चुनावमा पार्टीको लजास्पद पराजयपछि नै नेतृत्वले अब विश्राम लिनुपर्ने लाइनमा उभिएका पौडेलले शुक्रबार पार्टी सचिवालयको बैठकमा औपचारिक रुपमै यो प्रस्ताव अघि बढाएका हुन् ।
करिब ६ घण्टा चलेको सचिवालय बैठकमा उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, गोकर्ण विस्टले अब पार्टी रुपान्तरणका गरेर जानुपर्ने धारणा राखेपछि बादल त्यसको विपक्षीमा उभिएका हुन् ।
४ जेठ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा केहीबेरदेखि बैठक बसिरहेको हो । बैठकबाट स्थायी कमिटी, पोलिटब्युरो, जिल्ला इन्चार्जलगायत जिम्मेवारी बाँडफाँटका साथै विभागीय प्रमुख, उपप्रमुख र इन्चार्ज तोक्ने तयारी रहेको छ । ११ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको एमालेले नेताहरूको कार्यविभाजन गरेको छैन […]
२० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा स्थानीय तह उम्मेदवार छनोटको रूपरेखाबारे छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए । साथै महाधिवेशन कार्यविधि र संसदीय दलको विधान संशोधनको विषय पनि बैठकको कार्यसूचीमा राखिएको छ । साथै विविध शीर्षकमा समसामयिक परिस्थितिबारे […]