काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

लुम्बिनी

Auto Added by WPeMatico

प्युठानमा साढे ११ बजेसम्म १९ प्रतिशत मतदान
आम निर्वाचन २०८२, प्रदेश समाचार, लुम्बिनी, समाचार

प्युठानमा साढे ११ बजेसम्म १९ प्रतिशत मतदान

२१ फागुन, प्युठान । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्युठानमा बिहान साढे ११ बजेसम्म १९ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृत हिरण्यराज भण्डारीका अनुसार जिल्लाभर शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान अधिकांश केन्द्रमा व्यवस्थित रूपमा अघि बढिरहेको उनले बताए। जिल्लामा कुल १ लाख ६५ हजार ४१० मतदाता छन्। उनीहरूका लागि १५८ मतदान […]
दाङका निकुञ्ज प्रभावितले गरे मतदान बहिष्कार
दाङ, निकुञ्ज पीडित, लुम्बिनी, विशेष

दाङका निकुञ्ज प्रभावितले गरे मतदान बहिष्कार

लामो समयदेखि बस्ती स्थान्तरणको माग राख्दै आन्दोलनरत पीडितहरुले चुनाव बहिस्कार गर्ने चेतावनी दिँदै आएका थिए । माग पूरा नभएपछि उनीहरुले मतदानमा सहभागी नभएका हुन् ।
रुकुम पूर्वमा उत्साहजनक मतदान : सवा ९ बजेसम्म २१ प्रतिशत मत खस्यो
राष्ट्रिय समाचार, रुकुम पूर्व, लुम्बिनी, विशेष

रुकुम पूर्वमा उत्साहजनक मतदान : सवा ९ बजेसम्म २१ प्रतिशत मत खस्यो

२१ फागुन, रुकुमपूर्व । प्रतिनिधिसभा सदस्यका लागि बिहीबार जारी निर्वाचनमा लुम्बिनीको एउटा मात्रै हिमाली जिल्ला रुकुमपूर्वमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा बिहानैदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । ​मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ९:१५ बजेसम्म जिल्लाभर ३ हजार ६ सय ९५ मत खसेको […]
लुम्बिनी विश्वकै साझा सम्पदा हो : प्रधानमन्त्री कार्की
मेन स्टोरी, लुम्बिनी, सुशीला कार्की

लुम्बिनी विश्वकै साझा सम्पदा हो : प्रधानमन्त्री कार्की

९ फागुन, बुटवल ।  प्रधानमन्त्री सुशीला कार्कीले  शनिबार बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेकी छन् ।  लुम्बिनी आएकी प्रधानमन्त्री कार्कीले सुरुमा

चर्चामा उम्मेदवारै नभएको पार्टी
उम्मेदवार, राप्रपा, रुपन्देही-२, लुम्बिनी, विशेष

चर्चामा उम्मेदवारै नभएको पार्टी

प्रत्यक्षतर्फ उम्मेदवारविहीन बनेको राप्रपा रुपन्देही–२ मा समानुपातिक मत माग्दै घरदैलोमा छ। गत चुनावमा झिनो मतान्तरले हारजित भएको यो क्षेत्रमा एमालेका

Scroll to Top