्लाही ४

सर्लाही-४ का निर्वाचन अधिकृत भन्छन् : आजै मतगणना सुरु गर्ने तयारीमा छौं

उनले भने, ‘हामी आजै सर्वदलीय बैठक राखेर मतगणना सुरु गर्ने तयारीमा छौँ ।’
सर्लाही-४ मा ५० प्रतिशतभन्दा बढी मत खस्यो
गगन थापा, प्रमुख समाचार (Home), सर्लाही ४

सर्लाही-४ मा ५० प्रतिशतभन्दा बढी मत खस्यो

यो क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा पनि उम्मेदवार छन् । थापालाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले टक्कर दिइरहेका छन् ।
काठमाडौंमा मतदान गरेर सर्लाही पुगे गगन (तस्वीरहरू)
गगन थापा, नेपाली कांग्रेस, प्रतिनिधिसभा निर्वाचन, विशेष, सर्लाही ४

काठमाडौंमा मतदान गरेर सर्लाही पुगे गगन (तस्वीरहरू)

सभापति थापा सर्लाही पुगेर मतदान केन्द्रहरूको निरीक्षणमा पनि निस्किसकेको उनको सचिवालयले जनाएको छ ।
Scroll to Top