unnamed 1
दाङ, निकुञ्ज पीडित, लुम्बिनी, विशेष

दाङका निकुञ्ज प्रभावितले गरे मतदान बहिष्कार

लामो समयदेखि बस्ती स्थान्तरणको माग राख्दै आन्दोलनरत पीडितहरुले चुनाव बहिस्कार गर्ने चेतावनी दिँदै आएका थिए । माग पूरा नभएपछि उनीहरुले मतदानमा सहभागी नभएका हुन् ।