काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

रामचन्द्र पौडेल

Auto Added by WPeMatico

unnamed 1
रामचन्द्र पौडेल, राष्ट्रिय समाचार

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसंघ आवासीय संयोजकको भेटवार्ता   

भेटका अवसरमा उनीहरूबीच नेपाल तथा संयुक्त राष्ट्रसंघबीच आपसी सहयोग वृद्धि गर्नेलगायत विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।    
unnamed 1
प्रमुख समाचार (Home), बेरूजु, रामचन्द्र पौडेल

बढ्दो बेरूजुप्रति राष्ट्रपति पौडेलको चिन्ता

२ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक निकायहरूमा बढ्दो बेरूजुप्रति चिन्ता व्यक्त गर्दै वित्तीय अनुशासन र पारदर्शिता कायम गर्न सरोकारवालाहरूलाई निर्देशन दिएका छन् । महालेखा परीक्षकको कार्यालयले संविधान बमोजिम पेश गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुझ्दै पौडेलले विगत लामो समयदेखि सरकारी खर्चमा बेरुजु बढ्दै जानुले सार्वजनिक निकायहरूको जवाफदेहिता र आर्थिक अनुशासन खस्किएको […]
unnamed 1
बन्दोबस्तीका सामान, रामचन्द्र पौडेल, राष्ट्रिय समाचार, सुरक्षा निकाय

सुरक्षा निकायका बन्दोबस्तीका सामान स्वेदशमै उत्पादन गर्ने नीति अवलम्बन गरिने

‘नेपाली सेना साथै सुरक्षा निकायका बन्दोबस्तीका सामानहरु स्वदेशमै उत्पादन गर्ने र वाह्य निर्भरतालाई बिस्तारै कम गर्दै लगिने छ,’ राष्ट्रपति पौडेलले भने ।
unnamed 1
प्रमुख समाचार (Home), रामचन्द्र पौडेल

विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा तलमाथि भए समाज भयभित हुन्छ : राष्ट्रपति पौडेल

२६ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कानुन दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा र सहारा हुनुपर्ने बताएका छन् । कानुन दिवस २०८३ का अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा तलमाथि हुन थाल्यो भने त्यसको प्रतिकूल प्रभावले मानव समाज […]
unnamed 1
प्रमुख समाचार (Home), रामचन्द्र पौडेल

ज्येष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिनुपर्छ : राष्ट्रपति

२६ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताएका छन् । मनमोहन स्मृति प्रतिष्ठानले शनिबार आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘ज्येष्ठ नागरिकले गरेका काम, कारबाहीका असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्तक्र्रियामार्फत् नयाँ पुस्ताले ग्रहण गर्न सक्छ भने शारीरिक […]
unnamed 1
पत्रकार सम्मानित, रामचन्द्र पौडेल, राष्ट्रिय समाचार, सम्मान

पाँच पत्रकारलाई राष्ट्रिय पत्रकारिता पुरस्कार

वरिष्ठ पत्रकार सम्मानबाट चन्द्रकिशोर झा र नम्रता शर्मा सम्मानित भएका छन् भने राष्ट्रिय पत्रकारिता पुरस्कारबाट भोला पासवान, उमेश श्रेष्ठ र रूपा गहतराज सम्मानित भएका हुन् ।
unnamed 1
प्रमुख समाचार (Home), रामचन्द्र पौडेल

लोकतन्त्र सुदृढीकरणका लागि मर्यादित र जिम्मेवार पत्रकारिता आवश्यक : राष्ट्रपति

२४ वैशाख,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा लोकतन्त्रको सुदृढीकरण र नागरिकको सु-सूचित हुने अधिकारको रक्षाका लागि मर्यादित एवं जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको बताएका छन् । राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो धारणा व्यक्त गरेका हुन् । १९५८ सालमा गोरखापत्रको प्रकाशन सुरु भएको ऐतिहासिक दिन २४ वैशाखलाई स्मरण गर्दै राष्ट्रपतिले […]
unnamed 1
प्रधानमन्त्री, बालेन शाह, रामचन्द्र पौडेल, राष्ट्रपति, राष्ट्रिय समाचार

राष्ट्रपतिलाई प्रधानमन्त्रीको पत्र : ‘अध्यादेशको गम्भीरता बुझेर यथावत् जारी गरिदिनुस्’

प्रधानमन्त्रीले राष्ट्रपतिलाई पठाएको पत्रमा छ’ सम्माननीय राष्ट्रपतिज्यूबाट सो विधेयक फिर्ता गर्दाका बखतको प्राप्त सन्देशलाईसमेत जानकारीमा लिएर सम्माननीय राष्ट्रपतिज्यूले इङ्गित गर्नु भएको ‘तत्काल बहाल’ भन्ने शब्द हटाई पूर्ण सदस्य बहाल हुँदा मात्र बैठक बस्नसक्ने अवस्था प्रस्तुत अध्यादेशमा राखिएको छ। गणपूरक सङ्ख्यामा कम्तीमा चारजना राखी गणपूरकको व्यवस्था गरिएको छ।’
unnamed 1
रामचन्द्र पौडेल, राष्ट्रपतिको सन्देश, राष्ट्रिय समाचार, शीतल निवास, संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश

सरकारले स्वीकारेन राष्ट्रपतिको सन्देश, अध्यादेश फेरि शीतल निवासको कोर्टमा

यदि राष्ट्रपतिले ‘संविधानको संरक्षक’ को हैसियत प्रयोग गर्दै उक्त अध्यादेशलाई शीतल निवासमै ‘होल्ड’ गरिदिए वा फेरि अस्वीकार गरे भने राजनीतिले अर्को मोड लिनेछ । यसले कार्यपालिका र राष्ट्राध्यक्षबीच नयाँ शीतयुद्धको सुरुवात भने गरेको छ ।
unnamed 1
अध्यादेश, रामचन्द्र पौडेल, राष्ट्रपति, राष्ट्रिय समाचार, सिफारिस

राष्ट्रपतिलाई अध्यादेश फिर्ता गर्ने अधिकार छ ?

राष्ट्रपतिले संविधानको मर्मको रक्षाका लागि भन्दै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन् । संविधानमा भने संघीय संसद्बाट पारित भएको विधेयक मात्र पुनर्विचार गर्न सक्ने व्यवस्था स्पष्ट छ । तर अध्यादेशको हकमा ‘पुनर्विचार’को स्पष्ट प्रबन्ध छैन ।
Scroll to Top